बेनी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) म्याग्दीले वडाअधिवेशन जारी छ । जिल्ला र स्थानीय तहको अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेसँगै एमाले म्याग्दीले वडा तहको अधिवेशन गर्न थालेको हो ।अन्नपुर्ण गाउँपालिका–२,भुरुङको दोश्रो अधिवेशनबाट लोकबहादुर पुर्जाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा...
राजनिति
-
-
एमाले म्याग्दीका पालिका कमिटी पदाधिकारीहरुलाई अभिमुखिकरण
म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नवनिर्वाचित पालिका कमिटीका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित कार्यक्रमको नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पूर्व सांसद भुपेन्द्र थापाले उद्घाटन गर्नुभएको हो । उहाँले प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमले...
-
एमाले मल्कबाङ वडा कमिटी अध्यक्ष परियार सहित ८ जना कांग्रेस प्रवेश
बेनी । नेकपा एमाले धवलागिरी गाउँपालिका–५,मल्कबाङ वडा कमिटि अध्यक्ष घनबहादुर परियार सहित आठ जना नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । एमाले परित्याग गरेर वडा कमिटिका अध्यक्ष परियार सहित अन्य पदाधिकारी र सदस्यहरु सोमबार कांग्रेस प्रवेश गर्नुभएको हो । बेनी स्थित जिल्ला पार्टी कार्यालयमा अध्यक्ष परियार सहित भीमबहादुर...
-
कालीगण्डकी स्नानमार्ग उद्घाटन तथा गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यकारी सभा (तस्बिरहरु)
गलेश्वर।म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित नवनिर्मित कालिगण्डकी स्नानमार्गको उद्घाटन गरिएको छ । धार्मिक स्थल गलेश्वरधामदेखि कालिगण्डकी नदीमा स्नान गर्न जान निर्माण गरिएको सडकको शनिबार गण्डकी प्रदेश सरकारका पुर्व भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री तथा सांसद रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो ...
-
यी हुन् एमाले म्याग्दीका पालिका हाक्ने नेताहरु
बेनी । नेकपा एमाले म्याग्दीले जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व समेत चयन गरेको छ । पाँच गाउँपालिका र एक नगरपालिका रहेको म्याग्दीमा अधिवेशनबाट सर्वसम्मत चुनिएका पालिका कमिटीमा युवा नेताको बर्चस्व रहेको छ । एमालेले सबै पालिकामा दोस्रो अधिवेशनबाट नयाँ कमिटी चयन गरेको हो । बेनी नगरपालिका कमिटी...
-
नेकपा एमाले बेनी नगरपालिका अध्यक्षमा कटुवाल
बेनी ।नेकपा एमाले बेनी नगरपालिका कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल चयन हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा बुधबार सम्पन्न बेनि नगर कमिटी दोस्रो अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हुनुभएको हो । अध्यक्ष पदका लागी एकल उम्मेदवारी परेको थियो । त्यस्तै कमिटीको उपाध्यक्षमा कृष्णदत्त पौडेल, सचिवमा ...
-
नेकपा एमाले बेनी नगरपालिकाको दोस्रो अधिवेशन सुरु
बेनी । नेकपा एमाले बेनी नगरपालिकाको दोस्रो अधिवेशन सुरु भएको छ । म्याग्दी सदरमुकाम बेनीमा बुधबार सुरु भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । अधिवेशनमा एमाले नेता तथा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन गर्नुहुने भएको छ । ...
-
नेकपा एमाले अन्नपूर्ण गाउँपालिका अध्यक्षमा पुर्जा
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन भएको छ । मंगलवार पोखरेबगरमा सम्पन्न अन्नपुर्ण गाउँपालिका कमिटीको दोश्रो अधिवेशनबाट धन कुमार पुर्जाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो ।पुर्जा यसअघि पनि एमालेको गाउँपालिका कमिटिका अध्यक्ष हुनुहुन्थ्यो । कमिटीको उपाध्यक्षमा सुरेश पूर...
-
एमाले मंगला गाउँपालिकाका अध्यक्षमा याम थापा
बाबियाचौर । नेकपा एमाले मंगला गाउँपालिका कमिटिको अध्यक्षमा थाम थापा चयन हुनुभएको छ । साेमबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न दोस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा ३१ सदस्यीय कमिटि चयन गरेको हो ।कमिटिको उपाध्यक्षमा चिरञ्जिवी आचार्य, सचिवमा चक्रलाल पाण्डे (राजु), उपसचिवमा एकजित रोका र सरस्वती उपाध्याय रहनु भएको छ...
-
नेकपा एमाले रघुगंगा गाउँपालिका अध्यक्षमा आचार्य
बेनी । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा झलक आचार्य चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न भएको पार्टीको दोश्रो अधिवेशन पछिको वन्दसत्रबाट आचार्यको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा यामकुमारी गर्बुजा, सचिव तेजु शेरपुञ्जा, उपसचिवमा अमृत भण्डार...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 559
- Next Page »


























