• पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि ३० लाख निकासा

    काठमाडौं । नेकपा (एमाले)का नेता झलनाथ खनालको उपचारका लागि कानुनविपरीत ३० लाख रुपैयाँ निकासा भएको छ । दुवै मिर्गौलामा समस्या देखिएपछि दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गरिरहेका खनालका लागि अर्थमन्त्रालयले ३० लाख रुपैयाँ निकासा दिएको हो । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा ...

  • वीपी स्मृती दिवसमा कांग्रेस म्याग्दीद्धारा बाढी–पहिरो पीडितलाई राहत वितरण

    बेनी । नेपाली कांग्रेस म्याग्दीले ३९ औं वीपी स्मृती दिवस मनाएको छ । बुधबार कांग्रेस म्याग्दीले नेपाली कांग्रेसका संस्थापक नेता ,नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वश्वर प्रसाद कोइरालाको ३९ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको हो । पार्टी कार्यालयमा वीपीको तस्बिरमा माल्यार्पण र जिल्लाका विभिन्न ठाउँका बाढी...

  • एमालेले २२ सांसदलाई सोध्यो स्पष्टीकरण

    काठमाडौं । नेकपा एमालेले आफ्ना २२ सांसदलाई स्पष्टीकरण सोधेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत हालेका २२ सांसदलाई स्पष्टीकरण सोधिएको हो। स्पष्टिकरण पत्रमा ५ गतेको मिति राखेर आज मात्रै पठाइएको छ। पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्ष...

  • महन्थ ठाकुर पक्षीय जसपा दुई मन्त्रालय लिएर सरकारमा जाने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागि हुने भएको छ । जसपाको महन्थ ठाकुर पक्षले दुई वटा मन्त्रालय लिएर सरकारमा जानको भएको हो । अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेर बहादुर देउवाबीच भएको भेटवार्तामा दुई वटा मन्त्रालय लिएर सरकारमा जाने सहमति भएको हो । बुधबार बिहान अध्यक्ष ठ...

  • राजीनामा फिर्ता लिन भीम रावलमाथि चर्को दवाव

    काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावललाई संघीय संसद् सदस्यबाट दिएको राजीनामा फिर्ता लिन गृह प्रदेशका सांसद्हरुले चर्को दवाव दिएका छन् । एमाले सुदूरपश्चिम प्रदेशका १३ जना प्रदेशसभा सदस्य काठमाडौं नै आएर रावललाई राजीनामा फिर्ता लिन दवाव दिएका हुन् । सुदूरपश्चिम प्रदेशका सांसद् र मन्त्रीको टोलीले उनको निवासमै प...

  • एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

    काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिस्ठानमा सोमबारबाट सुरु भएको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । एमाले केन्द्रीय कमिटीको चालु १०औँ बैठक आज पनि जारी रहने एमालेले जनाएको छ । सोमबारको बैठकमा एमालेले आफ्ना २२ सांसद्लाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।...

  • युवा संगठन नेपालद्वारा सार्वजनिक यातायातको भाडा वृद्धिको विरोध

    बेनी । नेपाल कम्युनिष्ट पाटी (विप्लप) निकट युवा संगठन नेपालले सार्वजनिक यातायातको भाडा वृद्धिको विरोध गरेका छन् । मंगलबारबेनीमा युवा संगठन नेपाल म्याग्दीले यातायात ब्यवसायीले गरेको चर्को भाडा असुलीको विरुद्धमा विरोध गरेका हुन् । कालीपुल बसपार्कमा रहेको ट्राफिक कार्यालय अगाडी र कालीपुलको चेकपोष्टमा जिल्लामा आवातजावत ...

  • एमालेले पठायो २२ सांसदलाई स्पष्टीकरण पत्र

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सासंसदलाई सपष्टीकरण पत्र पठाएको छ । स्पष्टीकरण पत्र पठाइसकेको एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी अनुशासन उल्लंघन गरेकोले २२ जनालाई स्पष्टीकरण पत्र पठाइएको छ ।’ तामाङका अनुसार ...

  • खिमबिक्रम शाही बने गण्डकीमा संसदीय समितिको सभापति

    पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि रिक्त रहेको गण्डकी प्रदेश सभाको प्रदेश मामिला समिति सभापतिमा खिमबिक्रम शाही निर्वाचित भएका छन् । समितिमा मंगलबार भएको निर्वाचनमा सर्वसम्मत रुपमा शाही सभापतिमा चयन भएका हुन् । १३ सदस्यीय समितिमा ६ जना सदस्य रहेको एमालेका उम्मेदवार इन्द्रधारा विष्टले शाहीलाई ...

  • कांग्रेसमा डिजिटल मतदानका लागि प्रविधि तयार

    काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले जिल्लाबाटै डिजिटल माध्यमबाट मतदान गर्न मिल्ने प्रविधिको विकास गरेको छ । १४ औं महाधिवेशनलाई लक्षित गरी यो प्रविधि तयार गरिए पनि प्रयोग गर्ने वा नगर्नेबारे केन्द्रीय समितिले निर्णय गर्नुपर्नेछ । विभागका संयोजक एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्र...