• म्याग्दीका दिनेशले जिते मिस्टर विश्वकर्माको उपाधि

    म्याग्दी । मिस्टर विश्वकर्मा -२०२३ को उपाधि म्याग्दीका दिनेशकुमार विश्वकर्माले जित्नुभएको छ ।बि बोर्स इन्टरटेन्टमेन्टले आयोजना गरेको मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२३ को शुक्रबार काठमाडौंमा सम्पन्न फाइनलमा जिल्ला सदरमुकाम बेनीका दिनेशले मिस्टर विश्वकर्माको उपाधि जित्न सफल हुनुभएको हो । उत्कृष्ट दश...

  • अदिभारामा मोटरेबल पुल बनाउन बजेटको स्रोत सुनिश्चिता

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–३, र ४ को सिमानामा पर्ने अदिभारामा मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ देखिनै बजेट बिनियोजन गरेर वार्षिक योजना पुस्तिका (रातो किताब)मा समावेश गरेको थियो ।लागत अनुमानको २० प्रतिशत बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा प्रदेश सरकारको वार्षिक योजनामा ...

  • अब बेनी नगरपालिकाको आफ्नै लोगो (फोटो फिचर)

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले आफ्नै लोगो तयार पारेको छ । नगरपालिकाको पहिचान झल्कने खालको लागो विहिबार दशौं स्थापना दिवसको अवसरमा नगर प्रमुख सुरत केसीले सार्वजनिक गर्नुभयो । लोगो सार्वजनिक गर्दै नगरप्रमुख केसीले लोगोमा स्थानीय मौलिकता झल्कीएको बताउनुभयो । बेनी नगरपालिकाकाे लाेगाे ‘शिक्षा, स्वास्थ्य,...

  • सम्झन मन नलाग्ने, बिर्सन पनि नसकिने त्यो समय !

    म्याग्दी । कुरो २०५७ विक्रमको कार्तिक महिनाको हो । विजया दशमीको शुभसाईत जुराएर बेनीबजारमा पनि सैनिक टुकडी तैनाथ गरिएको थियो । यतिखेर त हरेक जिल्लामा कमसेकम एक एकवटा सैनिक क्याम्पहरु स्थापित छन् । उतिखेर त्यस्तो थिएन । त्यतिखेरका लागि सैनिक टुकडी जिल्ला सदरमुकामको वरिपरि अस्थायी रुपमा स्थापना हुनु समाचार बन्थ्यो । त्यसै...

  • बाढीले बगाएर पाखापानीमा एक महिलाको मृत्यु

    बेनी । घाँस काट्न गएको समयमा बाढीले बगाएर म्याग्दीको रघुगंगा गाउँपालिका –६,की एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसोको वर्षापछि आएको बाढीले बगाउँदा २४ वर्षीया हरिमायाँ शेरपुञ्जाको मृत्यु भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । गम्फु जंगलमा घाँस काट्न जानुभएकी महिला पानी परेपछि ओत लाग...

  • बेनीबाट पोखरा जाँदै गरेको बस कुस्मामा दुर्घटना हुँदा १८ जना घाइते

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबाट पोखराका लागि जाँदैगरेको बस पर्वतको कुस्मामा दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो बेनीको कालिपुल बसपार्कबाट यात्रु लिएर छुटेको ना ५ ख ३९९३ नम्बरको बस जिल्ला प्रहरी कार्यालय कुस्मानजिक दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै प्रहरी र स्...

  • को–अप्रेरेटिभ म्यानेजर्स क्लवको अध्यक्षमा श्रेष्ठ

    बेनी । को–अप्रेरेटिभ म्यानेजर्स क्लव म्याग्दीको अध्यक्षमा न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाका बरिष्ठ ब्यवस्थापक बसन्त कुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा शनिबार भएको दोस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।कार्यसमितिको निवर्तमान अध्यक्षमा पश्चित नेपाल साकोशका प्रेमलाल कँडेल९सदन०...

  • प्रदेशस्तरीय ठेलो प्रतियोगिताको उपाधि पर्वतलाई

    म्याग्दी । दोस्रो गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो (छेलो) प्रतियोगिताको उपाधि पर्वतले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद आयोजना र जिल्ला खेलकुद विकास समितिको समन्वयमा शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रतियोगितामा पर्वतका किरण विक प्रथम, पर्वतकै राजेन्द्र हमाल द्वितीय र निशान बोहोरा तृतीय हुनुभएको हो...

  • प्रेस चौतारी नेपाल म्यादीको १८ औं वार्षिक साधारणसभा ,पत्रकार कृष्ण जिसी सम्मानित

    बेनी । प्रेस चौतारी नेपाल म्याग्दी शाखाले पत्रकार कृष्ण जिसीलाई सम्मानित गरेको छ । चौतारीको शनिबार बेनीमा सम्पन्न १८ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा सिर्जनशील पत्रकारिता पुरस्कार– २०७९ बाट जिसीलाई नगद ५ हजार पाँच सय ५५ रुपैयाँसहित सम्माणपत्र र दोसल्लाले पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासं...

  • मानव अधिकार तथा शान्ति समाजको स्थापना दिवस

    बेनी। मानव अधिकार तथा शान्ति समाजको २८ औ स्थापना दिवस शुक्रबार बेनीमा मनाइएको छ ।समाजको म्याग्दी शाखाले बेनी स्थित जिल्ला प्रशासन कार्यालय अगाडीको चौतारीमा आयोजना गरेको कार्यक्रममा “मानव अधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” विषयको संस्थाको अवधारणापत्र सार्वजनिक गरिएको थियो । शाखा सदस्य सन्तोष ढुङ्गानाले सम...