चितवन । केही वर्षदेखि शान्त देखिएको हिंस्रक जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्रमण गरी कुल्चिएको थियो । हात्तीले कुल्चिएपछि घाइते भएका जवानको भरतपुर अस्पतालमा उपचारक...
राष्ट्रिय
-
-
बैतडीमा खोप कार्डबिना सरकारी सेवा लिन नपाइने
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ। कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरूद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ। गृह मन्त्रालयको निर्देशनअनुसार आगामी माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेव...
-
प्रदेश २ सरकारले ६१० गरीब र विपन्नको घर बनाइदिने
जनकपुरधाम । प्रदेश २ सरकारले गरीब र विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ ।त्यसका लागि नेपाली कांग्रेसका नेता स्व। महेन्द्रनारायण निधिको नाममा विपन्न आवास योजना बनाइएको छ । यो योजना अन्तर्गत प्रदेशको आठै जिल्लामा ६ सय १० जना विपन्नको घर निर्माण गरिने प्रदेश सरकारले जनाएको छ ।शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठक...
-
म्याग्दीमा माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य
म्याग्दी । म्याग्दीमा सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य गरिने भएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको निर्णय अनुसार जिल्लामा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि उक्त प्रावधान लागु गर्न लागिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । आगामी माघ ७ देखि लागु हुने गरी सार्वजनिक स्थान र सार्वजनिक से...
-
क्लबमा शतप्रतिशत नदिनेले राष्ट्रिय टोलीमा पनि दिँदैन : अलमुताइरी
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबाल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफूले खेलाडीलाई शतप्रतिशत प्रदर्शन नगर्नु भनेर कहिल्यै नभनेको दाबी गर्नुभएको छ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरुले अलमुताइरीले खेलाडीलाई शतप्रतिशत नखेल्नु भन्दै पशिक्षक अलमुताइरीले निर्देशन दिएको भन्ने आरोपपछि उहाँको यस्तो प्रतिक्रिया आएको हो ...
-
प्रधानमन्त्री कप : आर्मीको दोस्रो जित
काठमाडौँ । विक्रम सोबको उत्कृष्ट प्रदर्शन प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । शुक्रबार मुलपानीको माथिल्लो मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाइ ३ विकेटले पराजित गर्दै आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको हो । ११६ रनक...
-
पुल्चोकस्थित मन्त्री क्वाटरमा पार्क बनाउने सरकारको तयारी
काठमाडौँ । सरकारले पुल्चोकमा रहेको मन्त्री निवासमा पार्क बनाउने तयारी गरेको छ।भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवासले पूर्णता पाएपछि पुल्चोकमा पार्क बनाउने सरकारले योजना बनाएको हो। भैंसेपाटीमा बन्दै गरेको मन्त्री निवासले पूर्णता पाएपछि पुल्चोकको मन्त्री निवास र त्यस वरपरका सरकारी कार्यालयलाई मिलाएर संरक्षण सहितको खु...
-
स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगमा सर्वदलीय बैठक
काठमाडौं । निर्वाचन आयोगमा सर्वदलीय बैठक सुरु भएको छ । स्थानीय तहको आगामी निर्वाचन लगायतका विषयमा छलफल गर्न आयोगले बोलाएको थियो । आयोगको कार्यालय कान्तिपथमा बैठक सुरु भएको हो ।बैठकमा एमालेका तर्फबाट विष्णु रिमाल, निरज आचार्य र भीष्म अधिकारी पुगेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट रमेश लेखकलगायत नेताहरू आयोगमा छन् । ...
-
एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले फेसबुकमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘कोभिडको तेस्रो लहरवाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा वस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’...
-
करेन्ट लागेर एक इन्जिनियरको मृत्यु
संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसेस्थितमा निर्माणाधिन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर एक इन्जिनियरको मृत्यु भएको छ । ललितपुर गोदावरी बस्ने सप्तरी घर भएका सिभिल ईन्जिनियर २८ वर्षीय अनिल ठाकुरको मृत्यु भएको हो । उक्त निर्माणधीन भवनको गाह्रोमा चढी निरीक्षण गर्ने क्रममा बिद्य...