काठमाडौँ । संवैधानिक इजलासबाट न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले अलग हुन अस्वीकार गरेका छन् । केही वकीलहरुले उनीहरु इजलासबाट अलग हुनुपर्ने अडान लिँदै आएको बेला उनीहरुले इजलासमा अलग नहुने राय दिनुभएको हो । यही विषयमा मंगलबार इजलासमा छलफल हुँदा न्यायाधीश श्रेष्ठ र केसीले आफूहरुले इजलासबाट अलग हुनुपर्ने कारण ...
राजनिति
-
-
प्रतिनिधिसभा विघटनसम्बन्धी सुनुवाइ २३ जेठ सम्म सर्यो
काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी परेको रिटको सुनुवाइ २३ गतेसम्मका लागि सरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले इजलासमार्फत् यस्तो घोषणा गर्नुधएको हो। नागरिक खबरबाट ...
-
वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीले भेटवार्ता गरेको छ । सो भेटवार्तामा प्रधानन्यायाधीश राणा एक साताभित्र वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न सहमत हुनुभएको छ । शाक्य लगायतको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा एक साताभित्र ...
-
राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका पाण्डे निर्वाचित
दाङ । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्नुभएको हो । यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार पराजित...
-
सरकार लोकप्रिय होला कि भन्ने चिन्ता छैन : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले सरकारको जनमत बढ्दैछ भनेर भ्रम कसैलाई नभएको बताएको छ । सत्तारुढ दलका नेताहरुले बजेटलाई आम जनताले रुचाएका कारण विपक्षीहरुले विरोध गरेको बताइरहँदा कांग्रेसले सरकार लोकप्रिय होला कि भन्ने चिन्ता नभएको बताएको हो । बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेल...
-
लुम्बिनीको राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९७ जनाले हाले भोट
दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा २ सय ९७ जनाले मत हालेका छन्। सोमबार भएको मतदान ३ सय मतदातामध्ये तीन जना अनुपस्थित भएका हुन्। नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी भएनन्। उनले सार्वजनिक रूपमै निर्वाचन बहिष्कार गरेका थिए। यसैगरी नरैनापुर गाउँपालिका बाँकेका अध...
-
सुदूरपश्चिममा एमालेका ६ मन्त्रीसहित ७ जनालाई कारबाही गर्न सिफारिस
कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीका निर्देशन विपरीत सरकारमा गएको भन्दै ६ जना मन्त्री र प्रदेशसभा संसदीय दलका सचेतकलाई कारबाहीको सिफारिस गरेको छ । २४ घन्टाभित्र स्पष्टीकरण पेश नगरेको भन्दै प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी ३ मन्त्री र ३ जना राज्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका सच...
-
प्रदेश २ को बजेट अधिवेशन जेठ २४ मा आह्वान गर्न सिफारिस
काठमाडौँ । प्रदेश नम्बर २ को सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिश गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गरि जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गरेको हो । बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्र...
-
नेपालगञ्जका मेयर राणाद्वारा राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने घोषणा
काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणाले लुम्बिनी प्रदेशको रिक्त एक सिटमा आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने भएका छन् । बिहान ९ बजेदेखि दाङमा उपनिर्वाचनको मतदान भइरहेका बेला राणाले सामाजिक सञ्जालमार्फत निर्वाचन आफ्नो प्राथमिकतामा नपरेको र मतदान नगर्ने निर्णय गरेको उल्लेख...
-
आज बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बस्ने
काठमाडौं । आज बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटि बैठक पुनः स्थगित भएको छ ।आज बिहान १० बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बोलाइएको बैैठक स्थगीत भएको कार्यालय सचिव शेरवहादुर तामाङ्गले जानकारी दिनुभयो । बैठक भोली (मंगलबार) बिहान १० बजे बालुबाटारमा बस्ने तामाङ्ले जानकारी दिनुभयो । यसअघि आफ्ना सांसदलाई कारवाही...






















