बेनी, मंगलबार बैशाख ३ गते । म्याग्दीको मालिका गाउँपालिका २ बिलबाङमा चट्याङ लागेर घाइते भएकाहरुको सफल उपचार भएको छ । सोमबार सांझ करिब पाँच बजे परेको चट्याङबाट बिलबाङका पवित्रा पुन ,मिरा कुमारी पुन ,दिवस पुन ,तकसरा पुन ,खकेन्द्र पुन,कमानसिङ्ग पुन घाइते हुन््भएको थियो । घाईते मध्ये पवित्रा पुन ,मिरा कुमारी पुन र दिवस पुन...
राष्ट्रिय
-
-
चट्याङ लागेर बिलबाङमा ६ जना घाइते, तीनको अवस्था गम्भिर
बेनी सोमबार बैशाख २ गते । म्याग्दीको मालिका गाउँपालिका २ विलबाङमा चट्याङ लागेर ६ जना घाइते भएका छन् । सोमबार सांझ करिब पाँच बजे परेको चट्याङबाट बिलबाङका पवित्रा पुन ,मिरा कुमारी पुन ,दिवस पुन ,तकसरा पुन ,खकेन्द्र पुन ,कमानसिङ्ग पुन घाइते हुन््भएको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गणेश श्रेष्ठले जानकारी दिनुभ...
-
गल्कोटमा बाढीको वितण्डा : दुदिलाभाटीको स्वास्थ्य चौकी र घरहरुमा बाढि पस्यो
बागलुङ, आइतबार बैशाख १ गते । बागलुङको गल्कोट क्षेत्रमा आईतबार दिउँसो भीषण पानी परेपछि गल्कोट नगरपालिका वडा नम्बर १ को स्वास्थ्यचौकी र घरहरुमा बाढि पसेको छ । असिना सहितपरेको भीषण पानीले गल्कोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटी स्वास्थ्यचौकी, दुदिलाभाटी अंग्रेजी स्कुल, वडाअध्यक्ष नेत्रबहादुर बुढाथोकी सहित स्थानियहरुको...
-
निर्माण सम्पन्न हुने बेलामा ढलान गर्दा गर्दै पुल भत्कियो, ठेकेदार सहित पाँच घाईते
गुल्मी आइतबार बैशाख १ गते । सुन्दा नै अचम्म लाग्न सक्छ, ढलान गर्दा गर्दै पक्की पुल भतित्कियो । तर यो वास्तविकता हो । ढलान गर्दा गर्दै भत्किएको पुल गुल्मीको मुसिकोट नगरपालिकामा आज निर्माणधीन पक्की पुल ढलान गर्दा गर्दै भत्किएको छ । बढिघाड खोलामा निर्माणधीन उक्त पुलले वडा नं ३ र वडा नं ७ जोड्ने ५५ मिटर लामो प...
-
सोलुखुम्बु जहाज दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो
काठमाडौँ आईतबार बैशाख १ गते । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाईजहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएसँगै मृतकको संख्या ३ पुगेको हो । श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार र...
-
महासचिव ठगिनुभयो : सञ्चारमन्त्री बाँस्कोटा
काठमाडौं शनिबार चैत्र ३० गते । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल नै भूमाफियाबाट ठगिएको बताएका छन्। सरकारको नियमित पत्रकार सम्मेलनमा बिहीबार सञ्चार मन्त्री बास्कोटाले बालुवाटारस्थित ललितानिवास हडप्नेलाई सरकारले कुनै पनि हालतमा...
-
अस्ताए सवैका सर्वप्रिय नेता भण्डारी, शोकमा गुल्मी
गुल्मी, बिहिबार चैत्र २८ गते । आज गुल्मी शोकमा डुवेका छ । सवैका सर्वप्रिय नेता पुर्व सांसद रुद्रमणी शर्माको जीप दुर्घटनामा ज्यान गएको छ । गुल्मीको मुसिकोट नगरपालिका १ पौदीको रङ्गनाममा जीप दुर्घटना हुँदा भण्डारीसहित तीन जनाको मृत्यु भएको छ । अहिले भण्डारीको शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल राखिएको ...
-
मगर जातिको इतिहास र योगदान बारे नयाँ दिल्लीमा छलफल
नयाँ दिल्ली, सोमबार चैत्र २५ गते । मगर जातिको इतिहास र योगदान बारेमा नयाँ दिल्लीमा छलफल सुरु भएको छ। नेपाल र भारतमा मगर जातिको इतिहास संकलन गर्दै उनीहरुको योगदान स्मरण तथा अस्तित्व स्थापना गर्ने जमर्को सुरु गरिएको हो। भारतमा बसोबास गर्दै आएका मगर समुदाय संगठित भएर कानुङ लाङ्घाली मगर समाजको स्थापना गरेर अभियान शुर...
-
कांग्रेसलाई गुटबन्दीको रोग लागेको छ ः नेता आचार्य
बेनी आईतबार चैत्र २४ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले कांग्रेसलाई गुटबन्दीको रोग लागेको बताउनुभएको छ ।नेपाली कांग्रेस म्याग्दीको कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आचार्यले यस्तो कुरा बताउनुभएको हो । पुर्व अर्थमन्त्री समेत रहनु भएका आचार्यले पार्टीमा देखीएको...
-
फोनिज म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न
बेनी बुधबार चैत्र २० गते । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सदरमुकाम बेनीमा बुधबार एक कार्यक्रमका विच प्रथम जिल्ला भेला समापन भएको हो । भेलाले पत्रकार साधन राम्जाली मगरको संयोजकत्वमा सात सदस्य जिल्ला तदर्थ समिति गठन गरको छ । संयोजक राम्जाली मगर सहित समितीको ...




















