• नेपाली काँग्रेस म्याग्दीको पूर्ण बैठक सम्पन्न

    म्याग्दी, बुधबार मंसिर १८ गते । नेपाली काँग्रेस म्याग्दीको २४औँ पूर्ण बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय ंसंगमचोकमा बसेको बैठकले लामो समय देखी नेतृत्व विहिन रहेको नेपाल विद्यार्थी संघलाई पूर्णता दिने भएको छ । पार्टी सभापती खम बहादुर गर्बुजा खम्बिरको अध्यक्षतामा बसको बैठकले नेबिसंघलाई यही मंसिर २६ गते विद्य...

  • बागलुङ २ ‘ख’ मा जनमार्चाका शाही विजयी

    बागलुङ ,सोमबार मंसिर १६ गते । बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ मा भएको उपचुनावमा वामगठबन्धनले विजयी हासिल गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनलाई २ हजार ९७ मत अन्तरले पराजित गर्नुभएको हो । शाहीले ११...

  • उपनिर्वाचन : कास्की (२ )मा नेकपाकी भट्टराई भारी मतले बिजयी

    कास्की ,आइतबार मंसिर १५ गते । कास्की( २ मा नेकपाकी उम्मेदवार बिद्या भट्टराई बिजयी भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९९ मत पाएका छन् । ...

  • उपनिर्वाचन :बागलुङमा कांग्रेसका शेचरनको अग्रता

    बागलुङ,आइतबार मंसिर १५ गते । बागलुङ क्षेत्र नं २ (ख)प्रदेशसभा सदस्यका लागि भएको उप निर्वाचनको प्रारम्भीक नतिजा सार्वजनिक भएको छ । प्रदेशसभा ९ख० मा पर्ने ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’ र ‘ख’ दुवैको केन्द्रको मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनले अग्रता...

  • भक्तपुर प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका भँडेल विजयी

    काठमाडौँ ,आइतबार मंसिर १५ गते । उपनिर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नं। १(क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन्। भँडेलले १३४४८ मत प्राप्त गरे भने नेकपाका उम्मेदवार डि पि ढकालले ११२०६ मत ल्याए। यसअघि तत्कालिन वामगठबन्धनबाट नेकपा एमालेका हरिशरण लामिछानेले १२ हजार ७ सय ८९ मतका साथ...

  • उपनिर्वाचन : कास्की -२ मा नेकपाकी भट्टराईको अग्रता

    काठमाण्डौ,आइतबार मंसिर १५ गते । कास्की क्षेत्र नम्बर २ मा मतगणना चलिरहेको छ । शनिबार रातिदेखि चलिरहेको मतगणनाको पहिलो चरणको मत परिणाम आउँदा नेकपाकी उम्मेद्वार विद्या भट्टराईले अग्रता लिनुभएको छ । उहाँले ३ हजार २ सय ७६ मत पाउनुभएको छ ।यस्तै, नेपाली काँग्रेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत पाउनुभएको छ ।यो परि...

  • उपनिर्वाचन :बडिगाड गाउँपालिका २ को वडाध्यक्षमा नेकपाका शेरचन विजयी

    बागलुङ, शनिबार मंसिर १४ गते । बागलुङको बडिगाड गाउँपालिका २ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार ढालेन्द्र शेरचन ७०४ मतका साथ विजयी भएका छन् ।शनिबार सम्पन्न वडाध्यक्षको उपचुनावमा ढालेन्द्र शेरचनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डिलबहादुर रानाले ४१२ मत पाएका छन् । त्यस्तै समाजवादी पार्टीका हरिलाल रानाले ६ मत ...

  • उपनिर्वाचन : थवाङमा नेकपा विजयी

    रोल्पा ,शनिबार मंसिर १४ गते । थबाङमा गाउँपालिका–१को उपनिर्वाचनमा नेकपा विजयी भएको छ । नेकपाका वडाअध्यक्ष उम्मेदवार जनकबहादुर बुढा एक सय ७४ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् । २०९ मत खसेकोमा ९ मत बदर भएको प्रमुख निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालील...

  • ‘मन्दिर जान्छु’भन्दै निस्किएकी कीर्तिमानी खेलाडी खत्री साग त्यागेर वैदेशिक रोजगारमा

    अनि उनी कतार उडिन् काठमाडौं,शनिबार मंसिर १४ गते । दक्षिण एसियाली खेलकुद (साग)का प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण लामो समयदेखि चलिरहेको थियो। सबैलाई काठमाडौंको होटलमा राखेर सिकाइँदै थियो। तीमध्ये कीर्तिमानी खेलाडी तुलसा खत्री बिहीबार बिहान अचानक हराइन्। ‘मन्दिर जान्छु’ भन्दै झिसमिसेमै निस्किएकी उनी जहाज चढेर कतार ...

  • शान्तिपूर्ण रुपमा मतदान चल्दै

    काठमाण्डौ ,शनिबार मंसिर १४ गते । निर्वाचन आयोगले उपचुनाव अन्तर्गत अहिले सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको र सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको उज्यालोलाई जानकारी दिनुभयो ।प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सद...