• मतदाता भेट्न अन्नपूर्णको पाउद्वार, शिख र घार पुगे सांसद गर्बुजा

    म्याग्दी । प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा ‘खम्बिर’ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई धन्यवाद दिने तथा विकास निर्माण सहितका स्थानीयका आवश्यताका बारेमा सुझाव र योजना संकलन गर्ने गरी सांसद गर्बुजाले अन्नपूर्णको वडा नं ५ शिाख र ६ घारका मतद...

  • बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को दोस्रो चौमासिक सम्मको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार वडा नम्वर ६ अर्थुङ्गे स्थित वडा कार्यालय परिसरमा बेनी नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रममा गरिएको हो । नगरपालिकाको कार्य प्रगति प्रति जनताको चासो, ...

  • मतदाताको समस्या र गुनासो सुन्न अर्मन गाउँ पुगे सांसद गर्बुजा

    म्याग्दी । प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा ‘खम्बिर’ले मतदाताको समस्य र गुनासो सुन्न मंगला गाउँपालिका–५,अर्मन  गाउँको घरदैलोमा पुग्नुभएको छ । बुधबार मतदातालाई धन्यवाद तथा विकास निर्माण सहितका स्थानीयका विभिन्न गुनासो सुन्न वडाका विभिन्न टोल बस्तीमा पुगेर स्थानीय तथा विद्यालयको भौतिक तथा शैक्षिक सुधारका बारेमा छलफ...

  • शक्ति र शासनलाई विकेन्द्रित गर्न संघीयता आएको हो : मन्त्री जुग्जाली 

    म्याग्दी । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जालीले सिमित ठाउँ र व्यक्तिमा केन्द्रित शक्ति र शासन विकेन्द्रित हुनु संघीय व्यवस्थाको उपलब्धी भएको बताउनुभएको छ । ५८ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा संयुक्त दलित राजनीतिक संघर्ष समितिले मंगलबार बेनीमा आयोजना गरेको कार्...

  • प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ। सत्तारूढ दलको गठबन्धन राष्ट्रपति तथा उपराष्ट्रपति चुनावबाट विभाजित भएसँगै नियुक्त भएको अढाई महिनामै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो।आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा विश्वासको मत...

  • स्ववियु निर्वाचनः मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

    बेनी । म्याग्दीको मंगला शिक्षा क्याम्पसमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको प्यानल नै वियजी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका भिममायाँ रोका नेतृत्वको प्यानल नै विजयी भएको हो । रोकाले १ सय ३० मत प्राप्त गर्नुभयो भने नेपाल विद्यार्थी संघका गौरव आचार्यले १५ मत पाउनुभएको छ ।...

  • सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन गण्डकी प्रदेशको भेला चैत २५ मा,संयोजकमा धन कुमार रोका

    पोखरा । सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन गण्डकी प्रदेशको भेला (सम्मेलन ) चैत २५ गते हुने भएको छ । शनिबार पोखरा स्थित सहिद पार्कमा नरेन्द्र घर्ती मगरको अध्यक्षता बसेको बैठकले चैत २५ गते पोखरामा दाेस्राे भेला गर्ने भएको हो । बैठकले धनकुमार रोकाको संयोजकत्वमा भेलाको आयोजक समिति गठन गरी तयारी समेत थालेको छ । आयो...

  • उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित

    काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । शुक्रबार उपराष्ट्रपति चयनका लागि भएको मतदानमा यादव निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायत ९ दलीय गठबन्धनमा सहमति नजुटेपछि गठबन्धनबाटै यादव र जनमत पार्टीकी ममता झा गरेर दुइ...

  • चैत्र १० गतेसम्म सरकार विस्तार हुन्छ : प्रधानमन्त्री दाहाल

    काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका हुन् । शुक्रबार लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन् । प्रधानमन्त्री दाहालले सबै दलहरुसँग बसेर सत्ता वि...

  • उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुँदै

    काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। बि...