झापा । मोरङको उर्लाबारीमा नेकपा एमालेको नगरस्तरीय विस्तारित बैठकमा तोडफोड भएको छ। उर्लाबारी-८ स्थित एभरेष्ट फनपार्कमा बिहीबार दिउँसो तोडफोड भएको हो। केपी ओली समूहले नगरसमिति घोषणा गर्ने र सदस्यता नवीकरण गर्ने भन्दै विस्तारित बैठक आव्हान गरेको थियो। उक्त भेला सुरू हुनुभन्दा अगाडि नै तोडफोड भएको एक स्थानीय नेताले बताउ...
राजनिति
-
-
पिपुल्स भोलेन्टियर घोषणा गर्दै माधव नेपाल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज ‘पीपुल्स भोलेन्टियर’ (पीभी) ब्यूँताउँदै हुनुहुन्छ । एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्यूँताएपछि नेपाल समूहले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्यूँताउन लागेको हो । पीभीको घोषणा आज भक्तपुरको थापा पार्टी प्यालेसमा केहीबेरमा नेता ...
-
पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि ३० लाख निकासा
काठमाडौं । नेकपा (एमाले)का नेता झलनाथ खनालको उपचारका लागि कानुनविपरीत ३० लाख रुपैयाँ निकासा भएको छ । दुवै मिर्गौलामा समस्या देखिएपछि दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गरिरहेका खनालका लागि अर्थमन्त्रालयले ३० लाख रुपैयाँ निकासा दिएको हो । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा ...
-
वीपी स्मृती दिवसमा कांग्रेस म्याग्दीद्धारा बाढी–पहिरो पीडितलाई राहत वितरण
बेनी । नेपाली कांग्रेस म्याग्दीले ३९ औं वीपी स्मृती दिवस मनाएको छ । बुधबार कांग्रेस म्याग्दीले नेपाली कांग्रेसका संस्थापक नेता ,नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वश्वर प्रसाद कोइरालाको ३९ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको हो । पार्टी कार्यालयमा वीपीको तस्बिरमा माल्यार्पण र जिल्लाका विभिन्न ठाउँका बाढी...
-
एमालेले २२ सांसदलाई सोध्यो स्पष्टीकरण
काठमाडौं । नेकपा एमालेले आफ्ना २२ सांसदलाई स्पष्टीकरण सोधेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत हालेका २२ सांसदलाई स्पष्टीकरण सोधिएको हो। स्पष्टिकरण पत्रमा ५ गतेको मिति राखेर आज मात्रै पठाइएको छ। पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्ष...
-
महन्थ ठाकुर पक्षीय जसपा दुई मन्त्रालय लिएर सरकारमा जाने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागि हुने भएको छ । जसपाको महन्थ ठाकुर पक्षले दुई वटा मन्त्रालय लिएर सरकारमा जानको भएको हो । अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेर बहादुर देउवाबीच भएको भेटवार्तामा दुई वटा मन्त्रालय लिएर सरकारमा जाने सहमति भएको हो । बुधबार बिहान अध्यक्ष ठ...
-
राजीनामा फिर्ता लिन भीम रावलमाथि चर्को दवाव
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावललाई संघीय संसद् सदस्यबाट दिएको राजीनामा फिर्ता लिन गृह प्रदेशका सांसद्हरुले चर्को दवाव दिएका छन् । एमाले सुदूरपश्चिम प्रदेशका १३ जना प्रदेशसभा सदस्य काठमाडौं नै आएर रावललाई राजीनामा फिर्ता लिन दवाव दिएका हुन् । सुदूरपश्चिम प्रदेशका सांसद् र मन्त्रीको टोलीले उनको निवासमै प...
-
एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिस्ठानमा सोमबारबाट सुरु भएको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । एमाले केन्द्रीय कमिटीको चालु १०औँ बैठक आज पनि जारी रहने एमालेले जनाएको छ । सोमबारको बैठकमा एमालेले आफ्ना २२ सांसद्लाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।...
-
युवा संगठन नेपालद्वारा सार्वजनिक यातायातको भाडा वृद्धिको विरोध
बेनी । नेपाल कम्युनिष्ट पाटी (विप्लप) निकट युवा संगठन नेपालले सार्वजनिक यातायातको भाडा वृद्धिको विरोध गरेका छन् । मंगलबारबेनीमा युवा संगठन नेपाल म्याग्दीले यातायात ब्यवसायीले गरेको चर्को भाडा असुलीको विरुद्धमा विरोध गरेका हुन् । कालीपुल बसपार्कमा रहेको ट्राफिक कार्यालय अगाडी र कालीपुलको चेकपोष्टमा जिल्लामा आवातजावत ...
-
एमालेले पठायो २२ सांसदलाई स्पष्टीकरण पत्र
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सासंसदलाई सपष्टीकरण पत्र पठाएको छ । स्पष्टीकरण पत्र पठाइसकेको एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी अनुशासन उल्लंघन गरेकोले २२ जनालाई स्पष्टीकरण पत्र पठाइएको छ ।’ तामाङका अनुसार ...






















