काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका हुन् । शुक्रबार लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन् । प्रधानमन्त्री दाहालले सबै दलहरुसँग बसेर सत्ता वि...
राजनिति
-
-
उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुँदै
काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। बि...
-
प्रचण्डपछि माधव नेपाल र त्यसपछि देउवा प्रधानमन्त्री: विमलेन्द्र निधि
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पहिलो चरणमा पुष्पकमल दाहाल प्रचण्ड, दोस्रो चरणमा माधव कुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् । नेपाली कांग्रेस ललितपुर नगर समितिले विहीबार बिहान मंगलबजारमा आयोजना गरेको कार्यक्रममा निधिले निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस स...
-
अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण
काठमाडौं । म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले जिल्लाका अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जाली र क्षेत्र (क)बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भ...
-
राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको अध्यक्षमा बिजय घर्ती मगर
बेनी । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको अध्यक्षमा बिजय घर्ती मगर चयन हुनुभएको छ । शुक्रबार राति अवेर सम्पन्न ११औं जिल्ला अधिवेशनबाट धवलािगरी गाउँपालिका, ४ मुदीका घर्ती अध्यक्ष चयन हुनुभएको हो । अधिवेशनबाट अन्नपूर्ण गाउँपालिका, ५ पाउद्वारका प्रदिप तिलिजा उपाध्यक्ष तथा मंगला गाउँपालिका, १ क...
-
राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशन सुरु
म्याग्दी ।राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशन आज (शुक्रवार)देखि सदरमुकाम बेनीमा सुरु भएको छ । ‘न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा सघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मूल नारासहित राष्ट्रिय युवा संघ म्याग्दीको ११औं अधिवेशन आयोजना गरिएको हो ।अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय युवा संघ नेपालका क...
-
मंगलामा माओवादीको जनतासँग पार्टी अभियान
बाबियाचौर । नेकपा माओवादी केन्द्रले मंगला गाउँपालिकामा दुई महिने जनतासँग पार्टी अभियान सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा बुधबार गाउँ कमिटिका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षतामा बसेको बैठकले वडा र टोल स्तरमा दुई महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पालिकाको सबै वडातहमा पार्टीको संगठन विस्...
-
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित हुनुभएको हो । मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५...
-
वाईसीयल म्याग्दीको ५ बुँदे मागसहित प्रधामन्त्रीलाई ज्ञापनपत्र
म्याग्दी । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसीयल) म्याग्दीले ५ बुदे मागसहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । वाईसियल म्याग्दीले प्रधामन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई देशमा गणतन्त्रलाई संस्थागत, शान्ति, विकास, समृद्धि र सुशासन लगायतको विषयमा ध्यानाकर्षण गराउदै जिल्ला प्रशासन कार्यालय म्या...
-
मालिकामा माओवादीको पालिका कमिटि पुर्नगठन,अध्यक्षमा गौचन
दरवाङ । नेकपा (माओवादी केन्द्र) मालिका गाउँ पालिका कमिटिको पुर्नगठन भएको छ । माओवादी केन्द्र म्याग्दीले सञ्चालन गरेको जनतासँग पार्टी अभियान अन्तरगत शनिबार दरवाङमा आयोजना गरेको कार्यकर्ता भेलाबाट पालिका कमिटिको संयोजक र सचिव चयन गरिएको हो । कमिटिका तत्कालिन अध्यक्षले राजिनामा र सचिव वैदेशिक रोजगारमा गएकाले रिक्त भएको पद...