• मूल्य वृद्धिको विरोध गर्ने ८ जना प्रहरी नियन्त्रणमा

    काठमाडौँ । स्वतन्त्र युवा समाजको नेतृत्वमा मूल्य वृद्धिविरुद्ध अवरोध गर्दा नेत्री कुन्ती पोखरेलसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुरानो बानेश्वरमा सरकारी सवारी साधनलाई अवरोध गरेपछि उनीहरु पक्राउ परेका हुन् । मूल्य वृद्धि नियन्त्रण गर्नुपर्ने दायित्वबाट सरकार पछी हट्दै मूल्य वृद्धिलाई प्रोत्साहन गरेको भन्द...

  • माओवादी जनयुद्धको उद्देश्यमाथि ओलीको आशंका !

    काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘माओवादी जनयुद्ध’प्रति लक्षित गर्दै त्यो कसका विरुद्ध र के उद्देश्यका लागि भएको थियो भन्ने अहिलेसम्म प्रस्ट हुन नसकेको टिप्पणी गर्नुभएको छ । मंगलबार पूर्वराजदूतहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले संविधानले कानुनी र शान्तिपूर्ण रुपमा अघि बढ्...

  • नयाँ औषधि दर्ता एवं गुणस्तर एकिनका लागि ५८ कम्पनीलाई अनुमति

    काठमाडौँ । नयाँ औषधि दर्ता एवं गुणस्तर निरीक्षणका लागि ५८ वटा विदेशी कम्पनीको अडिट हुने भएको छ । डब्लुएचओ जीएमपी गाइलाइन अनुसार औषधि व्यवस्था विभागको सिफारिसमा स्वास्थ्य सचिव स्तरीय निर्णयबाट ५८ वटा कम्पनी छनौट गरिएको हो । अडिटका लागि २७१ विदेशी कम्पनीले आवेदन दिएका थिए । अधिकांश भारतीय कम्पनीसहित बंगलादेशी कम्पनी र...

  • घण्टाघरमा नेविसंघले राख्यो ‘सेभ त्रिचन्द्र’ को ब्यानर

    काठमाडौँ । नेविसंघले काठमाडौंको घन्टाघरमा 'सेभ त्रिचन्द्र' लेखेको ब्यानर राखेको छ । त्रिचन्द्र क्याम्पसका भवन जीर्ण भइसक्दा पनि पुनर्निर्माण भएको छैन । नेविसंघले त्रिचन्द्र कलेज पुनर्निर्माण गर्न माग गरिरहेको छ। नेविसंघ त्रिचन्द्रका नेता गोविन्द कोइरालाले त्रिचन्द्र कलेजका भवन पुनर्निर्माणका लागि विभिन्न कार्यक्रम ग...

  • १० असारभित्रै विभाग गठन गर्ने देउवाको तयारी

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार १० गतेभित्रै विभाग गठनको तयारी थाल्नुभएको छ । नवनिर्वाचित कार्यसमितिले सपथ लिएको असार १० गते ६ महिना पुग्ने भएकाले त्यसअघि नै देउवाले विभाग गठन गर्ने तयारी गर्नुभएको हो । विधान अनुुसार विभाग तथा समितिहरु महाधिवेशन पश्चात् ६ महिना भित्र गठन गरिसक्नुपर्ने व्यव...

  • चिर्पट प्रहार गरेर युवकको हत्या गरेको आरोपमा एक पक्राउ

    काठमाडौँ । काठमाडौंको टोखा नगरपालिका–१ मा युवकलाई चिर्पटले हिर्काएर हत्या गरिएको छ । निर्माणाधिन घर कम्पाउन्डमा पाँचथर घर भएका २२ वर्षीय दिपेन लिम्बुको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । हत्या आरोपमा प्रहरीले पाँचथर घर भएका ४० वर्षीय खगेन्द्र लिम्बुलाई पक्राउ गरेको छ । असार ४ मा मध्यराति झगडा हुँदा...

  • भरतपुरबासीलाई खुसी र सुखी बनाउँछौँ : मेयर दाहाल

    काठमाडौँ ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरबासीलाई खुसी र सुखी बनाउने कार्यमा अगाडि बढेको बताउनुभएको छ । ८ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लाइन्स क्लब अफ चितवन आरोग्यले मंगलबार भरतपुरमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । मेयर दाहालले अब हुने विकासका गतिविधिमा भरतपुरबासील...

  • काठमाडौँ–४ बाट चुनाव लड्दै इन्जिनियर आकर्षण पोखरेल

    काठमाडौँ । आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार बनेर इन्जिनियर आकर्षण पोखरेलले चुनाव लड्ने घोषणा गर्नुभएको छ । आज बिहान काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा पोखरेलले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । सो क्रममा उहाँले गणितीय हिसाबले चुनावमा हार र जित देखिए पनि राजनीतिमा कहिल्यै...

  • जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषणा

    काठमाडौं । सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । मन्त्रिपरिषद बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदर स्वरुप जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्...

  • सातामा दुई दिन विदा हुँदा पेट्रोलको खपत ११ प्रतिशत कम : निगम

    काठमाडौं । नेपाल आयल निगमले सातामा दुई दिन सार्वजनिक विदा हुँदा पेट्रोलको खपत ११ प्रतिशतले घटेको दाबी गरेको छ । निगमले वैशाख महिनाको तुलनामा जेठमा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जानकारी दिएको हो। सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले चैतमा ६...