• प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ । संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी...

  • महिला संघ म्याग्दीको छलफल तथा अन्तरक्रिया कार्यक्रम

    बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ म्याग्दीको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला संघ म्याग्दीको आयोजनामा शनिबार बेनीमा नेपाली कांग्रेस भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु बिच छलफल तथा अन्तक्रिया सम्पन्न भएको हो । नेपाली कांग्रेसका सभापति खमबहादुर गर्बुजा ‘खम्...

  • चीनले थप १६ लाख खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने

    काठमाडौं । उत्तरी छिमेकी चीनले थप १६ लाख डोज खोप अनुदानमा नेपाललाई दिने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताउनुभएको हो। उहाँले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी दिनुभएको ...

  • प्रधानमन्त्री देउवालाई चिनियाँ राजदूत यान्छीले भेटेर दिइन् बधाई

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई चिनियाँ राजदूत होउ यान्छीले भेटेर बधाई दिएकी छन् । बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर राजदूत यान्छीले प्रधानमन्त्रीलाई बधाई दिएकी हुन् । भेटमा प्रधानमन्त्री देउवाले आफू सधैँ चीनसँग बलियो सम्बन्ध स्थापना गर्न चाहेको बताए । राजदूत यान्छीले दुई मुलुकब...

  • सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत पनि नदिने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थितिमा स्थायी कमिटी बैठक बसेको थिय...

  • ओलीले बैठक रोक्न अस्वीकार गरेपछि आक्रोशित हुँदै फर्किए माधव पक्षीय कार्यदलका सदस्यहरू

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक रोक्न अस्वीकार गर्नुभएको छ । ओलीले बोलाएको स्थायी समिति बैठक केही दिन रोक्न र पार्टी एकतामा जोड दिन माग गर्दै उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुषाल लगायतका नेताहरू ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठान पुगेका थिए । बैठकस्थल पुगेर...

  • रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका निभाउँछौँ : ओली

    काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अब आफ्नो पार्टीले रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका निभाउने बताउनुभएको छ । शुक्रबार तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । मुलुकको राजनीतिलाई गति दिन रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका हुनेछ’, अध्यक्ष...

  • गण्डकीका मुख्यमन्त्रीसहितको टोली खोप लिएर उत्तरी गोरखामा

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली नेतृत्वको टोली ‘भेरोसेल’ खोप लिएर गोरखाको उत्तरी गाउँ चुमनुब्री पुगेको छ । मुख्यमन्त्री पोखरेलसहितको टोली शुक्रबार ३ हजार डोज खोप लिएर हेलिकोप्टर मार्फत चुमनुब्री गएको हो । ३ हजार ५ सय जनालाई खोप चाहिनेमा ५ सय जनाले यस अघि नै खोप लगाइसकेकाले आवश्यक ३ हजार डोज खो...

  • कांग्रेस पदाधिकारी बैठक आज बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक आज बस्दै छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेका अनुसार आज दिउँसो २ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरू र पार्टीको १४औं महाधिवेशनबारे छलफल हुने छ । आज विहानको समयमा प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार सर्ने भएका...

  • प्रधानमन्त्री देउवा बालुवाटारमा प्रवेश

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गर्नुभएको छ। उहाँ शुक्रबार बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्नुभएको हो । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आउनुभएको थियो । देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधान...