काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले फरक मत राख्नुभएको छ। गुरुङको फरक मतसहित समितिले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउँदै छ । बुधबार बिहान बोलाइएको कांग्रेस पदाधिकारीको बैठकमा समितिले प्रतिवेदन बुझाउँदै छ । ‘क्रियाशील सदस्यता सम्बन्धी ओरिजिनल डकुमेन्ट नआइ...
राजनिति
-
-
नेपाल कम्युनिष्ट पार्टीको कार्यालय स्थापना
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल कम्युनिष्ट पार्टी (विप्लप) को कार्यालय स्थापन गरेको छ। नेत्रविक्रम चन विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले सरकारसंग तिनबुदे सहमतिपछि खुल्ला राजनीतिमा आएपछि म्याग्दीका नेता तथा कार्यकर्ताले सोमबार बेनीमा सम्पर्क कार्यालय संचालन गरेका हुन् । नेकपाका केन्द्रिय सदस्य ध...
-
निर्वाचन आयोगले पार्टी फुटाउन खोज्यो : राजेन्द्र महतो
काठमाडौं । जनता समाजदावी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाउन खोजेको आरोप लगाउनुभएको छ। जसपामा देखिएको विवादबारे निर्वाचन आयोगले हेडकाउन्ट गर्न सबैलाई सोमबार अनिवार्य उपस्थित हुन भनेपछि निर्वाचन आयोग पुग्नुभएका महतोले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ...
-
जसपा विवादमा रेशम चौधरी तटस्थ !
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवादमा हस्ताक्षर सनाखत गर्ने डिल्लीबजार कारागारबाट निर्वाचन आयोग आएका कार्यकारिणी समिति सदस्य रेशम चौधरी तटस्थ बसेका छन्। उनलाई सोमबार दिउँसो निर्वाचन आयोग पुर्याइएको हो। यसअघि उनको हस्ताक्षर जेलबाटै सनाखत गर्ने तयारी थियो। आयोगले पनि जेलमै गराउन पत्र पठाएको ...
-
कोरोना सङ्क्रमणबाट काँग्रेस नेता घिमिरेको निधन
काठमाडौं । नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिका सचिव भीमसेन घिमिरेको कोभिड–१९ को सङ्क्रमणका कारण निधन भएको छ । ४७ वर्षीय घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय घिमिरे २०७४ को स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट ललितपुरको महाँकाल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार समेत थिए। ने...
-
सनाखत गर्न रेशम चौधरी निर्वाचन आयोगमै जाने
काठमाडौं । जेलमा रहेका जसपा नेता रेशम चौधरी निर्वाचन आयोगमै उपस्थित भएर हेड-काउन्टमा सहभागी हुने भएका छन् । यसअघि उनको हस्ताक्षर जेलबाटै लिने तयारी भए पनि चौधरीले त्यसलाई इन्कार गर्दै आयोगमै उपस्थित हुने अडान लिएका थिए । त्यसपछि आयोगले दोस्रो पत्र पठाएर चौधरीलाई उपस्थित गराइदिन कारागार प्रशासनलाई आग्रह गरेको थियो । ...
-
उपेन्द्र यादवको पक्षमा ३४ सदस्यले गरे सनाखत
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवादमा निर्वाचन आयोग पुगेर उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । यादवका अनुसार आफूहरुको पक्षमा अहिलेसम्म जम्म ३४ जनाले हस्ताक्षर गरिसकेका छन् । उनले रेशम चौधरीलाई पनि निर्वाचन आयोगमै उपस्थित गराउने विषयमा निर्णय भइसकेको जानकारी गराए । जसपाको केन्द्रीय कार्यक...
-
आयोगद्वारा महन्थ ठाकुरको निवेदन अस्वीकृत
काठमाडौं । जसपाको महन्थ ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै दिएको निवेदन निर्वाचन आयोगले अस्वीकृत गरेको छ । सोमबार बिहान ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै आयोगमा निवेदन दिएपछि आयोगले इजलासबाट भएको निर्णय भएकाले निवेदन स्वीकार गर्न नसकिने जवाफ पाएको ठाकुर पक्षीय एक नेताले जानकारी दिनुभयो । यसअघि सोमबार बिहा...
-
निर्वाचन आयोगमा जसपाका नेताहरुको सनाखत सुरु
काठमाडौं । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत सुरु भएको छ । सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । विगतमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका मनिष सुमनलगायतका नेताहरु पनि निर्वाचन आयोग परिसरमा देखिएका छन् । निर्...
-
लेखक तथा विश्लेषक संग्रौलालाई एमाले नेता बस्नेतले दिए ‘तह लगाउने’धम्की
काठमाडौं ।नेकपा एमाले नेता महेश बस्नेतले लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलालाई धम्की दिनुभएको छ । आफुलाई बस्नेतले तह लगाउने धम्की दिएको लेखक संग्रौलाले सामाजिक सञ्जाल मार्फत बताउनुभएको छ । शाही शासनमा सेनाको धम्की झेलेको बताउँदै सामाकि सञ्जालमा लेख्नुभएको छ ,‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष ध...


























