• नेकपा म्याग्दीका सेक्रेटरी र इन्चार्ज पक्राउ

    म्याग्दी,मंगलबार साउन ७ गते । नेत्रविक्रम चन्द्र बिप्लब नेतृत्वको (नेपाल कम्युनिष्ट पार्टी) म्याग्दीका जिल्ला सेक्रेटरी र इन्चार्ज पक्राउ परेका छन् । फाइल तस्वीर पक्राउ पर्नेमा नेकपा म्याग्दी इन्चार्ज कमानसिङ नकाल क्षेत्री( विकिरण) र सेक्रेटरी बाबुलाल शाक्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका ...

  • ३७ औं विपी स्मृति दिवस मनाइयो

    म्याग्दी ,सोमबार साउन ०६ गते । नेपाली काँग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईरालाको ३७ औ स्मृती दिवस म्याग्दीमा पनि मनाइएको छ । नेपाली कांग्रेस म्याग्दीको आयोजनामा सोमबार बेनीमा बिपिको जिवनी, बिचार र चुनौतीहरु विषयक कार्यक्रम संचालन गरी विपिलाई सम्झीएका हुन । का...

  • नेकपा म्याग्दीको इन्चार्जमा थापा ,अन्य जिल्लाको (सूचीसहित)

    काठमाडौं,आइतबार साउन ०५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ जिल्ला र जिृल्ला कमिटीकै मान्यता पाएका ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जको नाम सार्वजनिक भएको छ । आईतवार बसेको सचिवालय बैठकले टुंगो लगाएको म्याग्दीको इन्चार्जमा प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापा चयन हुनुभएको छ । थापा पूर्व एमालेक...

  • ट्रेड युनियन कांग्रेस म्याग्दीको १७ औं जिल्ला परिषद

    म्याग्दी, शुक्रबार असार १३ गते । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीको १७ औं जिल्ला परिषद सम्पन्न भएको छ । नेपाली कांग्रेस निकटको शुभेच्छुक संस्था ट्रेड युनियन कांग्रेस म्याग्दीको शुक्रबार बेनीमा एक कार्यक्रमको विच जिल्ला परिषद सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन गण्डकी प्रदेशका अध...

  • बेनपा विवाद : नेकपाको विज्ञप्तिमा काँग्रेसको आपत्ती,आपसी विवादमा राजनितिक रंग दिन खोजियो

    म्याग्दी, बुधबार असार ११ गते । बेनी नगरपालिकाका जनप्रतिनिधीको विवादलाई लिएर असार १० गते नेकपाले निकालेको विज्ञप्तिमा नेपाली काँग्रेस म्याग्दीले आपत्ती जनाएको छ । विगत एक महिना देखीको जनप्रतिनिधीको आपसी विवादलाई लिएर नेकपाले निकालेको विज्ञप्तीमा आपत्ती जनाउँदै कांग्रेस म्याग्दीले पनि वुधबार प्रेस विज्ञप्ति जारी गरेको छ...

  • दरवाङमा नेकपाको सपथ

    म्याग्दी, बुधबार असार ४ गते । नेकपा म्याग्दीले वडास्तरमा सपथ ग्रहणलाई अन्तिम चरणमा पु¥याएको छ । यसैक्रममा मालिका गाउँपालिका–६ दरवाङमा मंगलबार वडा कमिटिको पुर्ण बैठक तथा सपथ ग्रहण सम्पन्न भएको छ । नेकपाका जिल्ला सदस्य रेशम जुग्जालीले वडा कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । वडा कमिटि अध्यक्...

  • प्रधानमन्त्री ओलीको आक्रोश : नेपालका पत्रकारलाई तपाईँ भन्नै आउँदैन ?

    काठमाडौं ,मंगलबार असार ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुले नै भाषा बिगारेको आरोप लगाएका छन् । उनले आदरार्थी शब्द प्रयोग नगरेको भन्दै आक्रोश पोखेका थिए । मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा उनले पत्रकारलाई तपाईं भन्न आउँदैन भन्दै प्रश्न गरेका छन् । उनले नेपाली...

  • एम.एन.ओ मालिका गाउपालिका तदर्थ सभा गठन

    दिपक मंगोल/बेनी ,सोमबार असार २ गते। म्याग्दीमा मालिका गाउँपालिका मंगोल नेशनल अर्गनाईजेशन तदर्थ सभा गठन भएको छ। एम.एन.ओ.जिल्ला सभा म्याग्दीले आयोजना गरेको एकदिने खुला परिचयात्मक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी तथा प्रशिक्षक मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सदस्य तथा अनुशासन विभाग सदस्य लालबहादुर दर्लामी रहनु भएको ...

  • संसदीय समितिको निर्देशन कार्यान्वयनको माग गर्दै लोकसेवा आयोग विरुद्ध प्रदर्शन

    काठमाडौँ, मंगलबार जेठ २८ गते । स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल खारेज गर्न सरकारसँग माग गर्दै आदिवासी जनजाति, महिला, मुस्लिम, दलित, मधेसी, अल्पसंख्यक लगायतले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । समावेशी सिद्धान्तविपरीत खुलाइएको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै उन...

  • राष्ट्रिय मगर संघ म्याग्दीको अध्यक्षमा पुन

    बेनी,आइतबार जेठ २६ गते । नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय मगर संघ म्याग्दीको प्रथम अधिवेशन समापन भएको छ । आइतबार बेनीमा सम्पन्न प्रथम अधिवेशनबाट हिरा बहादुर पुनको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको हो । अध्यक्ष पुन मगर संगै जिल्ला कार्यसमितिको उपाध्यक्षमा चन्द्र बहादुर पुर्जा,सचिवमा तुलसी पुर्जा,कोषा...