• बुलबुलको आँगनमा घन्किए घायलश्री र शम्भू

    बेनी शनिबार पौष २८ गते ।सुन्दर म्याग्दी जिल्लाको बेनी बजारमा ‘बुलबुलको आँगनमा शम्भू र घायलश्री’ नामक साहित्यिक कार्यक्रम पृथ्वी जयन्तीको अवसर पारेर शुक्रबार सम्पन्न भएको छ । कवि शम्भु अर्याल र घायलश्रीले नेपालको प्राकृतिक सुन्दरता, सम्भावना सगरमाथाको अस्तित्व, ईतिहास, माटोको प्रतिक गर्दै कविता, गजल र मुक्तक वाच...

  • पाखापानीमा सार्वजनिक सुनुवाई

    पाखापानी ,शनिबार पौष २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा पहिलो चौमासीकको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। गाउँपालिकाले प्रवाह गरिएका सेवा, विकास निमार्ण कार्यक्रम, तथा सामाजिक सुरक्षा, सुसासन र समग्र सेवा सुविधाको बिषयमा सार्वजनिक सुनुवाई गरिएको हो । सार्वजनिक सुनुवाईमा उपस्थ्ति भएका वडा ...

  • अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी प्रभा माविलाई

    बेनी शुक्रबार पौष २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिको आयोजनामा ३ दाना स्थित ज्ञानप्रकाश माविमा शुक्रबार सम्पन्न अन्तर माध्यमिक छात्ररछात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५को उपाधि नारच्याङको प्रभा माविले जितेको छ । भलिबल, एथलेटिक्स र कपर्दीको ३० वटा खेलमा २१७ अंक जोडेर प्रभा मावि...

  • बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १९ औं साधारणसभा

    बेनी शुक्रबार पौष २७ गते । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १९ औँ वार्षीक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाको वार्षिक सधारणसभालाई उद्घाटन गर्दै प्रमुख अतिथि संस्थाका पुर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठले स्वच्छ खानेपानी उपभोग सम्वन्धी संविधानको मौलिक हक अन्तर्गत उल्लेख भएकाले स्वच्छ पिउने पानीको उपभोग गर...

  • खवाङमा एक घर एक धारा

    दरबाङ , शुक्रबार पौष २७ गते ।म्याग्दीको दुर्गम गाउँ मालिका गाउँपालिका –२ रुम, खवाङमा एक घर एक धारा खानेपानी आयोजना निर्माण भएको छ । मालिका गाउँपालिका अन्तरगत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजना मार्फत पा–झिक्नेखोला खानेपानी तथा सरसफाई परियोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष दुर्गे प...

  • मंगलाको चौथो गाउँसभाद्धारा बजेट संसोधन

    बेनी बिहिबार पौष २६ गते । मंगला गाउँपालिकाको बुधबारदेखि बाबियाचौरमा सुरु भएको चौथो गाउँसभाले चालू आर्थिक वर्षका लागि बिनियोजन भएको बजेट संसोधन गरेको छ । गत असारमा भएको गाउँसभाको त्रुटीपूर्ण निर्णयका कारण विकास निर्माणको क्षेत्रमा परिचालन गर्नुपर्ने पुजीगत शिर्षकको बजेट प्रशासनिक र तलबभत्तामा खर्च हुने चाल...

  • किड्नी पीडित रोकालाई आर्थिक सहयोग

    बेनी बिहिबार पौष २६ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दुखुका २९ वर्षीय मिलन रोकालाई बुधबार बेनीमा आर्थिक सहयोग भएको छ । विगत एक महिनादेखि किड्नीमा समस्या आएर उपचार गराइरहेका उनलाई आर्थिक अभाव भएपछि उपचारका लागि सहयोग गरिएको हो । अर्जुन कोरियन भाषा सेन्टर म्याग्दीको पहलमा रोकालाई नगद १५ हजार रुप...

  • म्याग्दीका भलिबल प्रशिक्षक बानियाँ सम्मानित

    बेनी बिहिबार पौष १९ गते । म्याग्दीका भलिबल खेल प्रशिक्षक एवम् राष्ट्रिय रेफ्री तेजिन्द्र वानियाँ सम्मानित हुनुभएको छ म्याग्दी बहुमुखी क्याम्पसको २८ औं वार्षिकोत्सवको अवसरमा बानियाँलाई सम्मान गरिएको हो । २०६० सालदेखी विद्यालय स्तरबाट भलिबल खेल क्षेत्रमा प्रवेश गर्नुभएका बानियाँ हाल म्याग्दी जिल्लाको भलिबल प्रशिक्षक ...

  • रेडियो उद्घोषण तथा पत्रकारिता तालिमको समापन

    प्रताप बानियाँ म्याग्दी, मंगलबार पौष १७ गते । एक हप्तादेखि म्याग्दीको सदरमुकाम बेनीमा जारी आधारभूत रेडियो उद्घोषण तथा पत्रकारिता तालिम मङ्गलबार सम्पन्न भएको छ । म्याग्दीकाली सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित म्याग्दीकाली एफएम ८८ दशमलव २ मेगाहर्जको आयोजनामा तालिम सञ्चालन गरिएको थियो । तालिमको समापन गर्दै बेनी...

  • बेनीमा दुई दिने माघेसंक्रान्ति मेला हुने

    साधन राम्जाली मगर बेनी बिहिबार पौष १९ गते । नेपालीहरुको महान पर्व माघेसंक्रान्ति तथा म्याग्दी भ्रमण बर्ष २०७५को अवसरमा म्याग्दीमा दुई दिने माघेसंक्रान्ति मेला हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनमा म्याग्दीको सदरमुकाममा आगामी पौष ३० देखी माघ १ गतेसम्म दुई दि...