बेनी मंगलबार बैशाख ३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम आचार्यले पार्टी एकताको प्रक्रियाले छिटै पूर्णता पाउने बताएका छन् । सोमबार नेकपा जिल्ला संयन्त्र म्याग्दीले सदरमुकाम बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै उनले पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका हुन् ...
म्याग्दी
-
-
चट्याङ लागेर घाइते भएकाहरुको सफल उपचार ,४ जना घर फर्किए
बेनी, मंगलबार बैशाख ३ गते । म्याग्दीको मालिका गाउँपालिका २ बिलबाङमा चट्याङ लागेर घाइते भएकाहरुको सफल उपचार भएको छ । सोमबार सांझ करिब पाँच बजे परेको चट्याङबाट बिलबाङका पवित्रा पुन ,मिरा कुमारी पुन ,दिवस पुन ,तकसरा पुन ,खकेन्द्र पुन,कमानसिङ्ग पुन घाइते हुन््भएको थियो । घाईते मध्ये पवित्रा पुन ,मिरा कुमारी पुन र दिवस पुन...
-
जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनःनिर्माण सुरु
ताकम ,सोमबार बैशाख २ गते । धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिरको पुनःनिर्माण सुरु भएको छ । १६ औ शताब्दीमा तत्कालिन थापा राजाले निर्माण गरेको मन्दिर वि.स १९९० र २०७२ को भुकम्पका कारण जिर्ण बनेको थियो । निर्माणाधिन ताकमकोतको जगन्नाथ–अन्नपूर्ण...
-
अन्तरक्रिया तथा रचना वाचन कार्यक्रम सम्पन्न
बेनी शुक्रबार चैत्र २९ गते र हानिकारक परम्परागत अभ्यास न्यूनीकरण सम्बन्धि धार्मिक अगुवाहरु र किशोर(किशोरीहरुको वीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाका प्रवक्ता तथा वडा न ८ का अध्यक्ष रामकृष्ण बराइलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा किशोर किशोरीहरुले छुवाछुत, दुर...
-
नारच्याङमा कुपोषणसम्बन्धी स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम
प्रताप बानियाँ म्याग्दी,शुक्रबार चैत्र २९ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नाच्याङमा बुधबार कुपोषणका विषयमा स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा कुपोषणसम्बन्धी विषयक सहभागितामूलक अन्तत्र्रिmया कार्यक्रम गरिएको हो । मातृशिशु ...
-
सामुदायिकमा बालबालिकालाई हरियो कार्पेटले स्वागत !
साधन राम्जाली बेनी बिहिबार चैत्र २८ गते । कक्षा कोठाको भुईमा हरियो जुट कार्पेट । बालबालिकाहरुलाई इच्छा अनुसारका खेलाउने सामाग्री । भित्ताहरुमा बालबालिकाका लागि पढ्न सहिजो होस भनेर विभिन्न सन्देशहरुले रङ्गाइएको छ । कक्षा कोठा सफा र चिटिक्क पारिएको छ । यो कुनै निजी विद्यालयको कक्षा कोठा होइन । बेनी बजारमा रहेको बेन...
-
पर्यटक तान्दै बरंजाको ‘दह ताल’
साधन राम्जाली बेनी बिहिबार चैत्र २८ गते । कास्कीको पोखरमा रहेको फेवा तालको उपनाम दिइएको बरंजाको दह ताल पुर्वाधार निर्माणको पर्खाइमा छ । मंगला गाउँपालिका –३ बरंजामा रहेको दहताल आवश्यक पुर्वाधार निर्माण र प्रचारपचारको अभावमा ओझेलमा परेको छ । दह तालको प्रचारप्रसार र पूर्वाधारको निर्माण गर्न सके आन्तरिक पर्यटक भिœयाउ...
-
ज्यामरुककोट र भकिम्लीमा महिला सञ्जाल गठन
बेनी बुधबार चैत्र २७ गते । लक्षित वर्गको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि महिला सञ्जालहरु गठन भएका छन् । समुदायस्तरमा क्रियाशिल रहेका आमा समूहलाई एकीकृत गरी उनीहरुसमक्ष स्थानीय सरकारको कार्यक्रममार्फत सक्षम बनाउन महिलाहरु आबद्ध सञ्जाल गठन गरिएको हो । यसैक्रममा सोमबार म्याग्दीको बेनी नगरपा...
-
हिन्दुराष्ट्रको माग गर्दै राप्रपाको धर्ना
बेनी बुधबार चैत्र २७ गते । हिन्दुराष्ट्रको माग गर्दै सोमबार बेनीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरु धर्नामा बसेका छन् ।बेनीको दुरसञ्चार चोकमा दिउँसो १ देखि २ बजेसम्म राप्रपाका नेता कार्यकर्ताहरु धर्ना बसेका थिए । धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय उपाध्यक्ष भिमप्रसाद गौचनले ने...
-
स्थानीय तहमा नेकपाको एकता टुंगियो
बेनि, मंगलबार चैत २६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले जिल्लाको ६ वटै स्थानीय तहमा एकता प्रकृया टुंगो लगएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले जिल्लाको १ नगरपालिका र ५ गाउँपालिका सहित ४५ वटै वडामा पार्टीको एकिकृत कमिटी गठन गरेका हुन् । जिल्लाका ६ मध्य ४ स्थानीय तहमा एमाले...

























