काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा कब्जा गर्न नसकेपछि प्रचण्ड-माधवहरू दक्षिणपन्थी गठबन्धनमा गएको बताउनुभएको छ । प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसनको महाधिवेशनलाई सोमबार ललितपुरमा सम्बोधन गर्दै ओलीले तत्कालीन नेकपा कब्जा गर्न नसकेपछि प्रचण्ड–माधवहरू प्रतिगमनको विरोध गर्ने भन्दै प्रतिक्रिया...
राजनिति
-
-
एमाले परित्याग गरी कांग्रेस प्रवेश
बेनी । नेकपा एमाले परित्याग गरी दुई युवाहरु कांग्रेस प्रवेश गरेका छन् । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ४ स्थित ताराखेतका धने परियार र राजु परियार कांग्रेस प्रवेश गर्नुभएको हो ।उहाँहरुलाई कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले सदस्यता पत्र वितरण गर्नुभएको हो । कार्यक्रममा पुर्व सभापति तथा संविध...
-
विगतमा गलत प्रवृत्तिसँग सम्झौता गर्यौं, बाटो बिरायौं, अब सच्चिन्छौं : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतमा ठूलो पार्टी बन्ने चाहनामा गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्वीकार्नुभएको छ । राप्रपा नेपाल रामेछाप जिल्ला समितिद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सोमबार थापाले विगतमा जनमुखी हुन नसकेको, संगठनमुखी नभएको बताउनुभयो। उहा...
-
लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छ : अध्यक्ष नेपाल
विराटनगर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताउनुभयो । उहाँले विगत सरकारले प्रति...
-
माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष एमाले प्रवेश
काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष अध्यक्ष पित्तबहादुर डल्लाकोटी नेकपा एमाले प्रवेश गर्नुभएको छ । सोमबार डल्लाकोटी ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमका वीच एमाले प्रवेश गर्नुभएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित डल्लाकोटी एमाले अध्यक्ष केपी शर...
-
चितवनका सबै स्थानीय तहमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौं । सत्ता गठबन्धनका पाँच दलबीच चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति भएको छ । सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो । सहमति पत्रमा कांग्रेस चितवनका सभापति र...
-
सांसद पद फुकुवाको माग गर्दै दायर रिट कार्की र सुवेदीको इजलासमा
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का निलम्बित सांसद हरिनारायण रौनियारले सांसद पद फुकुवा हुनुपर्ने माग गर्दै दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा रिटको पेसी तोकिएको छ । रौनियार २० असोज, २०७७ मा सांसद पदबाट फुकुवाको माग गर्दै स...
-
बागलुङ एमालेमा ५५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन
बाग्लुङ । नेकपा एमाले जिल्ला कमिटी बागलुङले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि ५५५५ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सोमबार बसेको एमाले बागलुङ जिल्ला कमिटीको दोस्रो बैठकले पार्टी अध्यक्ष हिराबहादुर केसीको संयोजकत्वमा स्थानीय निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्न निर्वाचन परिचालन कमिटी गठन...
-
राष्ट्रिय जनसाँस्कृतिक महासंघको केन्द्रीय सदस्यमा म्याग्दीबाट सापकोटा र कार्की
बेनी । नेकपा एमाले निकट कलाकारहरुको संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट म्याग्दीका कलाकार राजेन्द्र सापकोटा र रवि कार्की केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ । आइतबार काठमाडौँमा सम्पन्न अधिवेशनबाट जिल्लाका दुई लोकप्रीय गायकहरु केन्द्रिय सदस्यमा चयन हुनुभएको हो । सापकोटा नेपाल कम्य...
-
अधिकार प्राप्तिको लडाइँ जारी छः अध्यक्ष यादव
काठमाडौँ । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा शोषित, पीडितको अधिकार प्राप्त नभएसम्म जनता समाजवादी पार्टीले अधिकारको राजनीतिक लडाइ लडी रहने बताउनुभएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपामा सडकको आज शिलान्यास गर्ने क्रममा उहाँले जनता समाजवादी पार्टीले मधेस...


























