काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० आधिकारिताको विवादबारे आज निर्वाचन आयोगले निर्णय गर्दैछ । आयोगको निर्णय आउने निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक बस्दै अगामी रणनीति तय गर्नमा जुटिरहेका छन् । उपेन्द्र यादव पक्षले आफूनिकट कार्यकारिणी समितिका सदस्य तथा सांसदलाई गोदावर...
राजनिति
-
-
नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको सपथ ५ बजे
काठमाडौं । नवनियुक्त स्वास्थ्य मन्त्री उमेश श्रेष्ठको सपथ आज ५ बजे हुने भएको छ । श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाउने भएका छन् । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा साँझ ५ बजे सपथ कार्यक्रम राखिएको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा रा...
-
स्वास्थ्य राज्यमन्त्रीमा सांसद उमेश श्रेष्ठ नियुक्त
काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्न...
-
संसदीय समितिमा माधव नेपाल र ओली पक्षका सांसदबीच चर्काचर्की
काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको छ। समितिले यसअघि दिएका निर्देशन कार्यान्वयनको विषयमा छलफल गर्न आइतबार सिंहदरबारमा ११ बजे बैठक डाकेको थियो। पूर्वप्रधानमन्त्रीको हैसियतमा अघिल...
-
कांग्रेसको वडा अधिवेशन स्थगित
काठमाडौँ ।कांग्रेसको साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय लिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। ुबैठकमा साउन १२ गते सुरु हुने भनेर निर...
-
राजीनामा फिर्ता लिने तयारीमा भीम रावल
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललगायतको आग्रपछि रावलले राजीनामा फिर्ता लिने भएका हुन् । साउन ३ गते प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिनु अगाडि रावलले संसद् भवनमै...
-
कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) को नाम फेरियो
काठमाडौँ । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) पार्टी नाम परिवर्तन भएर नेकपा (माओवादी केन्द्र समाजवादी) बनेको छ । पार्टीका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको जनाइएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेकपा (माओवादी केन्द्र स...
-
फ्लोर क्रस गर्ने २२ सांसदले आजै स्पष्टीकरणको जवाफ दिने
काठमाडौं । नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी गरेका छन् । एक नेताका अनुसार जवाफ आजै पठाइने भएको छ । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । पार्टीले उनीहरुलाई स्पष्टीकरण सोधेको छ, जसमा विपक्षी ...
-
ओली समूहको उर्लाबारी नगरस्तरीय भेलामा तोडफोड
झापा । मोरङको उर्लाबारीमा नेकपा एमालेको नगरस्तरीय विस्तारित बैठकमा तोडफोड भएको छ। उर्लाबारी-८ स्थित एभरेष्ट फनपार्कमा बिहीबार दिउँसो तोडफोड भएको हो। केपी ओली समूहले नगरसमिति घोषणा गर्ने र सदस्यता नवीकरण गर्ने भन्दै विस्तारित बैठक आव्हान गरेको थियो। उक्त भेला सुरू हुनुभन्दा अगाडि नै तोडफोड भएको एक स्थानीय नेताले बताउ...
-
पिपुल्स भोलेन्टियर घोषणा गर्दै माधव नेपाल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज ‘पीपुल्स भोलेन्टियर’ (पीभी) ब्यूँताउँदै हुनुहुन्छ । एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्यूँताएपछि नेपाल समूहले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्यूँताउन लागेको हो । पीभीको घोषणा आज भक्तपुरको थापा पार्टी प्यालेसमा केहीबेरमा नेता ...
























