म्याग्दी । वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले बेनी नगरपालिकाको विभिन्न वडामा उठ्ने वडा अध्यक्षको उम्मेदवारको नाम सिफारिस गरेको छ । सोमबार बेनीमा बसेको पार्टीको बेनी नगर समितिको वैठकले वडाध्यक्ष पदका उम्मेदवारहरु सिफारिस गरेको हो । सो पार्टीको नगर समितिका अध्यक...
राजनिति
-
-
नेकपा एमाले मंगला–४मा लक्ष्मी बुढाथोकी मगर वडा अध्यक्षको उम्मेदवार
म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिका ४ मा लक्ष्मी बुढाथोकी रोका मगरलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । वडा कमिटीको बैठकले बुढाथोकीलाई सर्वसम्मत रुममा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकले वडा सदस्यहरुको पनि टुङ्गो लगाएको छ । खुल्ला वडा सदस्यमा नर बहादुर चोचाङ्ग...
-
म्याग्दीमा एमालेले ४३ वडामा अध्यक्षका उम्मेदवार छनौट
म्याग्दी । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले हालसम्म ४३ वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरु चयन गरेको छ । जिल्लाको कुल ४५ वटा वडाहरुमध्ये धवलागिरि गाउँपालिकाको १ नम्बर वडा गूर्जा र ७ नम्बर वडा ताकमबाहेक अन्य सबै पालिकामा रहेका वडाहरुमा वडा अध्यक्षका लागि उम...
-
बेनी नगरपालिका–९ मा काँग्रेसबाट वडा अध्यक्षमा चक्रबहादुर केसी सर्वसम्मत
म्याग्दी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका–९ मा चक्रबहादुर केसीलाई सर्वसम्मत उम्मेदवार छानेको छ । वडाबाट प्रस्तावित उम्मेदवारहरुको सहमतिमा केसीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेसले जनाएको छ ।गएको निर्वाचनमा वडा अध्यक्षमा ७९ मतले...
-
बेनपा–९मा माओवादीबाट सागर बानियाँ वडा अध्यक्षको उम्मेदवारी घोषणा
म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका–९ घतानको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सूर्य प्रकाश बानियाँ (सागर) उम्मेदवार चयन हुनुभएको छ । वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा बानियाँलाई वडा अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो । बानियाँ माओवादीको वडा कमिटी अध्यक्ष समेत हुनुहुन्छ । व...
-
मंगलाको अध्यक्षमा काँग्रेसले बिरेन्द्र बुढाथोकीलाई उम्मेदवार बनाउने
म्याग्दी,। बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले मंगला गाउँपालिकाको अध्यक्षमा बिरेन्द्र बुढाथोकीलाई उम्मेदवार बनाउने भएको छ । गाउँपालिका समितिले अध्यक्षको उम्मेदवारमा जिल्ला सहसचिव श्रीराम पौडेल, बुढाथोकी र पुस्कर पुनको नाम सिफारिस गरेको थियो । बेनीमा मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले ब...
-
बेनी नगरपालिका ९मा एमालेबाट वडा अध्यक्षमा खड्काको उम्मेदवारी घोषणा
म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा ९ घतानको वडा अध्यक्षमा मन बहादुर खड्कालाई उम्मेदवार बनाएको छ । वडा कमिटीको वैठकले खड्कालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । बेनपा ९ नेप्टेचौर निवासी खड्का स्यालीखेत आधारभूत बिद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । सो पदबाट राजिना...
-
गठबन्धन कुनै हालतमा टुट्न दिन हुँदैन:प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कुनै हालतमा टुटाउने नहुने बताउनु भएको छ । मंगलबार नेविसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेपनि त्यो षड्यन्त्र असफल पार्नुपर्ने बताउनु भयौ । ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । गठबन्धन टुट्यो भने के हालत हुन्छ ? त्यस्...
-
मंगला गाउँपालिका–३को वडा अध्यक्षमा एमालेले कबिन्द्र रोकालाई दोहो¥याउने
म्याग्दी । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिका वडा नम्बर ३ बरंजामा उम्मेदवारको टुङ्गो लगाएको छ । सोमबार बसेको वडा कमिटीको बैठकले वडा अध्यक्षको उम्मेदवारमा हालकै वडा अध्यक्ष कबिन्द्र रोकालाई दोहो¥याउने निर्णय गरेको छ । बैठकले अध्यक्ष सहित अन्य सदस्यहरुको उम्मेदवार सर्वसम्मत रु...
-
एमालेको घोषणा पत्र अनुमोदन, वैशाख ९ मा सार्वजनिक गर्ने
स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले जारी गर्ने घोषणापत्रको मस्यौदा पारित भएको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार साँझ बसेको सचिवालय बैठकले घोषणा पत्र पारित गरेको हो। उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार स्थानीय तहको घोषणा पत्रको मस्यौदा पारित भएको छ। घोषणापत्र तयारीका लागि पार्टीले वर...


























