• मन्त्रिपरिषद् पुनर्गठन गर्न दुई अध्यक्षबीच भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच तीन घन्टा लामो भेटघाटका क्रममा मन्त्रिपरिषद् पुनर्गठनका बारेमा छलफल भएको थिय...

  • कांग्रेसद्धारा म्याग्दीलाई संकटग्रष्ट क्षेत्र घोषणा गर्न माग

    बेनी । नेपाली कांग्रेस, म्याग्दीले जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । विहिबार कांग्रेस ,म्याग्दीले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्रीलाई संकटग्रस्त क्षेत्र घोषणाको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।जिल्ला उपसभापति माधवप्रसाद रेग्मीले बुझाएको ज्ञापनपत्रमा सरकारले म्याग्दील...

  • कांग्रेसले भन्यो:चीनले सीमा मिचेको छैन भन्नु हतारको टिप्पणी

    काठमाडौँ । नेपाली कांग्रेसले हुम्लामा चीनले सीमा मिचेको छैन भन्नु सरकारको हतारको टिप्पणी भएको बताएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै हुम्ला जिल्ला स्थित नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै सीमा मिचिएको छैनु भनेर पर...

  • काँग्रेस महामन्त्री शशांक कोइराला कोरोना मुक्त, सहयोगीलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइराला कोेरोनामुक्त भएका छन् । स्टार अस्पातालमा पिसिआर परीक्षण गरिएकोमा बुधबार राति डा. कोइरालाको रिपोर्ट नेगेटिभ आएको हो।संक्रमण पुष्टि भएको १६ दिनपछि उनी कोरोना मुक्त भएको हुन् । कोइरालालाई भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित कोइरालालाई ज्व...

  • नेपाल र ओमानबीच पर्यटन क्षेत्रमा सहकार्य हुने

    काठमाडौँ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले ओमानका सम्पदा तथा पर्यटनमन्त्री स्यालिम विन मोहम्मद अल मरहुक्कीलाई बिहीबार उनको कार्यकक्षमा शिष्टाचार भेट गरिन्।सो अवसरमा राजदूत पराजुलीले सम्पदामन्त्रीलाई नेपालको गर्विलो संस्कृति, प्रचूर प्राकृतिक पर्यटन तथा रमणीयस्थलबारे जानकारी दिँदै पछिल्लो दिनमा ओमानबाट नेपा...

  • गौतमलाई राष्ट्रियसभामा लगेकोमा साझा पार्टीको आपत्ति

    काठमाडौं । प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझा पार्टीले गम्भीर आपत्ति व्यक्त गरेको छ। राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका, आमरूपमा भ्रष्टाचारका गम्भीर आरोपहरू लागेका, गरि...

  • ‘जनताप्रति बफादार भएर भूमिका निभाउने छुु’ :गौतम

    काठमाडौँ । नेकपाका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यको सपथ लिएका छन् । राष्ट्रपतिले मनोनित गरेका गौतमलाई बिहीबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले सपथ गराएका हुन् । सपथ ग्रहणपछि गौतमले राष्ट्रियता, जनताप्रति बफादार भएर भूमिका निभाउने बताएका छन् । राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने छैन, गौतमले...

  • वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले गौतमलाई नियुक्त गरेकी हुन् । राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थिय...

  • कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि केही दिनयता घरमै आइसोलेशनमा बसेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । उनका अनुसार गएराति ज्वरो बढेपछि ओम अस्पताल लगिएको ...

  • कर्णालीका प्रमुख सचिवले विशेष अदालतबाट पाए सफाइ

    काठमाडौँ । विशेष अदालतले कर्णाली प्रदेशका प्रमुख सचिव चन्द्रमान श्रेष्ठलाई सफाइ दिएको छ। डेढ वर्षअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले श्रेष्ठलाई गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो। न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारूको इजलासले उनलाई असार २४ गते सफाइ दिएको हो। उक्त...