बेनी । नेटवर्किङमा आधारित व्यवसाय सञ्चालन गरी ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरी टोलीले भारतमा उत्पादन भएको रोग निको पार्ने औषधीहरु अवैध रुपबाट विक्रि गर्ने तीन जनालाई बेनीमा प्रकाउ गरेको हो । पिरामिड शैलीको सञ्जाल बनाई ठगी व्यवसाय संचालन गर्ने पोखरास्थ्त...
म्याग्दी
-
-
म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाको बेनी नगरपालिका वडा नम्बर १ का ७९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा. लि. पोखरामा गरिएको परिक्षणमा ती पुरुषमा कोरोना संक्रमण देखिएको हो । ...
-
बन्दले सुनसान बेनी
फिल्डमा उत्रिए सिडिओ अधिकारी बेनी । म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार राति देखी अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु आगामी एक हप्ताका लागि बन्द भएका छन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएपछि शुक्रबार राती १२ बजेबाट लागू हुने गरी अत्यावश्यकबाहेक सेवाहरु बन्द गरि...
-
म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका वडा नम्बर ७ ,८ र ९ का क्रमश ५४, ५४ र २१ बर्षीय तीन जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ,म्याग्दीले जनाएको छ । हाल सम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या ८९ जना रहेका छन् भने ६० जना निको भएर घर फर्किएका छन् । ...
-
जन्मदिनमा गाउँका विपन्न परिवारलाई खाद्यान्न सहयोग
बेनी । सामाजिक सेवामा सक्रिय सपना रोका मगरले विपन्न परिवार ,एकल महिला र अपाङ्गता भएका परिवारलाई खाद्यान्न सहयोग गरेर जन्मदिन मनाउनुभएको छ । कार्तिक १ गते परेको जन्मदिनको अवसरमा मंगला गाउँपालिकाको वडा नम्बर ४ बरंजा स्थित बुकेनीमा आर्थिक रुपमा कमजोर एकल महिला र अपङ्गता भएका २२ परिवारलाई ३० हजार रुपैयाँ बराबरको दैनिक उपभ...
-
मंगला गाउँपालिकामा अस्थायी कोरोना अस्पताल तयार
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि ५ बेडको कोरोना अस्थायी अस्पताल बनाएको छ । गाउँपालिकाले वडा नं ५ को अर्मन स्वास्थ्य चौकीमा नियमित उपचारमा कुनै असर नगर्ने गरी सुरक्षित तरिकाले ५ शैयाको अस्पताल बनाइएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरले बताउनुभयो । ‘कोरोना संक्रमितको उपच...
-
नेपालमा थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि , १७को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये २ हजार ८०९ जना पुरुष तथा १ हजार ६९० जना महिला रहेका छन् । यस संगै देशभर कोरोना संक्रमितको संख्या १,५३,००८ पुगेको छ । परीक्षण गरिएकामध्ये ११।२ प्रतिशतमा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक...
-
ओजे कोरियन कस्मेटिकको सातौं शाखा बुटवलमा
बेनी । ओजे कोरियन कस्मेटिकको सातौं शाखा बुटवलमा विस्तार गरिएको छ ।दक्षिण कोरियामा उत्पादन भएका ब्राण्डलाई नेपाली बजारमा ल्याउने उद्धेश्यले बुतवलको सुंदरचोकमा सातौं शाखा विस्तार गरिएको हो । शाखाको ओजे गुप्र प्रा.लिका अध्यक्ष ओमनारायण जुग्जालीले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ । कम्पनीमार्फत कोरियाको बजारम...
-
नेपाली काँग्रेस म्याग्दीद्वारा शुभकामना
म्याग्दी। नेपाली काँग्रेस म्याग्दीले विजया दशमी, दिपावली, छठ, नेपाल सम्वत् र इदको अवसरमा शुभकामना व्यक्त गरेको छ । म्याग्दी काँग्रेसका सभापति खमबहादुर गर्बुजा (खम्बिर)ले सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्वृद्विको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले कोरोनाका कारण यसपटक विगतमा जस्तो चाडपर्व मनाउन सहज अवस्था नरहेपनि...
-
म्याग्दीका एक कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु
म्याग्दी । म्याग्दीका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा पोखरामा निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रमा आईसियुमा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ बर्षिय पुरुषको मंगलवार राती ८ बजेर २५ मिनेटमा उपचारकै क्रममा निधन भएको हो । पोखरा...














