• विश्वभर कोरोनाबाट ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

    काठमाण्डौं ,आइतबार बैशाख २१ गते ।विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९...

  • विश्व प्रेस स्वतन्त्रता दिवस : नेपालमा प्रेस स्वतन्त्रताको अवस्थामा सुधार आएनः महासंघ

    काठमाडौं,आइतबार बैशाख २१ गते । आज विश्व प्रेस स्वतन्त्रता दिवस ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नाराका साथ मनाइंदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा मे ३ का दिन विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।कोरोनाको प्रभावका कारण भौतिकरुपमा सहभागी भइ कार्यक्...

  • अन्नपुर्णको हिमपहिरोमा हराइरहेका सातै जनाको शव ३ महिनापछि फेला

    काठमाडौँ,शनिबार बैशाख २० गते । कास्की जिल्लाको अन्नपूर्ण गाँउपालिकामा गएको हिमपहिरोमा परेर बेपत्ता भएका सातै जनाको शव फेला परेको छ । गत वर्षको माघ ३ गते अन्नपूर्ण गाँउपालिका वडा नं ११ मा पर्ने हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा तीनजना नेपाली गाईड तथा चारजना कोरियन पर्यटकहरु बेपत्ता भएका थिए । तस्विर : आकाश गुरुङ ...

  • अन्नपुर्णको तल्लो शिख देखि घिर्वाङ जोड्ने सडक निर्माण

    सेते तिलीजा पुनशिख,शनिबार वैशाख २० गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखमा लकडाउन(बन्दाबन्दी)कै बीचमा सडक निर्माण भएको छ । शिखको तल्लो गाउँदेखि घिर्वाङ जोड्ने सडक निर्माण भएको हो । वैशाख पहिलो हप्ता सुरु भएको सडक निर्माण कार्य यसै हप्ता सम्पन्न भएको छ । स्थानीय स्तरमा उपलब्ध उपकरण (डोजर र मजदुरं)परिचालन गरेर सडक न...

  • उत्तर कोरियाका सर्वोच्च नेता किम सार्वजनिक

    सोल,शनिबार बैशाख २० गते । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबारे विभिन्न हल्ला चलिरहेकै बेला २० दिनपछि उनी एउटा सार्वजनिक कार्यक्रममा देखिएका छन् । राजधानी प्योङयाङनजिकै रहेको सन्चेनस्थित एउटा मल कारखानाको उद्घाटन समारोहमा शुक्रबार नेता किम आफ्नी बहिनी किम यो जोङसहित अन्य वरिष्ठ अधिकारीसँगै सहभागी भएको उत्तर कोरि...

  • पाण्डे मेडिकलद्धारा नगरपालिकालाई एक लाख बढीको औषधी सहयोग

    बेनी ,शुक्रबार वैशाख १९ गते । म्याग्दीको सदरमुकाम बेनी नगरपालिका स्थित न्युरोडमा रहेको पाण्डे मेडिकल हलले बेनी नगरपालिकालाई औषधी सहयोग गरेको छ । पाण्डे मेडिकल हलले नगरपालिकालाई एक कार्यक्रमका विच शुक्रबार एक लाख सात हजार ४ सय रुपैयाँ मूल्य बराबरको औषधी सहयोग गरेको हो । पाण्डे मेडिकल हलका सञ्चालक प्रमोद महतो र ब...

  • थप दुई जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ५९ पुग्यो

    काठमाडौं,शुक्रबार बैशाख १९ गते । नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँकेमा एक र रूपन्देहीमा एक गरी दुई जना कोरोना संक्रमित भेटिएका हुन्। नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन्।दुवैको स्वास्थ्य अवस्था सामान्य छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुग...

  • पोखरा र काठमाण्डौंका म्याग्दीलीहरुद्धारा स्वास्थ्य सामाग्री सहयोग (तस्बिर/भिडियो)

    म्याग्दी ,शुक्रबार बैशाख १८ गते । विभिन्न शिलशिलामा पोखरा र काठमाण्डौं बसोबास गर्ने म्याग्दीलीहरुले जिल्लामा स्वास्थ्य सामाग्री पठाएका छन् । विश्वब्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि पोखरा र काठमाण्डौंमा बसोबास गर्ने म्याग्दीलीहरुले स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।...

  • एसईई परीक्षा जेठ अन्तिम साता गर्न सिफारिस

    काठमाडौं,शुक्रबार बैशाख १९ गते । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्...

  • वडाध्यक्षमाथि गोली प्रहार

    कपिलवस्तु ,शुक्रबार बैशाख १९ गते । कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार भएको छ। कपिलवस्तुको यशोधरा गाँउपालिका– ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान माथि बिहीबार राति १ बजे गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ। खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमान माथि चार राउण्ड गोली प्रहार भएको हो। दुई ज...