• सांसद् पुनर्वहालीको माग गर्दै पूर्वमाओवादीका ४ नेता सर्वोच्चमा

    काठमाडौँ । नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले माओवादी केन्द्रले गैरकानुनी रूपमा आफूहरूलाई सांसद पदबाट हटाएको भन्दै सर्वोच्चमा रिट दिएक...

  • संविधानविपरीतका प्रवधान नहटाइ एमसिसी पास गर्नु राष्ट्रघाती : भीम रावल

    काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष डा.भीम रावलले अहिलेकै अवस्थामा एमसिसी सम्झौता गर्न नहुने बताउनुभएको छ । डा.रावलले सामाजिक सञ्जालमा लेख्दै अहिलेकै अवस्थामा अनुमोदन भए देश उपनिवेशकरणतर्फ धकेलिने पनि बताउनुभएको छ। “नेपालको संविधान, कानुन, राष्ट्रिय हित र स्वाधीनताविपरीतका प्रावधान नहटाई एमसिसीसँगको सम्झौता अनुमोदन...

  • गठबन्धनबाट बाहिरिने केसीको चेतावनी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवालाई एमसिसीको पछि नलाग्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा उनले एमसिसीको विरोध गरेका हुन् । यस्तै, संघीयताको विषयमा पनि उनको विरोध रहेको थियो । ...

  • पार्टीको लेटरप्याड दुरुपयोग गर्नेमाथि कडा कारबाही गर्न माओवादी केन्द्रको माग

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आफ्नो पार्टीको लेटर प्याड प्रयोग गरी गलत सूचना प्रवाह गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढाकालले बुधबार एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई बदनाम गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरु भइरहेको...

  • लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे सिकिस्त बिरामी

    बुटवल । लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्साल गम्भीर विरामी पर्नुभएको छ। आईतबार रातिदेखि अचानक दुवै खुट्टा नचल्ने र शरीर शिथिल बन्दै गएपछि काठमाडौंको नर्भिक अस्पतालमा मन्त्री पाण्डेको उपचार भईरहेको छ। जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षबाट लुम्बिनी प्रदेशसभामा समानुपातिक सदस्य ...

  • तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनको सहमति

    काठमाडौं । नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने समझदारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काले जानकारी दिनुभयो । “आजको ...

  • नेकपा माओवादी केन्द्रद्धारा गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ । मंगलबार आकस्मिक बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको एक स्थायी समिति सदस्यले  जानकारी दिए । शेरचनलाई हटाएर यसअघि केपी ओली नेतृत्वको सरकारले सीता क...

  • कृष्णबहादुर महराले पाए सफाइ

    काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो ।उच्च अदालतले उनीविरुद्धको मुद्दाको सुनुवाइ गर्दै मंगलबार काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरेको हो । उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले मह...

  • सरकारद्धारा प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेर्ने तयारी

    काठमाडौं । सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्न खोजेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्र...

  • डाक्टर केसीद्धारा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्न माग

    काठमाडौं । डा. गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गर्नुभएको छ । डा.केसीले मंगलबार प्रधानमन्त्री देउवालाई ६ बुँदे खबरदारी पत्र पठाउँदै स्वार्थ बाँझिने व्यक्तिलाई मन्त्री बनाएको भन्दै पदमुक्त गर्न माग गर्नुभएको हो । “नवनियुक्त स्वास्थ्य राज्यमन्त्री या त स्वास्थ्य र...