विराटनगर । नेपाल अआयल निगमले इन्धनको मुल्य वृद्धि गरेपछि विराटनगरमा यातायात व्यावसायी र मजदुरले सोमबार बिहान चक्काजाम गरेका छन् ।आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ । मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ ...
राष्ट्रिय
-
-
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै बुटवलमा प्रदर्शन
बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा प्रदर्शन गरेको छ । बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै सडकमा टायर बालेर केहीबेर सवारी साधनलाई चल्न नदिएका हुन् । प्रदर्शनमा बोल्दै अनेरास्ववियु रुपन्देहीका ...
-
कल सेन्टरको आवरणमा ठगी, २ भारतीयसहित १३ पक्राउ
काठमाडौँ । कल सेन्टरको आवरणमा प्रविधिको दुरुपयोग गरी ठगीको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले २ भारतीयसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगर–४ धुम्बाराहीस्थित ‘अर्बिट नेक्सस प्रालि’ नामक संस्थाका सञ्चालक बूढानीलकण्ठ–१२ कपन बस्ने ३३ वर्षीय विजय श्रेष्ठ, भारत महाराष्ट्र घर भई सामाखुसी बस्ने ३२ व...
-
जंगली च्याउ खाँदा एकै परिवारका तीनको मृत्यु
ओखलढुंगा । जंगली च्याउको तरकारी खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चम्पादेवी–७ फूलबारीकी २४ वर्षीया ढककुमारी लामिछाने, उनका श्रीमान् राजन विष्ट र हजुरआमा हजुरआमा मनमाया विष्टको मृत्यु भएको हो । ढककुमारीले गत जेठ २८ मा जंगल जाँदा गोबरमा उम्रेको च्याउ टिपेर ल्याई तरकारी पकाएकी थिइन् । त्यो दिन सासू सीता विष्...
-
सशस्त्र प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा सिफारिस
काठमाडौं । सशस्त्र प्रहरी बलका ३७ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिसमा परेका छन् । बढुवा समितिले यही असार ५ गते गरेको निर्णय अनुसार बढुवा सिफारिसमा परेकाहरुको नामावली सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको छ । ज्येष्ठताक्रमको पहिलो नम्बरमा टोपबहादुर डाँगी बढुवा सिफारिसमा परेका छन् । त्यसपछि क्रमशः हस्तबहादुर गुरुङ,...
-
झापाको रतुवामा बाढीले १३ परिवार विस्थापित
झापा । अविरल वर्षापछि झापाको रतुवा खोलामा आएको बाढीले १३ परिवार विस्थापित भएका छन्। गए रातिदेखि परेको अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढीले दमक वडा नं. ७ रेडक्रस भवन पछाडि खोला किनारको वस्तीमा कटान गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। कटानमा परी दमक ७ बस्ने खड्ग लिम्बू, विष्णु लिम्बू , सुवास लिम्बू, र...
-
निर्णय पुस्तिका कार्यपालिका सदस्यले खोसेर भागेपछि बैठक स्थगित
पर्वत । पर्वतको जलजला गाउँ कार्यपालिकाको बैठक स्थगित भएको छ ।बैठक चल्दाचल्दै निर्णयपुस्तिका लिएर भागेपछि राती १० बजे बैठक स्थगित गरिएको जलजला गाउँपालिकाले जनाएको छ । गाउँ कार्यपालिकाको शनिबार बसेको तेस्रो बैठकमा निर्णयप्रति असहमति जनाउँदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्य बिमला बरुवालले निर्णयपुस्तिका लुटेर भा...
-
काठमाडौं महानगरले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्र नियमन गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्र नियमन गर्ने भएको छ ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैे कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्दको अभिलेखीकरण गरेर व्यवस्थित ढंगले सञ्चालन गरिने उल्लेख छ ।...
-
जग्गाधनीको नक्कली मृत्युदर्ता बनाएर ११ आना जग्गा बिक्री, ५ जना पक्राउ
काठमाडौं । जापानमा बसेको व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा बिक्री गरेको खुलेको छ । सो घटनामा संलग्नको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ५ जनालाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार २०५५ सालदेखि जापान...
-
मल नदिए मलको ट्रक लुटिन सक्छ,गोदाममा आगो लाग्न सक्छ : सांसद कार्की
विराटनगर । प्रदेश १ का सांसद विमल कार्कीले किसानलाई तत्काल मागेजति मल उपलब्ध गराउन नसके धादिङमा जस्तै प्रदेश १ मा पनि मलको ट्रक लुटिन सक्ने चेतावनी दिनुभएको छ । आइतबारको प्रदेश सभा वैठकको शुन्य समयमा बोल्दै सांसद कार्कीले यस्तो चेतावनी दिनुभएको हो । किसानलाई तत्काल मागेजति मल नदिए किसानको आक्रोश थेग्न नकिने भन्दै तत...


























