• केपी ओलीको श्राप : यो सरकार आफैँ कुहिएर फतक्क झरोस्

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय सरकार आफै कुहिएर फतक्क झर्ने बताउनुभएको छ । आफै ढल्ने सरकारमाथि एमालेलाई वर्तमान सरकार ढालेको वात नलागोस् भन्दै सरकार कुहिसकेको दावी गर्नुभयो । ‘अहिलेको यो गठबन्धन सरकार कहिलेसम्म रहन्छ रु यो त कुहिसकेको छ । तर, कुहिएको फल पनि कुहिनेवित्तिकै खत्रक झ...

  • बाँसबारी छालाजुत्ता खानेहरूले सोध्छन् खै उद्योग स्थापना गरेको भनेर ? : ओली

    काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन आफ्नै सुख सुविधाका लागि मात्रै बनेको बताउनुभएको छ । बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमाले सवैको सुख, सुविधा, न्याय र सम्बृद्धिका लागि भएपनि अहिलेको पाँच दल आफ्नै सुख...

  • स्थानीय तह निर्वाचन : कांग्रेसबाट बेनपा–३ मा रोका र ४ मा बानियाँ उम्मेद्वार

    बेनी । नेपाली कांग्रेसले बेनी नगरपालिका–३,ले वडा अध्यक्षमा होमबहादुर रोकालाई अगाडी सारेको छ । भने वडा नं. ४ मा सुमन बानियाँलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेद्धार बनाउने निर्णय गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रोका र बानियाँ वडा अध्यक्ष पदमा उम्मेद्वार छनौट हुनुभएको हो । भकिम्लीमा मंगल...

  • जलश्रोतको व्यवस्थापन आजको आवश्यकता : मन्त्री भुसाल

    काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जलश्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यकता भएको बताउनुभएको छ । बुधवार ललितपुरमा आयोजित पानी, ऊर्जा, खाद्य तथा परिस्थितिकीय प्रणालीजन्य बहुआयामिक फाइदाहरूको प्राप्ति विषयक कार्यक्रममा बोल्दै मन्त्री भुसालले जलश्रोत व्यवस्थाप...

  • उत्पादनको नीति र योजनासहित कांग्रेस अघि बढ्नुपर्छ : पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले उत्पादनको नीति र योजनासहित पार्टी अघि बढ्नुपर्ने बताउनुभएको छ । आगामी निर्वाचनमा जाँदा पार्टीले राजनीति शुद्धिकरण गर्दै उत्पादनको नीति र योजनालाई अगाडि बढाउनुपर्ने पौडेलले बताउनुभयो । ‘देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भइसकेको छ। अबको बाटो आर्थिक विकास र गुणस्तर विक...

  • काठमाडौंको मेयरमा उठ्ने

    काठमाडौँ । अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने हुनुभएको छ । केसीलाई अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौंको मेयरमा उठाउने भएको हो । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अभिनेता केसीलाई मेयरमा उठाउने निर्णय गरेको अध्यक्ष नेपालले जानकारी दिनुभयो । काठमाडौं म...

  • विस्तारवाद मुर्दावाद भन्नेहरू भारतीय शासकको तलुवा चाटेर आउँछन् : गुरुङ

    पोखरा । नेकपा (एमाले)मा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालका राजनीतिक पार्टीहरु देशको रक्षाका लागि नभइ भाषणका लागि मात्र खुलेका आरोप लगाउनुभएको छ । ‘हरेक राजनीतिक पार्टीको मुख्य कुरा देशलाई बचाउनुहुन्छ । पार्टी खडा गर्ने देश बचाउनका लागि पनि हो, भाषण गर्न मात्रै त होइन,’ उहाँले भन्नुभयो, ‘आजसम्म भारतीय विस्तारवाद ...

  • एमसिसी परियोजना छिटो शुरु गरौंः अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजना कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउनुपर्ने बताउनुभएको छ । एमसिसी डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसिसी नेपालस्थित राष्ट्रिय निर्देशक सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दूतावासको राजनीतिक विशेषज्ञ रोजी कट्टेल र अर्थ मन्त्राल...

  • रघुगंगा–८ कुइनेमंगलेमा काँग्रेसबाट वडा अध्यक्षको उम्मेद्वारमा छन्त्याल दोहोरीने

    म्याग्दी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा नेपाली काँग्रेसबाट वर्तमान वडा अध्यक्ष गमान छन्त्याललाई नै वडा अध्यक्ष पदको उम्मेदवार चयन गरिएको छ । वडा समितिको बैठकबाट सर्वसम्मत रुपमा वडा अध्यक्ष सहित पाँचै जना उम्मेदवारको नाम टुंगो लगाईएको हो । २०७४ को स्थानीय ...

  • टिकट वितरणको विषयमा कांग्रेस नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते

    धादिङ । धादिङमा स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताबीच कुटाकुट भएको छ । हात हालाहाल हुँदा नेपाली कांग्रेसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते हुनुभएको छ । तर, उहाँको अवस्था सामान्य रहेको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारी...