बेनी। नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनको अन्तिम तयारीमा सरकार रहेको बताउनुभएको छ। प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको पत्रकार भेटमा नेता ज्ञवालीले राजनीतिक सहमतिको आधारमा निर्माण भएको सत्...
राजनिति
-
-
नेकपा एमाले म्याग्दीका अगुवा कार्यकर्तालाई प्रशिक्षण
म्याग्दी । नेकपा एमाले जिल्ला कमिटी म्याग्दी पार्टी स्कुल विभागको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा सुरु भएको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणको दोस्रो दिन आज नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले पार्टीको नीति, कार्यक्रम र कार्यदिशाको विषयमा प्रशिक्षण दिनुभएको छ । पार्टी कार्यालय हाँडेभिरमा आयोजित प्रशिक...
-
विद्यार्थी बिदेसिने समस्या डरलाग्दो छ : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीय शिक्षा ऐन छिटो ल्याउन पहल गर्ने बताउनुभएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको शिक्षा विभागले आयोजना गरेको शिक्षा नीति बहसबारे बोल्दै उहाँले यस्तो बताउनुभएको हो। सभापति देउवाले पछिल्लो समय मुलुकमा संघीय शिक्षा ऐन, उच...
-
चितवनमा रास्वपाको प्रदर्शनमा झडप: आठ प्रहरी र ४० प्रदर्शनकारी घाइते
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा गरेको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। बुधबार रास्वपाले चितवनको चौबिसकोठीमा प्रदर्शन गरेको थियो। तर त्यसैबीच प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। झडपको क्रममा आठ जना प्रहरी र रास्वपाका ४० जना प्रदर्शनकारीहरू घाइते भएका छन्। जिल्ला प्र...
-
नेपाललाई ९ अर्ब रूपैयाँ अनुदान दिने चीनका राष्ट्रपतिको घोषणा
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको छ। मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा सीले नेपालको आर्थिक समृद्धि र विकासका लागि आर्थिक सहायता गर्ने बताउनुभएको हो। भेटका क्रममा चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन ...
-
नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर
बेइजिङ । नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । दुई देशबीच पारस्परिक सहयोग अभिवृद्दि तथा विभिन्न विकास परियोजनामा ती सहमति आधारित रहेको भ्रमण मण्डलले बताएको छ । ओलीले आजै चिनियाँ राष्ट्...
-
कांग्रेस, एमाले र माओवादीबिच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेन : अध्यक्ष लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सही नेतृत्व र सही व्यवस्था नपाउँदा देश बन्न नसकेको बताउनुभएको छ। बिहीबार काठमाडौँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। अध्यक्ष लिङ्देनले सही नेतृत्व र सही व्यवस्था नहुँदा देश बन्न नसकेको जिकिर गर्नुभयो । उहाँले रा...
-
अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु हो : मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउने बताउनुभएको छ । उद्योग सङ्गठन मोरङको प्रतिनिधिमण्डलसँग आज भएको अन्तर्क्रियामा उहाँले स्वदेशी उत्पादन बढाउँदै निर्यातमा जोड दिनुपर्ने बताउनुभयो। मन्त्री भण्डारीले भारतसँगको विषयलाई आगामी दिनमा हुने सच...
-
आज मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदै
काठमाडौँ । सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा आज हुँदै छ । त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाउनुभएको छ। प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सरकारले गरेका काम ...
-
भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको बताउनुभएको छ। शनिवार नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको बताउनुभएको हो। उहाँले पुराना प...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 559
- Next Page »


























