• हिङ बाँधेको टालो देख्दा पनि रमाउनुपर्ने नियति

    म्याग्दी । घर घरमा बर्षैपिच्छे पढिने स्वस्थानी व्रतकथामा सत्यदेवीमरणको कथा पनि छ । माईतीपक्षबाट पाए अपमान र अपहेलना खप्न नसकेकी अभिमानी सत्यदेवीले अग्नीकुण्डमा पसेर आत्मदाह गरिन् । त्यो घटनाले महादेवलाई विक्षिप्त बनायो । दक्षप्रजापतिको यज्ञ विध्वंश गरेर मात्र महादेवको शोक समन भएन । सतीदेवीको लाश बोकेर हिड्न थाले । महाद...

  • जनै र जात रहुन्ज्याल छुवाछुतबाट समाजले मुक्ती पाउँदैन सायद

    म्याग्दी । खसहरुको काँधमा जनै परेको पुगनपुग पाँच शताब्दी पुगिसकेछ । प्रारम्भदेखि नै जनै बहिष्कार गर्ने खसहरुको उपस्थिति पनि नेपाली समाजमा बाँकी छ । आफूलाई सुसंस्कृति र सभ्य भनाउने लोभले खस समाजले भिरेको जनैको निकै महङ्गो मूल्य चुकाइसकेको छ । चुकाउँदै छ । जनैवापत प्राप्त गरेको कथित “उच्च जात” संविधान ऐन कानुनले खोसिसकेक...

  • नेपाली कांग्रेस म्याग्दीको जिल्ला सदस्यमा तीन जना मनोनित

    बेनी । नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीमा तीन जना सदस्य मनोनित भएका छन् । सदस्यहरूमा शोहन श्रेष्ठ (विस्वास) लालबहादुर थापा र रुक बहादुर गर्बुजालाई जिल्ला सदस्यमा मनोनित गरीएकाे जिल्ला सचिव भरत बहादुर रकालले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी सभापती सांसद खम बहादुर गर्बुजा ‘खम्बीर’ले आइतबार बेनीको पार्ट...

  • मेरो दशैं र जनताको संसद

    म्याग्दी । संसार परिवर्तनशील छ भनिन्छ ! त्यही आधारमा होला बुद्ध धर्मले त सबै भौतिक वस्तुलई अविनासी मान्छ । आँखा अगाडि नरहेको वा ओझेल परेको अथवा दृश्यपटलबाट लुप्त भएको कुरालाई मासिएको वा नासिएको मान्ने चलन छ । मान्छे मरेपछि उसको भौतिक अस्तित्व नामेट भएको मानिन्छ । तर भौतिक विज्ञानीहरुले मान्दैनन् । परिचय फेरिएको मात्र ह...

  • तरुण दल केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा म्याग्दीका चार जना मनोनित

    म्याग्दी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा म्याग्दीका चार जना मनोनित हुनुभएको छ । तरुण दलका अध्यक्ष विद्धान गुरुङको अध्यक्षतामा गठित तरुण दलको केन्द्रीय सदस्यहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन गर्नुभएको हो ।म्याग्दीबाट शिब केसी, मुकुन छन्त्याल, विक्रम बोगटी र...

  • पुन छुट्टै जाति होइन ,मगर समुदायलाई विभाजित गर्ने सड्यन्त्र विरुद्ध एकतावद्ध भएर प्रतिवाद गरौं : मन्त्री जुग्जाली

    बेनी । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री  रेशमबहादुर जुग्जाली (सुविन)ले मगर समुदायलाई विभाजन गर्ने सड्यन्त्र भइरहेको भन्दै त्यसको विरुद्ध एकताबद्ध भएर प्रतिवाद गर्न आह्वान गर्नुभएको छ । आइतबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत मन्त्री जुग्जालीले सो आह्वान गर्नुभएको हो । उहाँले पुन...

  • नेकपा म्याग्दीको सेक्रेटरीमा राम सी चयन

    बेनी। नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) म्याग्दीको सेक्रेटरीमा राम सी (राम रुचाल) चयन हुनुभएको छ ।नेकपाको धौलागिरि ब्युरोको मंगलबार बसेको बैठकले बेनी नगरपालिका–३ ,भकिम्लीका रामलाई म्याग्दी जिल्ला कमिटिको सेक्रेटरी चयन गरेको हो । राम सीले आफुलाई पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने बहन...

  • गलेश्वरमा १५ दिने फेन्सी चप्पल बनाउने तालिम सुरु (तस्बिरहरु)

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरमा फेन्सी चप्पल बनाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आमा समुहसंग उपमेयर कार्यक्रम अन्तर्गत नगरपालिकाको आयोजना ,वडा नम्बर ९ को वडा कार्यालयको समन्वय र गलेश्वरधाम आमा समुहको संयोजकमा महिलाहरुका लागि शुक्रबार देखी १५ दिने तालिम सुरु भएको हो ।   तालि...

  • सम्झन मन नलाग्ने, बिर्सन पनि नसकिने त्यो समय !

    म्याग्दी । कुरो २०५७ विक्रमको कार्तिक महिनाको हो । विजया दशमीको शुभसाईत जुराएर बेनीबजारमा पनि सैनिक टुकडी तैनाथ गरिएको थियो । यतिखेर त हरेक जिल्लामा कमसेकम एक एकवटा सैनिक क्याम्पहरु स्थापित छन् । उतिखेर त्यस्तो थिएन । त्यतिखेरका लागि सैनिक टुकडी जिल्ला सदरमुकामको वरिपरि अस्थायी रुपमा स्थापना हुनु समाचार बन्थ्यो । त्यसै...

  • मालिका र धवलागिरीमा वाइसिएलको नयाँ नेतृत्व चयन

    म्याग्दी । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएलले मालिका र धवलागिरी गाउँपालिकामा कमिटिको नयाँ नेतृत्व चयन गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार सम्पन्न वाइसीएल मालिकाको दोस्रो सम्मेलनबाट तेजेन्द्र पुनको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा टंकलाल पौडेल, सचिवमा प्रवेश फगामी, सहसचिवमा ...