• म्याग्दी कलाकार संघ काठमाडाैंकाे अध्यक्षमा लाली बुढाथोकी

    बेनी । म्याग्दी जिल्लाबाट काठमाडौंमा गई बसोबास गर्ने विभिन्न विधामा क्रियाशिल कलाकारहरुको संस्था म्याग्दी कलाकार संघ काठमाण्डौको अध्यक्षमा चर्चित लोकप्रीय लोक दोहोरी गायीका लाली बुढाथोकी निर्वाचित हुनुभएको छ । संघको काठमाडौँमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लोकदोहोरी गायिका बुढाथोकी अध्यक्षतामा नयाँ का...

  • इतिहास बनेका नारायणसिंह पुन

    म्याग्दी ।  कुरो २०६३ साल असारे पन्ध्रतिरको हो । धवलागिरी सेवा समाजकातर्फबाट एउटा अभिनन्दन कार्यक्रमको आयोजना गरिएको थियो । काठमाडौंको कमलादिस्थित एकेडेमीहलमा आयोजित उक्त कार्यक्रममा सम्मानित हुने व्यक्तिहरु थिए– तत्कालीन उपप्रधानमन्त्री अमिक शेरचन र कायममुकायम मुख्य सचिव मुकुन्दप्रसाद पौडेल । धवलगिरि सेवा समाजले आय...

  • अन्नपूर्ण आधार शिविरमा दौड प्रतियोगिता (तस्बिरहरु)

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दौड प्रतियोगिताको आयोजना गरिएको छ ।पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धनको अभियान अन्तरगत समद्री सतहदेखि ४१ सय ९० मिटर उचाईमा आयोजित प्रतियोगितामा पत्रकार सन्दिप रिजाल प्रथम, अन्नपूर्ण गाउँपालिका फिल...

  • नगरपालिकाले भाडामा दिएको जग्गाको अवरोध नहटेपछि पत्रकार महासंघको भवन निर्माणमा अन्योल

    बेनी । नेपाल पत्रकार महासंघ म्याग्दीको भवन निर्माण योजना अन्यौल बनेको छ । बेनी नगरपालिकाले महासंघलाई भाडामा लगाएको जग्गाको अवरोध नहटेपछि जेठ ३ गते तय भएको महासंघको अस्थायी भवनको शिलान्यास कार्यक्रम स्थगीत हुन पुगेको छ । महासंघले बुधवार अस्थायी भवन निर्माण योजनाको शिलान्यास कार्यक्रम तय गरेर अतिथिहरुलाई पत्राचार समेत गर...

  • बेनीका संस्थागत विद्यालयहरुलाई अनेरास्ववियुले माग्यो छात्रवृत्तिको विवरण

    म्याग्दी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बेनीका संस्थागत विद्यालयहरुमा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीको विवरण उपलब्ध गराउन माग गरेको छ ।बुधबार अनेरास्ववियुका म्याग्दी जिल्ला अध्यक्ष मिलन खत्री नेतृत्वको टोलीले बेनीमा संचालनमा रहेको माउण्ट एभरेष्ट, बेनी बोर्डिङ्ग, लिटिल गार्डेन...

  • म्याग्दीमा ३०औं मदन–आश्रित स्मृति दिवस मनाइयो

    म्याग्दी । ‘जनताको बहुदलीय जनवाद, जिन्दावाद’ भन्ने नारासहित आज (बुधवार) म्याग्दी सदरमुकाम बेनीमा ३०औं मदन–आश्रित स्मृति दिवस मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीको आयोजनामा एक औपचारिक कार्यक्रम गरेर स्वर्गीय नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको सम्झना गरिएको हो । स्मृति दिवस कार्यक्रमम...

  • मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु

    बेनी। म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बुधबार भवनको शिलन्याश गर्नुभएको छ । पाँच कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा  पचास लाख रुपैयाँ  बिनियोजन भएको भवनको संरचना तयार पार्न...

  • बेनीमा सहकारी बैंकको शाखा माग

    बेनी । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालन गर्न स्थानीय सहकारीकर्मीहरुले माग गरेका छन् । जिल्लामा सहकारी बैंकको शाखा सञ्चालनमा सहजीकरणका लागि बैंकद्वारा गठित जिल्ला सम्पर्क समन्वय उपसमितिको मंगलबार बेनीमा सम्पन्न पहिलो वैठकले सहकारी बैकको शाखा तत्काल सञ्चालनका लागि माग गर्ने निर्...

  • मराङमा वडा कार्यालय भवन निर्माण शुरु

    बेनी। म्याग्दीको धवलागिरी गाउँपालिका–६ ,मराङको वडा कार्यालय भवन निर्माण शुरु भएको छ ।धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सोमबार भवनको शिलन्याश गर्नुभएको छ । चार कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ । रु। एक करोड लागत अनुमान गरिएको भवन निर्माणका लागि पि एण्ड बि कन्ट्रक्सनले  ८५ लाख...

  • धवलागिरीमा वेपत्ता लामाको शव ७ महिनापछि भेटियो

    बेनी । म्याग्दी स्थित धवलागिरी हिमालमा वेपत्ता भएका एक पर्यटक मजदुरको शव ७ महिनापछि भेटिएको छ । गत असोज २० गते धौलागिरी आधार शिविरमा बेपत्ता भएका लामाको शव शुक्रबार बिहान भेटिएको हो। ७ महिना अघि फोर सिजन ट्रेकिङ कम्पनीमार्फत विदेशी पर्यटक लिएर धौलागिरी आधार शिविर पुगेका लामा प्रतिकुल मौसमका कारण बेपत्ता भएका थिए । ...