काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पछिल्लो छोटो समयमा देखिएको राजनीतिक अस्थिरताले मुलुकको अर्थतन्त्र, व्यापार र उद्योगलगायतका क्षेत्रमा पारेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले अर्थतन्त्रमा परेको प्रतिकूल असरबाट लयमा फर्काउन लागिएको पनि बत...
राजनिति
-
-
एमालेबीच कुनै समस्या र अप्ठ्यारा छैनन् ः गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कांग्रेस र नेकपा एमालेको सरकारमा कुनै समस्या नरहेको दाबी गर्नुभएको छ। बिहीबार काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्यप्रगति विवरणबारे जानकारी गराइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। 'नेपाली कांग्रेस र ने...
-
यो सरकारसँग जनता खुसी छैनन्, कांग्रेसभित्रै पनि चरम असन्तुष्टि देखिन्छ : अध्यक्ष दाहाल
सिन्धुपाल्चोक ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार अपारदर्शी भएको बताउनुभर्को छ । मंगलबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा अध्यक्ष दाहालले वर्तमान सरकार ढल्ने निश्चित रहेको समेत ठोकुवा गर्नुभयो। 'रातको १२ बजे सु...
-
बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन प्रचण्डको आग्रह
सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहजरुपले सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभएको छ। उहाँले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्मा...
-
म्याग्दीको विकासलाई प्राथमिकता दिने सभापति तथा पुर्व प्रधानमन्त्री देउवाको प्रतिबद्धता (भिडिओ )
बेनी । नेपाली कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका रुग्ण र म्याद गुज्रिसकेका आयोजनालाई पूर्णता दिन आवश्यक सहयोग गर्ने बताउनुभएको छ । म्याग्दीको सदरमुकाम बेनीमा आइतबारदेखि सुरू भएको आठौँ म्याग्दी महोत्सव एवम् गण्डकी प्रदेशस्तरीय कृषी औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै पूर्व प्रधानमन...
-
रास्वपा म्याग्दीको अध्यक्षमा यूवराज रोका
बेनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको प्रथम जिल्ला भेलाबाट यूवराज रोकाको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति गठन भएको छ । शनिबार सदरमुकाम बेनीमा आयोजित भेलाबाट उपाध्यक्षमा छवि आचार्य, सचिव राजाराम बरुवाल, सहसचिव कल्पना केसी चयन हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरूमा यादबप्रसाद पौडेल, सुनिता परियार...
-
रोजगारी सृजना र युवा पलायन रोक्न उद्योग क्षेत्र फस्टाउन जरुरी छ : मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले रोजगारी सृजना र युवा पलायन रोक्न उद्योग क्षेत्र फस्टाउन जरुरी रहेको आंैल्याएका छन् । उहाँले राजनीतिक नेतृत्व, प्रशासन र नागरिकहरूमा सुधारको आवश्यक रहेको बताउनुभयो। मकवानपुर उद्योग वाणिज्य संघको हेटौंडामा आयोजित ५८ औँ साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रलाई सम...
-
पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कने निर्णयको माओवादीभित्रै विरोध
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ राजनीतिमा फर्कने निर्णयको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमै विरोध भएको छ । बैठकको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता सुदन किरातीले पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्क...
-
एमालेले ३ लाख नेता कार्यकर्ता परिचालन गर्ने, २ लाख सदस्य थप्ने
काठमाडौँ । नेकपा एमालेले पार्टीविरुद्धको भ्रम चिर्न र संगठनन विस्तार गर्न ३ लाख नेता कार्यकर्ता परिचालन गर्ने भएको छ । एमाले केन्द्रीय कमिटी बैठकमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पेस गरेको सांगठानिक प्रतिवेदनमा आगामी माघ महिनादेखि सुरु गर्ने तीन महिने वडा केन्द्रित कार्यक्रममा ३ लाख नेता कार्यकर्ता परिचालन गर्...
-
३३ वडामा सकियो नेपाली कांग्रेस म्याग्दीको ‘सय दिने अभियान’
बेनी । ३३ वडामा नेपाली कांग्रेस म्याग्दीको सङ्गठन सुदृढ तथा साङ्गठनिक अभियान सञ्चालन गरेको छ। नेपाली कांग्रेसको सय दिने विशेष अभियान अन्तरगत बेनी नगरपालिका सहित पाँचवटै गाउँपालिका भित्र अभियानलाई जारी राखेको हो । अभियानमा वडास्तरमा रहेका संरचनालाई चुस्त दुरुस्त गतिशील र क्रियाशील बनाउने, स्थानीयको समस्या तथा विभिन्न ...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 563
- Next Page »






















