• नैतिकवान व्यक्तिले मात्रै आदर्श राजनीति गर्नसक्छ : नैनिसिंह महर

    काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले पार्टीमा रूपान्तरण आवश्यक भएको बताउनुभएको छ । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति (क) प्रथम क्षेत्रीय अधिवेशन परशुराम नगरपालिका डडेल्धुरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महरले पार्टीमा रूपान्तरणको खाँचो रहेको औँल्याउनुभएको हो । काँग्रेसको १४ औं महाधिवेशनमा ने...

  • बाबा रामदेव त क्रान्तिकारी हुनुहुँदो रहेछ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले योग गुरु रामदेव क्रान्तिकारी भएको भन्दै प्रशंसा गर्नुभएको छ । सुरुमा रामदेव परम्परावादी र रुढीवादी जस्तो लागे पनि संगत गर्दै जाँदा आफूलाई वैज्ञानिक र क्रान्तिकारी लागेको प्रचण्डको भनाइ छ । पतञ्जली योगपीठको भवन उदघाटन कार्यक्रमलाई शुक्रबार बिहान काठमाडौंको मण्डीखाट...

  • काठमाडौं विश्वविद्यालयले विद्यार्थी भर्नामा सिर्जना गरेको विवादप्रति डा.केसीको आपत्ति

    काठमाडौं । सत्याग्रही प्रा.डा.गोविन्द केसीले काठमाडौं विश्वविद्यालयले स्नातक तहको साझा प्रवेश परीक्षा विद्यार्थी भर्नामा सिर्जना गरेको विवादप्रति आपत्ति जनाउनुभएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै डा.केसीले विश्वविद्यालयले कानुन अनुसार आयोगले तोकेका विद्यार्थीहरु भर्ना गर्न छाडेर विश्वविद्यालयका मेडिसिन संकायका डिन...

  • मिनी ट्रकको ठक्करबाट २७ वर्षीय डाक्टरको निधन

    विरातनगर । सवारी दुर्घटनामा परेर युवा चिकित्सक डा. निखिल पन्जियारको निधन भएको छ। बिहीबार राति साढे ११ बजे विराटनगर–४ मा उनले चलाएको मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा २७ वर्षीय डा. निखिलले ज्यान गुमाएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरिक्षक चन्द्रबहादुर खड्काका अनुसार विराटनगर महानगरपालिका–४ स...

  • तिलाका १४ बस्ती छुइगोठमुक्त

    जुम्ला । तिलागाउँपालिका र गैरसरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा छुइगोठमुक्त अभियान जारी छ । छाउपडी प्रथा अन्त्यका लागि छुइगोठमुक्त अभियान थालिएको तिलागाउँपालिकाकी उपाअध्यक्ष विष्णु बुढाले जानकारी दिनुभयो । ‘छाउपडी प्रथा महिलाको वृद्धि विकासको बाधक हो’, उहाँले भन्नुभयो, ‘महिला सशक्तीकरण, लैङ्गीक समानता र विभेद...

  • बेलायत रोजगारीमा १० हजार नर्स पठाउने सरकारको तयारी

    काठमाडौँ । सरकारले बेलायत रोजगारीमा १० हजार नर्स पठाउने तयारी गरेको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको जानकारी दिएको छ। शुक्रबार बैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेक...

  • कर्णालीका मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिने

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने हुनुभएको हो । मुख्यमन्त्री शाहीले विश्वासको प्रयोजनका लागि १४ मंसिरमा कर्णाली प्रदेशसभाको बैठकको आह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त...

  • माओवादीको सदस्य संख्या सात लाख ३५ हजार पुग्यो

    काठमाडौँ । शुक्रबारसम्म सात लाख ३५ हजार जनाले माओवादी केन्द्रको संगठित सदस्यता लिएका छन् ।​ पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शुक्रबार मध्यान्हसम्म सात लाख ३५ हजारले सदस्यता फारम भरेको कार्यालयका सचिव शिव खकुरेलले जानकारी दिनुभयो । ‘अहिलेसम्म सात लाख ३५ हजारले सदस्यता लिएका छन्, गैरभौगोलिकबाट आउने संख्या एकीन गर्न ...

  • पतञ्‍जलिलाई जग्गा उपलब्ध गराउने प्रधानमन्त्री देउवाको घोषणा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलि योगपीठलाई सरकारले जग्गा उपलब्ध गराउने घोषणा गर्नुभएको छ । काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै जग्गा उ...

  • आज भूत मेला, जहाँ भूतलाई तान्त्रिक विधिले भगाइन्छ

    काठमाडौँ । छठपछिको महत्वपूर्ण पर्वमध्येको एक ‘भूतमेला’ अर्थात कात्तिक पूर्णिमा पूर्वी तराई मधेसमा आज मनाइँदैछ । बिहानैदेखि कमलाको उत्तरवाहिणी, कमला ब्यारेज, सिक्रौन, चतरी, बेलहा, बटेर्वा, बसबिट्टा र सीमावर्ती भारतको जयनगरको कमला ब्यारेजमा भूत मेलाका अवसरमा स्नान गर्न आउनेको घुइँचो लागेको छ । कात्तिक पूर्णिमा वा कात्...