काठमाडौं,विहिबार मंसिर १२ गते । नेपाल सरकारले संघीय संरचनाअनुरूप ९९ हजार ५ सय ७२ कर्मचारीको समायोजन गरेको छ । तर, मुलुकको दुर्गम क्षेत्रमा अझै पनि कर्मचारी पुगेका छैनन् । विगत १५ महिनाभित्र सरकारले संघीय संरचनाअनुरूप गरेको विकास कार्यमध्ये कर्मचारी समायोजन पनि एक हो ।यस समायोजनले निजामती कर्मचारी प्रशासन चुस्त हुने र ...
राष्ट्रिय
-
-
सरकारले गोप्य राखेको नेपालको खास नक्सा
काठमाण्डौं,विहिबार मंसिर १२ गते । तीन बर्ष अघि नापि विभागले लिम्पियाधुरा सहित समेटेर तयार पारेको यो नक्सा सरकारले गोप्य राखेको छ । तस्बिर : नागरिकखबर ...
-
भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा नेपालकै
काठमाडौं ,विहिबार मंसिर १२ गते । भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ। स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ। सन् १९६२ को भारत–चीन युद्धपछि भारतले कालापान...
-
अर्घाखाँचीमा बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १७ पुग्यो
सन्धिखर्क,बुधबार मंसिर ११ गते । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका(६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ। सन्धिखर्कबाट बुटबल जादै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो। दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन्। घटनास्थलमा नेपाली सेना, नेपाल प्र...
-
अर्घाखाँची बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १५ पुग्यो
काठमाडौं,बुधबार मंसिर ११ गते । अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । सन्धीखर्क नगरपालिका(६, नरपानीमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको ५ नं। प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्ब...
-
अर्घाखाँचीमा बस दुर्घटनामा परि १० जनाको ज्यान गयो
अर्घाखाँची,बुधबार मंसिर ११ गते । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै ज्यान गएकोे छ । सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी...
-
पर्यटकीय स्थलहरु चिनाउन चलचित्र बुकी
थम्मन थापा बागलुङ ,बुधबार मंसिर ११ गते । बागलुङ आफैमा एक प्राकृतिक, सांस्कृतिक, धार्मिक अनि पर्यटकीय दृष्टीकोणले महत्व बोकेको छ । यहाँ थुप्रै पर्यटकीय गन्तव्यहरु पर्यटकको पर्खाईमा छन । कतै विकास निर्माण र पुर्वाधारले तिव्रता पाएको छ भनें कैयौं स्थानहरुमा निर्माणाधिन अवस्थामा छन । त्यि महत्वपुर्ण पर्यटकीय स्थलहर...
-
पहिलोपटक भाषिक कर्मचारी नियुक्त गर्दै इलामको माङसेबुङ गाउँपालिका
इलाम ,बुधबार मंसिर ११ गते । इलामको माङसेबुङ गाउँपालिकाले पहिलोपटक भाषिक कर्मचारी नियुक्त गर्ने भएको छ । नेपालमा पहिलोपटक स्थानीय लिम्बू भाषालाई सरकारी कामकाजी भाषा लागू गरेको माङसेबुङले सार्वजनिक सूचना प्रकाशन गरी करारमा भाषिक कर्मचारी माग गरेको छ । गत ३ मंसिरमा ‘भाषिक कर्मचारी करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना’ प्...
-
सरकार र मेडिकल कलेज सञ्चालकविच सहमति : मेडिकल कलेजले अतिरित्त शुल्क फिर्ता गर्ने
काठमाडौं ,बुधबार मंसिर ११ गते । मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कबापतको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा मंगलबार राति मन्त्रालयमा भएको वार्तामा उनीहरूले शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन्। मन्त्रालयका अधिकारी र कलेज सञ्चालकबी...
-
पेतमा संक्रमण फैलिएपछि प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षमा राखियो
प्रधानमन्त्री ओलीको एपेन्डिक्स फुटेको होइन, बरु एपेन्डिक्स र त्यो वरिपरिको क्षेत्रमा संक्रमण फैलिएको हो, यसलाई पेरिटोनाइटिस भनिन्छ परम्परागत पद्धतिबाट पेट चिरेर ओलीको अप्रेसन गरियो, एपेन्डिक्स काटेर फालिएको छ, त्यसवरिपरिको क्षेत्र ‘वास’ अर्थात् सफा गरिएको छ अप्रेसनलगत्तै ओली होसमा आए, तर राति पनि उनलाई भेन्टिलेटर...