• विश्वविद्यालयमा दलीय प्रभाव अन्त्य गर्नुपर्छ: शिक्षामन्त्री

    काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्नुपर्ने बताउनुभर्को छ। शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफलमा बोल्दै मन्त्री भट्टराईले व...

  • सचिनको निधनपछि प्रधानमन्त्री ओलीको भनाइ: सामाजिक सम्बन्धका  विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ

    काठमाडौँ । बालगायक सचिन परियारको निधनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सम्बन्धका  विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्ने बताउनुभएको छ। सामाजिक सञ्जालमा सचिनको निधनले दु:खी भएको भन्दै प्रधानमन्त्री ओलीले एकजना बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असर देखिएको समेत बताउनुभएको छ । प...

  • ५ देशका राजदूतले लिए शपथ

    काठमाडौं । विभिन्‍न पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले बुधबार शपथ लिएका छन् । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना र डेनमार्कका लागि नेपाली र...

  • म्याग्दीका सबै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व

    म्याग्दी । म्याग्दीका ६ वटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्व चयन भएको छ । एक नगरपालिका र पाँच गाउँपालिकामा तेस्रो पालिका स्तरीय सम्मेलन मार्फत नेतृत्व चयन गरिएको हो । गत मङ्सिर दोस्रो साता बसेको पार्टीको जिल्ला समन्वय समितिको बैठकको निर्णय अनुसार, जिल्लाको ६ वटै स्थानीय तहमा सम्मेलन गरिएको र सबै ...

  • सांसदहरूले भने : अब पनि झोलामा खोला बोकेर नहिंडौं

    काठमाडौं । सांसदहरुले विद्युत् लाइसेन्स लिएर मात्रै बस्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । शुक्रबार सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले आज आयोजना गरेको विद्युत् विधेयक २०८० माथि संशोधनकर्तासँगको छलफलका क्रममा उनीहरुले झोलाभित्र खोला ओगटेर राख्न नहुने बताएका हुन् । संशोधनकर्ता सुमना...

  • मान्छे खुवाएर बाघ पाल्न सकिँदैन: प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताउनुभएको छ। वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘जति भन्यो त्यति बाई बढाउने भन्ने हुँदैन, हाम्रो वनको क्षमताअनुसार जानुपर्छ। मान्छे खुवाएर बाई पाल्न स...

  • एमालेले भीम रावललाई साधारण सदस्यबाट हटायो, विन्दा पाण्डे र उषाकिरण तिम्सेना ६ महिना जिम्मेवारीविहीन

    काठमाडौं  । नेकपा एमालेले पार्टीका तीन जनालाई कारबाही गर्ने निर्णय गरेको छ। बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट हटाएको छ भने पूर्व उपाध्यक्ष भीम रावललाई साधारण सदस्य समेत नरहने गरी पदमुक्त गर्ने निर्णय गरेको एक नेताले जानका...

  • राप्रपाले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत हुनुका साथै मुलुक अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै देशभरका सातवटै प्रदेशका साथै अन्य...

  • संविधान संशोधनका विषय पहिल्याउन संयन्त्र बनाउँदै दलहरू

    काठमाडौं । प्रमुख राजनीतिक दलहरू संविधान संशोधनको बहसमा केन्द्रित हुन खोजेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले गत १७ असार मध्यराति नयाँ सत्ता गठबन्धन बनाउँदा संविधान संशोधनलाई मुख्य आधार बनाएका थिए । तर, पाँच महिनासम्म उक्त सहमतिले ठोस आकार लिन सकेको छैन । तथापि, मुख्य राजनीतिक दलहरू आन्तरिक रूपमा संशोधनका विषय ...

  • समयमै सम्पन्न नभएका आयोजनाहरूको म्याद थप नभई कालोसूचीमा राखिन्छ : सांसद गर्बुजा

    बेनी । म्याग्दी जिल्लामा सञ्चालित ठूला विकास आयोजनाको पटक–पटक म्याद थप गरिएको समयमा सम्पन्न हुन नसकेको अवस्थामा अब तोकिएको समयमा सम्पन्न नभए म्याद थप नगर्न सम्बन्धित निकायलाई दवाव दिएको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले बताउनुभएको छ । पटक–पटक म्याद थप गर्दा ठूला योजनाहरु बषौंदेखि अलपत्र परेको अवस्थामा अब थ...