• प्रधानमन्त्रीले रोके डा.गौतमको सरुवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गरेका छन् ।प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेर उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका थिए ।...

  • माधव नेपाल समूहलाई सरकारमा ल्याउन देउवाले दिए प्रचण्डलाई जिम्मेवारी

    काठमाडौं । नेकपा (एमाले)को माधव कुमार नेपाल पक्षलाई सरकारमा ल्याउन प्रधानमन्त्री शेर बहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड”लाई विशेष जिम्मेवारी दिएका छन् । देउवा, प्रचण्ड र उपेन्द्र यादबीच सोमबार साँझ बालुवाटारमा भएको बैठकले प्रचण्डलाई माधव नेपाल मिलाउने विशेष जिम्मेवारी दिइएको हो ...

  • एमालेमै फर्किइन् लुम्बिनीकी सांसद ओली

    काठमाडौं । दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख)बाट चुनाव जितेकी लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री ओलीले आफू नेकपा (एमाले)मा भएको स्पष्ट पारेकी छन्। सोमबार उनले विज्ञप्ति जारी गर्दै आफू एमालेमा भएको जानकारी गराएकी हुन्। केहीसमय यता उनी माओवादी नेताहरूको सम्पर्कमा आएकी थिइनन्। सँगै उनी एमालेमा प्रवेश गरेको भन्न...

  • लुम्बिनीमा विपक्षी गठबन्धनले ४१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाए

    दाङ । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहे पनि सरकारमा बसिरहेको भन्दै सोमबार फेरि ४१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष बुझाएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर विपक्षी गठबन्धनबाट ४१ जन...

  • ओली वादी र प्रतिवादी भएको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली वादी रहेको एमालेको भ्याकेट निवेदन प्रधानन्यायाधीशको इजसालमा परेको छ । कर्णालीका चार सांसद पुनर्बहालीविरुद्ध सर्वोच्च अदालतमा दिइएको भ्याकेट निवेदन प्रधानन्यायाधीशको इजलासमा परेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वादी र प्रतिवादी भएका दुवै मुद्दामाथिको सुनुवाइ प्र...

  • चार पूर्व माओवादी नेताहरुको रिटमाथि आज सुनुवाई

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले गरेको कारवाहीलाई चुनौती दिँदै चार पूर्व माओवादी नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहले दायर गरेको रिट ...

  • महन्थ ठाकुरको रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा

    काठमाडौं । जसपा विवादबारे महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सोमबार उक्त रिट निवेदनको पेसी तोकिएको छ । निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले सर्वोच्च अदालतमा आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बन...

  • एमाले पालिकास्तरको अधिवेशन आगामी असोज ९ गतेभित्र हुने

    काठमाडौँ । नेकपा (एमाले)को जारी स्थायी कमिटी बैठकले पालिकास्तरको कमिटीको अधिवेशन आगामी असोज ९ गतेभित्र गर्ने निर्णय गरेको छ। च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटिको बैठकले आइतबार पार्टी सङ्गठनसम्बन्धी काम निरन्तरता दिँदै पालिका कमिटीको अधिवेशन सो मितिमा गर्ने निर्णय गरेको महासचिव ईश्वर पोख...

  • माओवादी स्थायी कमिटी बैठकले गर्‍यो दुई निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले आज दुई निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको हो । साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहर...

  • माओवादीको केन्द्रको बैठक सुरु, मन्त्रीको नाम टुंगो लगाउने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने तयारी गरिएको छ । नागरिक खबरबाट...