• सरकार र थारुहट/थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति, रेशम चौधरीको मुद्दा फिर्ता लिइने

    काठमाडौँ । सरकार र थारुहट/थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमतिअनुसार रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ भने कानुनसम्मत रुपमा रिहाइको लागि पहल गर्ने सहमति समेत भएको छ। सरकार र थारु कल्याणकारी सभा,थरुहट/थारुवान संघर्ष समितिबीच भएको वार्ताका क्रममा ६ बुँदे सहमति भएको हो । सह...

  • यादव समूहले गर्‍यो जसपा अध्यक्ष ठाकुरसहित ४ जना नेतालाई पार्टीबाट निष्कासन

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले ४ जना नेतालाई निषकासनको घोषणा गरेको छ ।पार्टी निर्णयविपरीत काम गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको एक नेताले जानकारी दिनुभयो । मंगलबार पार्टी कार्यालय बालकुमारीमा...

  • संवैधानिक इजलासबाट न्यायाधीश केसी र श्रेष्ठद्वारा अलग हुन अस्वीकार

    काठमाडौँ । संवैधानिक इजलासबाट न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले अलग हुन अस्वीकार गरेका छन् । केही वकीलहरुले उनीहरु इजलासबाट अलग हुनुपर्ने अडान लिँदै आएको बेला उनीहरुले इजलासमा अलग नहुने राय दिनुभएको हो । यही विषयमा मंगलबार इजलासमा छलफल हुँदा न्यायाधीश श्रेष्ठ र केसीले आफूहरुले इजलासबाट अलग हुनुपर्ने कारण ...

  • प्रतिनिधिसभा विघटनसम्बन्धी सुनुवाइ २३ जेठ सम्म सर्‍यो

    काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी परेको रिटको सुनुवाइ २३ गतेसम्मका लागि सरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले इजलासमार्फत् यस्तो घोषणा गर्नुधएको हो। नागरिक खबरबाट  ...

  • वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीले भेटवार्ता गरेको छ । सो भेटवार्तामा प्रधानन्यायाधीश राणा एक साताभित्र वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न सहमत हुनुभएको छ । शाक्य लगायतको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा एक साताभित्र ...

  • राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका पाण्डे निर्वाचित

    दाङ । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्नुभएको हो । यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार पराजित...

  • सरकार लोकप्रिय होला कि भन्ने चिन्ता छैन : कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले सरकारको जनमत बढ्दैछ भनेर भ्रम कसैलाई नभएको बताएको छ । सत्तारुढ दलका नेताहरुले बजेटलाई आम जनताले रुचाएका कारण विपक्षीहरुले विरोध गरेको बताइरहँदा कांग्रेसले सरकार लोकप्रिय होला कि भन्ने चिन्ता नभएको बताएको हो । बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेल...

  • लुम्बिनीको राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९७ जनाले हाले भोट

    दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा २ सय ९७ जनाले मत हालेका छन्। सोमबार भएको मतदान ३ सय मतदातामध्ये तीन जना अनुपस्थित भएका हुन्। नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी भएनन्। उनले सार्वजनिक रूपमै निर्वाचन बहिष्कार गरेका थिए। यसैगरी नरैनापुर गाउँपालिका बाँकेका अध...

  • सुदूरपश्चिममा एमालेका ६ मन्त्रीसहित ७ जनालाई कारबाही गर्न सिफारिस

    कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीका निर्देशन विपरीत सरकारमा गएको भन्दै ६ जना मन्त्री र प्रदेशसभा संसदीय दलका सचेतकलाई कारबाहीको सिफारिस गरेको छ । २४ घन्टाभित्र स्पष्टीकरण पेश नगरेको भन्दै प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी ३ मन्त्री र ३ जना राज्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका सच...

  • प्रदेश २ को बजेट अधिवेशन जेठ २४ मा आह्वान गर्न सिफारिस

    काठमाडौँ । प्रदेश नम्बर २ को सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिश गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गरि जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गरेको हो । बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्र...