• कांग्रेसले भ्युटावर र गेट बनाउँदैनौं भनेर घोषणा पत्रमा लेख्नुपर्छ : कोइराला

    काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको चुनावी घोषणा पत्ररप्रतिज्ञा पत्रमा भ्युटावर बनाउँदैनौं भनेर लेख्नुपर्ने बताउनुभएको छ । कोइरालाले पहाडमा भ्युटावर र तराईमा गेट बनाउने प्रवृत्ति रहेकोले त्यसतर्फ बजेट खर्च गर्न नहुने बताउनुभयो । आज तनहुँको बन्दिपुरस्थित सिमलटारमा खानेपानी आयोजना उद्घाटन गर्दै न...

  • बेनपाको तीन वडाले गर्यो पुलाचौरको कुमाल्डीमा क्षेत्रीय आमसभा

    विन्दु खत्री बेनी ।नेपाली कांग्रेस म्याग्दीले ‘घर घर–जाऔं कांग्रेस जिताऔं”अभियान अन्तर्गत शनिबार पुलाचौरको कुमाल्डीमा क्षेत्रीय आम सभाको आयोजना गरेको छ । स्थानीय चुनावलाई लक्षित गरेर बेनपा–४,५ र ६ वडाले संयुक्त रुपमा आयोजना गरेको आमसभामा सम्बोधन गदैं नेपाली कांग्रेस केन्द्रिय सदस्य चम्पादेवी खड्काले स्थानीय तहको निर्...

  • इमरान खानले विपक्षीलाई सरप्राइज दिने : ऊर्जामन्त्री हमद

    एजेन्सी । पाकिस्तानका ऊर्जामन्त्री हमद अजहरले प्रधानमन्त्रीले आजको खेलमा जित हासिल गर्ने कुरामा आफू पूर्ण रुपमा विश्वस्त भएको बताउनुभएको छ ।मिडियासँगको कुराकानीमा उनले इमरान खानले विपक्षीलाई सरप्राइज दिने बताउनुभएको छ । इमरान खान सरकारविरुद्ध पेश गरिएको अविश्वासको प्रस्तावलाई उहाँले विदेशी षड्यन्त्र बताउँदै यो वर्तम...

  • बजार अनुगमन गर्न ७७ वटै जिल्लाका सिडिओलाई गृहमन्त्री खाणको निर्देशन

    काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीहरूलाई निर्देशन दिएको छ।कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक बस्तुमा मूल्यवृद्धि नगर्न, बिक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिनुभएको हो । ‘पेट्रोलियम ...

  • आहुतिको पार्टीले चुनावमा भाग नलिने

    काठमाडौँ । विश्वभक्त दुलाल ‘आहुती’को नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने भएको छ । काठमाडौंमा शनिवार सम्पन्न प्रथम राष्ट्रिय भेलाले ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै निर्वाचन वहिस्कारको निर्णय गरेको हो । ‘यसै संसदीय व्यवस्था भित्रको निर्वाचनको औचित्य नरहेको निष्कर्...

  • प्रधानमन्त्री देउवा बनारसमा

    काठमाडौं । भारतको तीन दिने भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशस्थित वाराणसी (बनारस) पुग्नुभएको छ । बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यना पुगेका थिए । बनारसको भ्रमणपछि प्रधानमन्त्री देउवा स्वदेश...

  • माधव नेपाल विरुद्धको मुद्दामा आज सुनुवाई हुँदै

    काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार माधवकुमार नेपाल विरुद्धको मुद्दामा आज सुनुवाई हुँदैछ । अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाई हुन लागेको हो । अध्यक्ष नेपालसहितका १...

  • एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला टोखामा, ओलीले सम्बोधन गर्ने

    काठमाडौँ । नेकपा (एमाले) निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज आइतबार हुँदैछ । काठमाडौंको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ। ओली मध्याह्न १२ बजे भेलालाई सम्बोधन गर्न टोखा पुग्नुहुनेछ । अध्यक्ष ओली निर्वाचनको संघारमा धपेडीमा हुनुहुन्छ । शनिबार खोटाङ पुग्नुभएका त्यसअघि पश्चिम ...

  • प्रधानमन्त्रीको​​​​​​​ भारत भ्रमणबारे ओलीले झुट बोले : थापा

    सिन्धुपाल्चोक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे छलफल नै नगरेको भन्ने विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति सत्यता नभएको दाबी गर्नुभएको छ । थापाले भन्नुभयो, ‘छलफलका लागि प्रधानमन्त्रीले फोन गर्दा बाहिर छु भ्याउँदिन भन्नुभयो । त्यही कुरा हिजो सार्वजन...

  • देश चिनाउन र निरोगी हुन खेलकुदको महत्व छः मन्त्री आले

    सिमरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको बताउनुभएको छ । हिजो बाराको सिमरामा आयोजना गरिएको १२ औँ जीतपुर सिमरा गोल्डकप २०७८ को समापन समारोहमा मन्त्री आलेले देशको नामलाई विश्वव्यापी रुपमा चिनाउन र नागरिक निरोगी हुन खेलकुदको ठूलो महत्व रह...