बेनी । नेपाली कांग्रेस,म्याग्दीका यवा नेताहरुले निजि खर्चमा पहिरो पीडितहरुलाई राहत सामग्री सहयोग गरेका छन् । अविरल वर्षासँगै गएको पहिरोका कारण विस्थापित भएकाहरुलाई नेपाली कांग्रेस म्याग्दीका यूवा नेताहरुले निजि खर्चमा साढे ७ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका हुन् । जिल्ला कार्यसमितिका सदस्य एवम् युवा...
म्याग्दी
-
-
पहिरो पीडितका लागि जापानबाट करिब साढे दुई लाख रुपैयाँ सहयोग (नामावली सहित )
म्याग्दी । अध्ययन तथा रोजगारीको सिलसिलामा जापानमा रहेका म्याग्दीलीहरुले जिल्लाका पहिरो पीडितहरुका लागि करिब साढे दुई लाख रुपैयाँँ सहयोग पठाएका छन् । अविरल बर्षा पछि गत असार २५ गते धवलागिरी गाउँपालिका– ६ मराङ, ७ ताकम र मालिका गाउँपालिका –७, बिममा गएको पहिरोका पीडितहरूको सहयोगका लागि दुईलाख २६ हजार ५ सय ६३ रूपैयाँ पठाए...
-
बाढीले बगाएर एक बेपत्ता
बेनी । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका-३ ,काभ्रेको भजेनी खोलामा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन् । सोही काभ्रेका ६९ बर्षिय बलबहादुर गर्बुजालाई सोमबार सांझ पाँच बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको वडा सदस्य हस्तबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार बेपत्ता वृद्धको खोजी कार्य जारी रहेक...
-
रुप्से झरनामा आएको बाढीले एक होटेल बगायो ,कालिगण्डकी र म्याग्दी नदीको बहाव बढ्यो ( फोटो/भिडियो सहित)
बेनी । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिका–३ स्थित पर्यटकीय स्थल रुप्से झरनामा आएको बाढीले एक होटेल ,पुल र स्काभेटर बगाएको छ । झरनामा आएको बाढीले सुवर्ण खत्रीको गोल्ड ल्याण्ड वाटर फल होटेल, गजुरमुखी कम्पनीको एउता स्काभेटर मेशिन ,बस र पुल बगाएको वडा सदस्य हस्तबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार रुप्स...
-
मंगला ४ को न्युखोला महेश सडक निर्माणमा स्थानीयबासीको सहयोग
बेनी । म्याग्दीको मंगला गाउँपालीका –४ बरंजाको महेश देखि न्युखोला जोड्ने मोटरबाटो निर्माण कार्यका लागि स्थानीयबासीबाट ४ लाख ५० हजार बढि आर्थिक सहयोग प्राप्त भएको छ । मंगला गाउँपालिका– ४ हाल पोखरा निवासी रुकमन्ड चोचाङ्गीले १ लाख ३ हजार ३ सय तेत्तीस रुपैयाँ , मंगला गाउँपालिका–४ हाल युके निबासी अमर बहादुर पुर्जाले १ लाख १...
-
म्याग्दीमा थप ६ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४० पुग्यो
बेनी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न मितीमा भारत ,दुबई ,साउदी अरब र कुवेतबाट आई बेनी स्थित क्वारेन्टाइनमा बसेका छ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमित हुनेमा भारत र कुवेतबाट आएका बेनी नगरपालिका–१ का ३२ बर्षिय पुरुष,मालिका गाउँपा...
-
अन्धकारमा पहिरो प्रभावित क्षेत्रका बासिन्दा,जनजीवन कष्टकर
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिका- ६ र ७ का पहिरो प्रभावित क्षेत्रमा विद्युत र खानेपानीको समस्या उत्पन्न भएको छ । गत असार २५ गते रातिको पहिरोले विद्युतका पोल तथा खानेपानीका आयोजनाहरुलाइ क्षति पुर्याएपछी मर्मत हुन नसक्दा समस्य उत्पन्न भएको हो । १ हप्ता बढी विद्युत अबरुद्ध हुँदा त्यहाँका स्थानियको दैनिकी...
-
म्याग्दीमा ५ बर्ष पछि दुधको मूल्य बढ्यो
बेनी । म्याग्दीमा बिहिबारदेखी दुधको मुल्यमा वृद्धी भएको छ । म्याग्दी दूध उत्पादक तथा डेरी ब्यवसायी समितिको असार २० गतेको बैठकको निर्णय अनुसार साउन १ गते देखि लागू हुने गरि दूध र दहिमा प्रती लिटर २० रुपैयाँ मूल्य बढाइएको हो । file photo वृद्धि भएपछि दुधको मूल्य १०० र दहिको मूल्य १२० रुपैयाँ भएको छ । करिब ५ बर्ष प...
-
म्याग्दीको जामुनाखर्क मावि नमुना विद्यालयमा छनौट(सूचिसहित)
म्याग्दी। म्याग्दीको जामुनाखर्क मावि नमुना विद्यालयमा छनौट भएको छ । शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गत रहेको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले बुधबार जिल्लाको बेनी नगरपालिका–६, अर्थुङ्गे स्थित जामुनाखर्क माविलाई नमुना विद्यालयको रुपमा छनौट गरेको हो । जमुनाखर्क मावि सहित देशभरबाट १०० व...
-
मराङका पहिरो पीडितलाई अष्ट्रेलियाबाट त्रिपाल सहयोग
बेनी । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर विस्थापित भएकालाई अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको बन्डाबर्ग क्षेत्रमा बसोबास गर्ने म्याग्देली हरुको संस्था म्याग्दी सेवा समाजले ७५ थान त्रिपाल सहयोग गरेका छन् । पहिरोले विस्थापित भएका धवलागिरी गाउँपालिका–६ मराङका पूर्ण रुपमा विस्थापित र जोखिमपूर्ण अवस्थामा रहेकालाई लक्...


























