• मन्त्री सोडारीमाथि कार्यकक्षमा छिरेर अभद्र व्यवहार

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीमाथि अभद्र व्यवहार भएको छ । साँझ ७ः ३० बजे कञ्चनपुरका राजेन्द्र रावलले मन्त्रीको कार्यकक्षमा प्रवेश गरी अभद्र व्यवहार गरेका हुन् । मन्त्री सोडारीका स्वकीय सचिव ललित बोहोराका अनुसार अंगरक्षक र निजी सचिवालयलाई छल्दै रावल कार्यकक्षभित्र पसेका थिए ...

  • मन्त्रिपरिषद् बिस्तार विरुद्धको रिटमा आज सुनुवाई

    काठमाडौं । मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको रिटमा मंगलबार सुनुवाई हुँदै छ । मन्त्रिमण्डल पुनर्गठन खारेज गर्न माग गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सितादेवी श्रेष्ठ सहित पाँच जनाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । मन्त्रिपरिषद् विस्तार बिरुद्धको रिटमा भर्चुअल माध्यमबाट सुन...

  • माओवादी केन्द्रद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड १९ का विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत सबै प्रदेशका लागि हस्तान्तरण गरेका हुन् । सो स्वास्थ्य सामग्रीहरु चीन, माओवादी केन...

  • राजनीतिमा पनि कोभिड देखियो : मुख्यमन्त्री राई

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई राजनीतिक क्षेत्रमा पनि कोभिड संक्रमण देखिएको बताएका छन् । प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले उक्त राजनीतिक कोभिडले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई निलेको टिप्पणी गरे । उनले...

  • मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौँ । कामचलाउ हैसियतको सरकारले मन्त्रिपरिषद विस्तारगरेको भन्दै सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता दिनेश त्रिपाठीलगायतका कानुन व्यवसायीले मन्त्रिपरिषद विस्तार गर्नु संविधान विपरीत हुने भन्दै विस्तार बदर माग गर्दै रिट दिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार जनता समाजवादी पार्टीका १०...

  • मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन । उनले मंगलबार सम्ममा विश्वासको मत लिने बताइएको छ । सर्वोच्चको फैसला पछि नेकपा पार्टी विभाजित भइसकेको तथा एमालेले समर्थन फिर्ता लिएको अवस्थामा कानुनी रुपमा विश्वासको मत लिनु पर्ने भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको माओवादी क...

  • सुटकेश र झोला लिएर मन्त्री क्वाटर छाडे मन्त्री सोनल

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको प्रदेश २ सरकारबाट बर्खास्तीमा परेका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आजै मन्त्री क्वाटर छाडेका छन् ।आइतबार बसेको जसपा प्रदेश २ संसदीय दलको बैठकले सोनलसहित राज्यमन्त्री सुरेश मण्डल, अभिराम शर्मा, डा.डिम्पल झालाई सरकारबाट बर्खास्त गरिएको थियो । मन्त्री सोन...

  • संवैधानिक इजलासमा आज दुई न्यायाधीशले राय दिने

    काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाईका लागि सोमबार संवैधानिक इजलास बस्दैछ । इजलासमा आज न्यायाधीश दिपक कुमार कार्की र डा. आनन्दमोहन भट्टराइले आफ्नो राय दिँदैछन् । जेठ १८ मा कार्की र भट्टराइ राय सहित इजलासबाट बाहिरिएको हुनाले उनीहरुले विघटनको मुद्दा हेर्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीको जिकिर छ । आइतबा...

  • रिटहरुमाथिको सुनुवाइमा प्रवेश नै नगरी संवैधानिक इजलास स्थगित

    काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनबारे परेका रिटहरूमाथिको सुनुवाइमा प्रवेश नै नगरी संवैधानिक इजलास स्थगित भएको छ । पुनर्गठित इजलासमा दोहोरिएका न्यायाधीशहरुबारे महान्यायाधिवक्तासहित सरकार पक्षका वकिलहरुले प्रश्न उठाएपछि विवाद सुरु बढेको छ । न्यायाधीश दीपककुमार कार्की र आनन्...

  • चुरे दोहनविरुद्ध प्रर्दशन गर्ने नेविसंघका ९ नेता पक्राउ

    काठमाडौं । चुरे दोहन विरुद्ध प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ९ जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गोंगबुबाट पक्राउ गरेको छ । सरकारले ल्‍याएको चुरे नीति गलत भएको भन्‍दै विरोध प्रदर्शन गर्ने नेविसंघका नेता तथा कार्यकर्तालाई प्रहरीले गोंगबु चोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेविसंघका महामन...