• निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता

    काठमाडौँ,विहिबार असार २५ गते ।राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एक भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।निर्वाचन आयोगको बुधबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगले जानकारी दिएको छ । राजपा र समाजवादी पार्टी एकता भएर जनता समाजवादी पार्टी गठनको निवेदनअनुसार दल दर्ता गर्ने निर्णय ...

  • सरिता गिरी सांसद र पार्टीबाट निष्काशित

    काठमाडौं,मंगलबार असार २३ गते । नेपालको अतिक्रमित भूमि समेटिएको नक्सालाई संविधानको अनुसूचीमा समेट्नका लागि भएको संविधान संशोधनको पक्षमा मतदान नगरेपछि समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशन गरेको छ । आज बसेको समाजवादी पार्टीको बैठकले सांसदबाट कारबाही गरेर निर्वाचन आयोगमा पठाउने र उनलाई पा...

  • दलित समुदायमा पहिचान ,पहुँच र प्रतिनिधित्वको अभाव ः प्रजिअ ढकाल

    अमित विश्वकर्माबेनी ,शनिबार असार १३ गते ।म्याग्दी सदरमुकाम बेनीमा नेपालमा छुवाछुतको विकासक्रम र निराकरणका उपायहरुको विषयमा संरकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राजनितिक दलित संघर्ष समिति म्याग्दीको आयोजना ,दलित युवा सञ्जालको सह–आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा शनिबार सो कार्यक्रम सम्...

  • संयुक्त राजनैतिक दलित संघर्ष समितिको संयोजकमा याम किसान

    अमित बिश्वकर्माबेनी ,बुधबार असार ३ गते ।म्याग्दी जिल्ला स्थित सम्पुर्ण राजनैतिक दलहरुको भातृ संगठनमा आबद्ध दलितहरुको साझा संस्था संयुक्त राजनैतिक दलित संघर्ष समिति म्याग्दीको बुधबार बेनीमा सम्पन्न बैठकले नयाँ समिति चयन गरेको छ । समाजबादी दलित मुक्ति महासंघको तर्फबाट याम किसानको संयोजकत्वमा उक्त संर्घष समिति पु...

  • कांग्रेस म्याग्दीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    म्याग्दी,मंगलबार असार ०२ गते ।नेपाली कांग्रेस ,म्याग्दीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । जिल्ला सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’ले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाउनुभएको हो । उक्त ज्ञापनपत्रमा विदेशबाट घर फर्कन चाहने नेपालीलाई यथाशीघ्र सरल र सुल...

  • तरुणदल म्याग्दीको रक्तदान कार्यक्रममा ४० जनाले रगत दान गरे

    बेनी ,शुक्रबार जेठ ३० गते ।नेपाल तरुणदल म्याग्दीको रक्तदान कार्यक्रमा ४० जनाले रगत दान गरेका छन् । नेपाली कांग्रेस ,म्याग्दीका सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’को प्रमुख आतिथ्यतामा नेपाल तरुणदल ,जिल्ला कार्यसमिति म्याग्दीको आयोजना र रक्त सञ्चार केन्द्र बेनीको संयोजनमा शुक्रबार बेनी अस्पतालमा स‌ंचालन गरिएकाे सो रक्तदा...

  • नेबिसंघ म्याग्दीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    बेनी ,मंगलबार जेठ २० गते । नेपाली कांग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघ ,जिल्ला कार्यसमिति म्याग्दीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल मार्फत शैक्षिक संस्था खोल्न अगाडि सबै विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चितताका लागि सरकारी विद्यालयमा वा सामुदायिक क्यापसमा बनाइए...

  • लगानी मैत्री वातावरण

    चक्रबहादुर थापाबेनी ,बुधबार जेठ १४ गते ।नेपालमा लगानी मैत्री वातावरण बनेको खण्डमा विकासका अनगिन्ति सम्भावनाहरु खुल्ने कुरामा सन्देह गर्ने ठाउँ नै छैन् । यहाँ प्रशस्त जलश्रोत, जमिन, जलबायु, वन्य–जन्तु, जैबिक विविधता जस्ता महत्वपूर्ण प्राकृतिक श्रोतहरू विद्यमान छन । यी प्राकृतिक सम्पदा र खनिज पदार्थको उपयोग, उत्खनन र प्...

  • नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक

    काठमाडौं,बुधबार जेठ ०७ गते । सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूिम व्यवस्था तथा सहकारी मन्त्रालयले बुधबार सरकारी स्वामित्वको टेलिभिजन च्यानलको प्रत्यक्ष प्रशारणमार्फत नक्सा सार्वजनिक गरेको हो । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भारतले अतिक्रमण ...

  • मन्त्रिपरिषद बैठकद्धारा नेपालको नयाँ नक्सा पारित ,यस्तो छ नयाँ नक्सा

    काठमाण्डौ ,मंगलबार जेठ ०६ गते । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको हो । मन्त्रिपरिषद्वारा पारित भई सोमबार जारी लिम्पियाधुरासमेत समेटिएको नेपालको नयाँ राजनीति...