बेनी। राष्ट्रिय दलित पत्रकार संघ म्याग्दी शाखाको अध्यक्षमा दलबहादुर विश्वकर्मा (अमित) चयन हुनुभएको छ । बुधबार बेनी स्थित पत्रकार महासंघ म्याग्दी शखा कार्यालयमा सम्पन्न संघको प्रथम जिल्ला भेलाबाट अध्यक्ष पदमा सर्वसम्मत विश्वकर्मा चयन हुनुभएको हो ।कार्यसमितिको उपाध्यक्षमा गोकुल सुनार, सचिवमा बादल शाही, सह सचिवमा राजकुमार...
म्याग्दी
-
-
सडक मानवको व्यवस्थापनमा सरोकारवालासँग अन्तरक्रिया (तस्बिरहरु)
बेनी । सडक मानव व्यवस्थापन तथा उद्धार, राहतको लागि सोमबार म्याग्दीको सदरमुकाम बेनीमा सरोकारवालाहरुसँग अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दी र मानव सेवा आश्रम बागलुङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय म्याग्दीको समन्वयमा जिल्लाका सरोकारवालाहरुसँग अन्तत्र्रिmय...
-
होमलाल पुन र ज्ञानसरा जुग्जालीको सुन मायाली सार्वजनिक (भिडिओं)
म्याग्दी । म्याग्दीका कलाकारद्धय होमलाल पुन र ज्ञानसरा जुग्जाली छन्त्यालको आवाजमा मौलिक पञ्चेवाजाको गीत सार्वजनिक भएको छ । परम्परागत रुपमा गाइने यानीमाया गीतमा समावेश गरिने खालका शव्दहरु समायोजन गरि झिङखानीको तामा सुन मायाली गीत साँगीतिक बजारमा ल्याइएको हो । गायक पुनको शव्द र गायीका जुग्जालीको लय सृजनामा रहेको उ...
-
पुर्णगाउँकी गोरी पुन मगरको दुवै मृर्गौला फेल,सहयोगको याचना
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्णगाउँकी दुवै मृर्गौला रोगबाट पीडित गोरी पुन मगरको उपचारमा आर्थिक समस्या भएको छ । पोखरा स्थित गण्डकी अस्पतालमा उपचाररत पुनको दुवै मृर्गौला फेल भएपछि आर्थिक समस्या भएकाे हो । केहि समय अघि मात्र स्वास्थ्यमा समस्या देखिएपछि पुन छोरी सँगै उपचारको लागि पोखरा पुग्नुभएको थियो । ‘...
-
म्याग्दी यातायात प्रालिको अध्यक्षमा श्रेष्ठ चयन
म्याग्दी । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालीको नयां नेतृत्व चयन भएको छ । कम्पनीको आइतवार बेनीमा सम्पन्न दोस्रो साधरण सभा तथा अधिवेशनबाट सुमन श्रेष्ठको अध्यक्ष रहेको नयाँ नेतृत्व सर्वसम्वत रुपमा चयन हुनुभएको हो । समितिको सञ्चालक सदस्यहरुमा तारा भण्डारी, नारायण थापा, श्रीप्रसाद पुन, चन्द्रबहादुर क्षेत्री, राम्जी...
-
आत्मरक्षा तालिमपछि किशोरीहरुले भने, ‘अब आइलाग्नेमाथि जाइलाग्छौं’
म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा बिहीबारदेखि सुरु भएको किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी विषयको क्षमता विकास तालिम सम्पन्न भएको छ । किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य दुव्र्यवहारको विरुद्ध प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो । मंगला गाउँप...
-
‘अब माउण्टेन बाइक चढौं, पर्यटन प्रवद्र्धन गरौं’ (तस्बिर/भिडिओ)
बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा आइतबार धौलागिरि माउण्टेन बाइक एड्भेन्चर प्रालिको कार्यालय उद्घाटन भएको छ । बेनीबजारमा सिप विकास, स्वरोजगार तथा माउण्टेन बाइक टे«निङ मर्मत एवं बिक्री कक्षको एक समारोहबीच उद्घाटन गरिएको हो । भिडिओ... कार्यालयको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले म्...
-
बाबियाचौरमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु (फोटो फिचर)
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२,बाबियाचौर माटेवगरमा ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु भएको छ ।माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण तथा एम्वुलेन्स खरिद गर्ने मुख्य उदेश्य लिएर आयोजना गरिएको महायज्ञको शनिवा...
-
चिमखोलाको घैराबारीमा ट्रिपर दुर्घटना हुँदा दाङका चौधरीको मृत्यु,तीन जना घाइते
म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला स्थित घैराबारीमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिवार विहान करिब ९ बजे निर्माणाधिन जलविद्युत आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कदेखि फर्कने क्रममा लु २ ख ६११२ नम्बरको ट्रिपर दुर्घटना हुँदा दाङ जिल्लाको बरैयाका ४० वर्षिय बी...
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन गरिदैं
बेनी ।म्याग्दीमा मगर जातिको उत्पत्ती, दर्शन र मगराज सभ्यताको अध्ययन गरिने भएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र नेपाल मगर संघ जिल्ला समन्वय समितिको संयोजनमा पहिलो चरणमा रघुगंगा, मालिका र धवलागिरी गाउँपालिकामा अध्ययन गरिने मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकबहादुर पुन मगर (लोकेश)ले जानकारी दिन...
- « Previous Page
- 1
- …
- 51
- 52
- 53
- 54
- 55
- …
- 279
- Next Page »