• चीनद्धारा नेपाली सेनालाई ३ लाख डोज खोप प्रदान

    काठमाडौँ । चीनले नेपाली सेनालाई ३ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप दिएको छ । चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप १० थान भेन्टिलेटर तथा १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज खोप प्रदान गरेको हो । सोमबार जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि चीनका राजदूत होउ यान्छीले प्...

  • बेपत्ता आरोही खोज्न तालिम प्राप्त टोली परिचालन

    काठमाडौँ । सगरमाथा क्षेत्रमा १३ दिनदेखि बेपत्ता फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको छ । कूल ६ हजार ७८३ मिटर उचाइमा पर्ने खाङतेगा हिमाल आरोहणका क्रममा बेपत्ता बनेका तीन जना फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जा...

  • दाङमा जीप दुर्घटना हुँदा १ को मृत्यु, १६ घाइते

    दाङ । सल्यानबाट दाङ आउँदै गरेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य १६ जना घाइते भएका छन्। सल्याानको कालिमाटीबाट दाङ आउँदै गरेको भे १ ज ५२२ नम्बरको यात्रुबाहक जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो। दाङको बबई गाउँपालिका वडा नम...

  • कांग्रेस केन्द्रीय समितिको बैठक कात्तिक २८ गते बस्ने

    काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक यही कात्तिक २८ गते बस्ने भएको छ ।पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गरी बैठक यही कात्तिक २८ गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिएका हुन् । बैठकमा उपस्थितिका लाग...

  • न्यायाधीश र बारको आन्दोलनबीच ६ वटा इजलास गठन

    काठमाडौँ । न्यायाधीश र नेपाल बार एसोसियसनले आन्दोलन जारी राखेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि ६ वटा इजलास गठन गरेका छन् । ६ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्...

  • गोरखामा स्क्रव टाइफसका कारण एक जनाको मृत्यु

    पोखरा । पशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रब टाइफसका कारण गोरखामा एक जनाको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका–६ थापाटारका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको चितवन मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुभयो । अचानक ज्वरो बढेपछि उनलाई ग...

  • न्यायालयको विवादबारे दलहरू अनिर्णीत

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतमा भइरहेको आन्दोलनका विषयमा अग्रसरता लिन आन्तरिक दबाब बढ्दै गए पनि प्रमुख राजनीतिक दलहरूले अझै निर्णय गर्न सकेका छैनन् । न्यायालयको नेतृत्वमा जबराको निरन्तरता वा बहिर्गमनलाई राजनीतिक लाभहानिसँग जोड्नाले सत्तारूढका साथै प्रमुख प्रतिपक्षी दलले...

  • जनगणनासँगै मातृ मृत्युदरसमेत आकलन गरिँदै

    काठमाडौँ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनासँगै मातृ मृत्युदर पत्ता लगाउने भएको छ । विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनगणनाका क्रममा पहिलो पटक मातृ मृत्युदरको आकलन गर्न थालिएको हो । जनगणनाको १२ औं शृंखला बिहीबार सुरु हुँदै छ । निर्देशक लामिछानेले विभागको नेतृत्व र स्वास्थ्य तथा जनसंख्या मन्त्रा...

  • मंसिर पहिलो सातादेखि मतदाता नामावली संकलन

    काठमाडौँ । निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गरेर मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ । दुई साताअघि सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच छलफलपछि आयोगले मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । आयोगले मंसिर पहिलो सातादेखि स्थानीय तहको केन्द्रमा प्राविधिक खटाएर मतदाता न...

  • बैतडीमा एमाले अधिवेशन : नेतृत्वमा महिला र दलित शून्य

    बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो तर कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन् । यसका साथै जिल्लाका ८४ वडामा पुरुषले नै नेतृत्...