• नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दीको अध्यक्षमा केसी

    बेनी । नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दीको दोस्रो अधिवेशनबाट खड्क केसीको अध्यक्षतामा २५ सदस्यीय सदस्य चयन भएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था संघको उपाध्यक्ष मुक्तमान केसी, अक्सिजन खड्का, सचिव बिनोद घर्ती, कोषाध्यक्ष स बहादुर विक रहनुभएको छ । अधिवेशनमा ६ वटै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी कार्यसमिति स...

  • जनशक्ति उत्पादन गर्न बेनीमा व्यावसायिक सिपमूलक तालिम सुरु

    बेनी । व्यवसायिक तथा सिप विकास तालिम केन्द्र कुश्मा पर्वतको आयोजनामा सिप विकास सम्बन्धी तालिम शुक्रवारदेखि म्याग्दीको बेनीमा सुरु भएको छ । केन्द्रको चालु आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार दक्ष तथा सिपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो । ज्ञान तथा सिपको अभावमा ...

  • पत्रकार हत्या र आमसञ्चार माध्यममा आक्रमणको विरोधमा बेनीमा प्रदर्शन

    बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले समाचार सङ्कलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा म्याग्दीको सदरमुकाम बेनीमा विरोध प्रदर्शन गरेको छ । शनिबार विहान जिल्ला प्रशासन कार्यालय अगाडी बिरेन्द्रचोकमा बिरोधसभाको आयोजना गरी  शुक्रवार भएको राजावादीहरूको आन्दोलनमा पत्रकार सुरेश रजकको...

  • काठमाडौैंको तीनकुनेमा राजावादीको आगजनीमा परी पत्रकार रजकको मृत्यु

    काठमाडौं । काठमाडौं स्थित तीनकुनेमा राजावादी समर्थन प्रदर्शनकारीले आगजनी गरेको भवनमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको छ ।शुक्रबार  एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजक सो भवनको छतबाट दृश्य खिचिरहेका बेला आगलागीमा पर्नुभएको थियो । उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै राजावादी समर्थन प्रदर्शनकारीले भवनमा आगो लगाएक...

  • म्याद सकिएको दुई वर्षपछि रावण पार्क निर्माणले लिन थाल्यो गति

    बेनी । म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका–५,पछै रावण पार्कमा रावणको मुर्ती बाहेकको कामले गति लिएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल फागुनमा धर्म एस कास्यप जेभीले एक करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माणकार्यले पछिल्लो दुई महिनायता तीव्रता पाएको हो । संस्कृति, पर्यटन तथा न...

  • एसियन कप छनोटमा नेपालले पहिलो खेल लाओससँग खेल्ने

    काठमाडौं । एएफसी वुमन्स एसियन कप २०२६ को छनोटमा नेपाल समूह ‘एफ’ मा  रहेको नेपालले पहिलो खेल लाओससँग खेल्ने भएको छ। हिजो भएको ड्रअनुसार नेपालको समूहमा उज्वेकिस्तान, लाओस र श्रीलंका परेका थिए। यो समूहका सबै खेल उज्वेकिस्तानमा हुनेछन्। जसमा नेपालले असार १५ गते लाओस,  असार १९ गते श्रीलंका र असार २१ गते उज्वेकिस्तानसँग ख...

  • स्थापना दिवसको अवसरमा म्याग्दी र बागलुङका पत्रकारबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता

    बेनी ।नेपाल पत्रकार महासंघको ७०औं स्थापना दिवसको पूर्वसन्ध्याको अवसर पारेर बिहीबार म्याग्दीको बेनीमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । धौलागिरि क्षेत्रको सञ्चार कर्ममा क्रियाशील म्याग्दी र बागलुङका पत्रकारहरुको बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरिएको हो ।म्याग्दी सदरमुकाम बेनीबजारस्थित शिक्षामार्गमा रहेको फुटसलस्थल...

  • खैरो हिरोईन सहित भारतीय नागरिक पक्राउ

    बेनी। लागुऔषध खैरो हिरोईन सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । म्याग्दीको बेनी नगरपालिका–८, कालीपुल बसपार्क क्षेत्रबाट बुधबार लागु औषध खैरो हिरोईन सहित भारतको बिहार राज्य मोतिहारी जिल्ला संग्रामपुर थाना स्थायी घर भई हाल कालीपुलमा बस्ने २६ वर्षीय अजितकुमार पासवान पाँच दशमलब छ ग्राम खैरोहिरोइन सहित पक्राउ गरिएको ...

  • जापानमा जीवन रक्षाका लागी बोनम्यारो रोगबाट पीडित म्याग्दीका बुढाथोकीको अपिल

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,का  चोकबहादुर बुढाथोकी मगर केही वर्ष अघि मात्र अध्ययनको सिलसिलामा जापान पुग्नुभएको थियो । जापान पुगेको लामो समय बित्न नपाउँदै चोकबहादुरको स्वास्थ्यमा समस्या देखिन थाल्यो । जापान स्थित एक अस्पतालमा जचाउन जाँदा अस्पतालले शरीरमा रगत उत्पादन नहुने रोग एप्लास्टिक एनिमिया (बोनम्यारो) भएक...

  • सरकारले कुलमानलाई विद्युत प्राधिकरणबाट हटायो

    काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे । यसअघि मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे आरोप लगाउँदै ३ दिनभित्र सफाइ पेस गर्न भनेको थियो। मन्त्रिपरिषद्को निर्णयअनुसार ऊर...