काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक आज बस्दै छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेका अनुसार आज दिउँसो २ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरू र पार्टीको १४औं महाधिवेशनबारे छलफल हुने छ । आज विहानको समयमा प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार सर्ने भएका...
राजनिति
-
-
प्रधानमन्त्री देउवा बालुवाटारमा प्रवेश
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गर्नुभएको छ। उहाँ शुक्रबार बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्नुभएको हो । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आउनुभएको थियो । देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधान...
-
हेमन्तप्रकाशलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नेकपा विप्लव समुहका नेता हेमन्तप्रकाश ओलीलाई थुनामुक्त गर्दै उच्च अदालत पाटनको आदेश बिहीबार बदर गरेको छ। न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका ओलीलाई स्वास्थ्यको कारण जीवन रक्षार्थ साधारण तारेखमा राखी पुर्पक्ष गर्न...
-
डा.बाबुराम भट्टराईलाई विप्लवले भेटे
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच कुराकानी भएको छ। पार्टीका नेता धर्मेन्द्र बाँस्तोलासहित विप्लव भट्टराईको निवास टोखामा शुक्रबार बिहान पुगेका हुन्। उनीहरूबीच अहिले कुराकानी भइरहेको छ। भेटवार्तामा ज...
-
साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन मन्त्रिपरिषद्को सिफारिस
काठमाडौं । सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक सा...
-
मन्त्रिपरिषद् बैठकको निर्णय : दुई आयोगको म्याद १ वर्ष थप
काठमाडौं । सरकारले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो । यस्तै दुबै आयोगका पदाधिकारीको म्याद पनि एक व...
-
प्रधानमन्त्री देउवा भोलि सरकारी निवास बालुवाटार सर्ने
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा शुक्रबार सरकारी निवास बालुवाटार सर्ने हुनुभएको छ। गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएपनि उनी भोलि मात्रै सरकारी निवासमा सर्ने उहाँको सचिवालयले जनाएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेसँगै देउवा भोलि बूढानिलकण्ठबाट बालुवाटार सर्न ला...
-
माधन नेपाललाई भेट्न प्रचण्ड र विप्लव कोटेश्वरमा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ कोटेश्वर पुगेका छन् । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटवार्ताका लागि प्रचण्ड र विप्लव बिहीबार बिहान नेता नेपाल निवास पुगेका हुन् । महासचिव विप्लव र स्थायी कमिटी सदस...
-
देउवाको सुरक्षा बढाइयो, ओलीको घटाइयो
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी) कोमलविक्रम शाहलाई खटाइएको छ । देउवा अघिल्लो पटक प्रधानमन्त्री भएका बेला पनि शाह नै उनका निजी सुरक्षा अधिकृत (पीएसओ) थिए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा खटिएको टोलीको संख्या चाहिँ उनी पदमुक्त भएसँगै घटाइएको छ । गृह मन्त...
-
बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
हेटौंडा । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले बागमती प्रदेशसभाबाट पारित भएको दुई वटा आर्थिक विधेयक आज यहाँ प्रमाणीकरण गरेका छन् । उनले प्रमाणीकरण गरेको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ र आर्थिक वर्ष २०७८/७९ सेवा र कार्यलाई प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र वि...
























