• लुलाङ केन्द्रबिन्दु बनाएर ४.७ रेक्टरस्केलको भूकम्प गयो

    बेनी, शुक्रबार साउन २४ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ केन्द्रबिन्दु भएर शुक्रबार साँझ भूकम्प गएको छ । साँझ ६।२६ मिनेटको समयमा ४।७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सदरमुकाम बेनीमा पनि भुकम्पको धक्का महशुस गरिएको थियो । दरवाङ, ताकम, मुना लगायतका...

  • सरकारी कार्यालयमा प्रशासनको छड्के

    म्याग्दी, शुक्रबार साउन २४ गते । बेनी स्थित संघीय सरकार मातहतका कार्यालयहरुको शुक्रबार जिल्ला प्रशासन कार्यालयले छड्के अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको निर्देशनमा सात वटा कार्यालयमा बिहान १०.१० देखि ११ बजेसम्म एकै पटक अनुगमन गरिएको थियो । हाजिरी छड्के एवं सार्वजनिक सेवा प्रवाह तथा सुशासन...

  • साउन २७ मा जगन्नाथको रथयात्रा

    म्याग्दी , विहिबार साउन २३ गते । म्याग्दीको बेनी नगरपालिका ५ गाजने स्थित ऐतिहासिक धार्मिक स्थल जगन्नाथको रथयात्रा तथा सरकारी भोज (खिर खाने ) कार्यक्रम हुने भएको छ । जगन्नाथ मन्दिर गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा आगामी साउन २७ गते भगवान जगन्नाथको रथयात्रा संगै सरकारी भोज हुने विहिबार पत्रकार सम्मेलन मा...

  • स्थानीय तहलाई साढे तीन करोड बढी वितरण

    म्याग्दी,विहिबार साउन २३ गते । जिल्ला समन्वय म्याग्दीले जिल्लाका ६ स्थानीय तहलाई करिब ४ करोड रुपैयाँ बजेट वितरण गरेको छ । जिल्ला समन्वय म्याग्दीको कोषबाट बेनी नगरपालिकालाई ८० लाख र पाँच वटा गाउँपालिकालाई ६० लाख रुपैयाँका दरले ३ लाख ८० हजार रुपैयाँ बजेट बाँडफाँड गर्ने निर्णय गरेको हो । तत्कालिन जिल्ला विकास स...

  • बोलेरो जिप दुर्घटना,गम्भीर तीन घाइतेलाई पोखरा रिफर

    म्याग्दी , बुधबार साउन २२ गते । म्याग्दीको बेनी नगरपालिका ३ हल्लेगौडामा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार १२ जना यात्रु घाइते भएका छन । बुधबार सदरमुकाम बेनी देखी भकिम्लिी तर्फ जाँदै गरेको ग १ ज ७०५६ नम्वरको जिप हल्लेगौडा स्थित बारल्ना घुम्तीमा दुर्घटना भएको हो । जिप सडक देखी करिब ७० मिटर तल खसेको जिल्ला प्...

  • छोरीको जन्मदिनमा बृद्धाश्रामलाई आर्थिक सहयोग

    म्याग्दी,बुधबार साउन २२ गते । जन्मदिनमा हुने फज्ल खर्चलाई कटाएर यहाँका एक व्यक्तीले आफ्नो छोरीको जन्मदिनमा बृद्धाश्रामलाई आर्थिक सहयोग गर्नुभएको छ । बेनी नगरपालिका ७ मा रहेको सुविन भाँडा पसलका संचालक एवम् युवा व्यवसायी विपिन श्रेष्ठले छोरी आहाना श्रेष्ठको पहिलो बर्ष पार गरेको अवसरमा धार्मिक स्थल गलेश्वरमा रह...

  • शान्ति सुरक्षा र सुशासन पहिलो प्राथमिकताःप्रजिअ ढकाल

    म्याग्दी ,मंगलबार साउन २१ गते । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले शान्ति सुरक्षा र शुसान पहिलो प्राथमिकता भएको बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारीको रुपमा म्याग्दी आउनुभएका ढकालले सोमबार पत्रकारसंगको भेटमा सो कुरा बताउनुभएको हो । ‘शान्ति सुरक्षा ,शुसान ,भ्रष्टाचार न्युनिकरण मेरो पहिलो प्राथमिकता हो’, ...

  • बेनीमा स्तनपान सप्ताह सम्बन्धी कार्यक्रम

    म्याग्दी ,सोमबार साउन २० गते । मंगला आमा समूहको आयोजना र मिलन म्याग्दी सुआहारा कार्यक्रमको सहयोगमा आइतबार सदरमुकाम बेनीमा स्तनपान सप्ताहसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । विश्व स्तनपान सप्ताह अन्तर्गत कार्यक्रम गरिएको सुआहारा म्याग्दीले जनाएको छ । स्तनपान सप्ताह विशेष कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबाल...

  • नेकपा म्याग्दीका जिल्ला सदस्य श्रीस एमएनओमा प्रवेश

    दिपक मंगोल /म्याग्दी,सोमबार साउन २० गते । नेकपा विप्लब परित्याग गरी जिल्ला सदस्य प्रेम श्रीस मगर मंगोल नेशनल अर्गनाईजेशनमा प्रवेश गर्नुभएको छ। मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले आयोजना गरेको ूमंगोल अस्तित्व र मंगोल राष्ट्रबाद सम्वन्धी एकदिने खुला परिचयात्मक प्रशिक्षण कार्यक्रमू बेनी नगरपालिका ४ तातोपानीमा...

  • गलेश्वर मन्दिरमा तेस्रो सोमबार (फोटोफिचर )

    बेनी ,सोमबार साउन २० गते । म्याग्दीको बेनी नगरपालिका ९ मा रहेको ऐतिहासिक धार्मिक गलेश्वर मन्दीरमा भक्तजनले दर्शन तथा पुजा गरेका छन् । यो बर्ष साउन महिनाको तेस्रो सोमबार पनि भक्तजनले शिवको पुजा तथा दर्शन गरेका गरेका हुन् । साउन महिनाको तेस्रो सोमबार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायत विभिन्न व्यक्तीहरुले ...