• म्याग्दी सहकारीको १७औं वार्षिक साधारणसभा

    बेनी । राजधानी काठमाडौंको गोंगबुचोक स्थित कार्यालय रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि. को १७औं वार्षिक साधारणसभा संस्थापक अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य माननीय खमबहादुर गर्बुजाको प्रमुख आतिथ्यमा आज सम्पन्न भएको छ । आज भन्दा १८ वर्ष पहिला काठमाडौंमा स्थापित म्याग्देलीहरुको पहिलो वित्तिय संस्था यस म्याग्दी सहका...

  • एमालेले भीम रावललाई साधारण सदस्यबाट हटायो, विन्दा पाण्डे र उषाकिरण तिम्सेना ६ महिना जिम्मेवारीविहीन

    काठमाडौं  । नेकपा एमालेले पार्टीका तीन जनालाई कारबाही गर्ने निर्णय गरेको छ। बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट हटाएको छ भने पूर्व उपाध्यक्ष भीम रावललाई साधारण सदस्य समेत नरहने गरी पदमुक्त गर्ने निर्णय गरेको एक नेताले जानका...

  • राप्रपाले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत हुनुका साथै मुलुक अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै देशभरका सातवटै प्रदेशका साथै अन्य...

  • संविधान संशोधनका विषय पहिल्याउन संयन्त्र बनाउँदै दलहरू

    काठमाडौं । प्रमुख राजनीतिक दलहरू संविधान संशोधनको बहसमा केन्द्रित हुन खोजेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले गत १७ असार मध्यराति नयाँ सत्ता गठबन्धन बनाउँदा संविधान संशोधनलाई मुख्य आधार बनाएका थिए । तर, पाँच महिनासम्म उक्त सहमतिले ठोस आकार लिन सकेको छैन । तथापि, मुख्य राजनीतिक दलहरू आन्तरिक रूपमा संशोधनका विषय ...

  • युवा तथा खेलकुद क्षेत्रमा प्रयाप्त स्रोत नभएको मन्त्री महर्जनको गुनासो

    हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले स्रोत साधनको अभावका बिचबाट युवा तथा खेलकुद क्षेत्रको योजनाहरू सञ्चालन गर्नुपरेको गुनासो गर्नुभएको छ। मन्त्रालयको बजेट न्यून रहेकाले युवा तथा खेलकुद क्षेत्रमा पर्याप्त मात्रामा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाउन नसकेको उहाँले बताउनुभयो । ...

  • ओली, देउवा र प्रचण्डको सहमतिबिना लेखा समिति सभापति बदलिँदैन : एमाले

    काठमाडौं । नेकपा एमालेका सांसदहरूले राजनीतिक सहमतिबिना सार्वजनिक लेखा समितिको सभापति नबदलिने बताएका छन् । ‘हिजो एउटा सहमतिको आधारमा नेतृत्व चयन भएको हो । यसकारण केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको सहमतिबिना लेखा समिति सभापति बदलिँदैन,’ एमाले सचिव योगेश भट्टराईले भन्नुभयो । लेखा समितिको बैठक...

  • पोखराको आकाशमा १५ देशका १७ हट एयर बलुन उड्दै

    पोखरा । नेपालमै पहिलोपल्ट पोखरामा पुस ९ देखि १७ सम्म हुने बीवाईडी अन्तर्राष्ट्रिय बलुन महोत्सवमा नेपालसहित १५ देशका १७ वटा हट एयर बलुन उड्ने भएका छन् । नेपालमा हट एयर बलुन सञ्चालन गरिरहेको एकमात्र कम्पनी बलुन नेपाल प्रालिले पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो । बलुन महोत्सवको तयारी अन्ति...

  • मिलन्थाको आक्रमक अर्धशतकमा जनकपुर च्याम्पियन

    काठमाडौं । ओपनर लाहिरु मिलन्थाको आक्रमक अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरको टियु मैदानमा शनिवार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधि जितेको हो। च्याम्पियन जनकपुरले ट्रफी सहित १ करोड १० लाख रुपै...

  • मंकीपक्सको संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालयले भन्यो- सचेत रहनू

    काठमाडौं । नेपालमा फेरि मंकीपक्सको संक्रमित भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी सचेत रहन र मंकीपक्सको मिल्दोजुल्दो लक्षण देखिए तत्काल अस्पताल जान र चिकित्सकको उचित सल्लाह लिन आग्रह गरेको हो। शुक्रबार तनहुँका ३६ वर्षीय पुरूषमा मंकीपक्स संक्रमण पुष्टी भ...

  • एसीसी यू-१९ कप : बंगलादेशसँग हारेपछि नेपाल सुपर-४ बाट बाहिरियो

    बेनी । महिला एसीसी यू-१९ कपमा नेपाल सुपर-४ बाट बाहरिएको छ । शुक्रबार बंगलादेशसँग ९ विकेटले पराजित भएपछि नेपाल फाइनलमा जानबाट चुकेको हो । नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले मात्र १ विकेट गुमाएर ९.५ ओभरमा पूरा गरेको हो । बंगलादेशका लागि फाहोमिदा चोयाले अविजित २६ रन बनाइन् । त्यस्तै मोसाम्मत इभाले १८ रन बनाउँदा सु...