जोमसोम,बुधबार असार ०३ गते ।मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले मुस्ताङ आएका म्याग्दीका सिडिओ ज्ञानराज ढकालसहित २१ जनाको टोलीलाई वारागुङ मुक्तिक्षत्र—२ झोङका स्थानीयले बीच सडकबाटै फर्काइदिएका छन् । लकडाउन उल्लंघन गर्दै मुस्ताङ आएका म्याग्दीका सिडिओ ढकालसहित चढेको सवारी । तस्बिर : शुशिलबाब...
राष्ट्रिय
-
-
संयुक्त राजनैतिक दलित संघर्ष समितिको संयोजकमा याम किसान
अमित बिश्वकर्माबेनी ,बुधबार असार ३ गते ।म्याग्दी जिल्ला स्थित सम्पुर्ण राजनैतिक दलहरुको भातृ संगठनमा आबद्ध दलितहरुको साझा संस्था संयुक्त राजनैतिक दलित संघर्ष समिति म्याग्दीको बुधबार बेनीमा सम्पन्न बैठकले नयाँ समिति चयन गरेको छ । समाजबादी दलित मुक्ति महासंघको तर्फबाट याम किसानको संयोजकत्वमा उक्त संर्घष समिति पु...
-
थप ५८६ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या ७१७७ पुग्यो
काठमाडौं,बुधबार असार ०३ गते । नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा थप ५८६ जना थपिएको जानकारी दिनुभएको हो । यो सँगै संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको छ । हालसम्म एकहजार १६७ जना कोरोनाको ...
-
दुर्लुङमा पहिरोमा पुरिएका १४ बर्षिय बालकको शव ५ दिनपछि भेटियो
पर्वत ,बुधबार असार ०३ गते ।जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको हो । शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी सक्...
-
थप २१ जनामा कोरोना पुष्टि,गण्डकीमा संक्रमितको संख्या २४७ पुग्यो
पोखरा ,बुधबार असार ०३ गते । पर्वत सहित दुई जिल्लामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पर्वत र नवलपरासी बर्दघाट सुस्ता पूर्वका २० पुरुष र १ महिलामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २४७ पुगेको छ । निर्देशनालयका अनुसार संक्रमण ...
-
कांग्रेस म्याग्दीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
म्याग्दी,मंगलबार असार ०२ गते ।नेपाली कांग्रेस ,म्याग्दीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । जिल्ला सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’ले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाउनुभएको हो । उक्त ज्ञापनपत्रमा विदेशबाट घर फर्कन चाहने नेपालीलाई यथाशीघ्र सरल र सुल...
-
नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं,मंगलबार असार ०२ गते । नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार ३८० जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६हजार ५ सय ९१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो । अहिलेसम्म १ हजार १ सय ५८ जन...
-
थप १८ जनामा कोरोना पुष्टि,गण्डकीमा संक्रमितको संख्या २२३ पुग्यो
पोखरा,मंगलबार असार ०२ गते । बागलुङ्ग सहित पाँच जिल्लामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रदेशका विभिन्न ५ जिल्लाका १८ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्ति प्रकाशित गरी सोको पुष्टि गरेको हो । बागलुङका १ जना पुरुष, स्याङ्जाका ४ जना पुरुष , नवलपरासी ...
-
दुर्लुङ पहिरोमा ज्यान गुमाउनेहरुको सामूहिक अन्त्येष्टि
पर्वत ,मंगलबार असार ०२ गते । पर्वत कुश्मा नगरपालिका वडा नम्बर–३, दुर्लुङ ढकालबारीमा शनिबार रातिको पहिरोमा परेर ज्यान गुमाएका ८ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । तस्बिर : सामाजिक सञ्जाल उनीहरुमध्ये ६ जनाको मोदीवेणीमा र अन्य दुई जनाको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा अन्त्येष्टि गरिएको हो । पर्वतको मोदीवेणीम...
-
थप ४५१ जनामा कोरोना पुष्टि, नेपालमा कूल संक्रमितको संख्या ६२११ पुग्यो
काठमाडौं,सोमबार असार ०१ गते । नेपालमा थप ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरो...