काठमाडौं । विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । त्यस्तै सांसदहरुले राखेको २३ वटा खर्च कटौतीको प्रस्ताव संसदले अस्वीकृत गरेपछि विनियोजन विधेयक पारित भएको हो । विनियोजन व...
राजनिति
-
-
निजगढ विमानस्थल सार्न मिल्दैन : मुख्यमन्त्री राउत
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दोस्रो अर्न्तराष्ट्रिय विमानस्थल निजगढ कुनै पनि बहानामा सार्न नमिल्ने बताउनुभएको छ । निजगढमा विमानस्थल बन्नुपर्ने माग गर्दै आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समितिसँगको साक्षात्कारमा बिहीबार निजगढै पुगेर मुख्यमन्त्री राउतले मधेस प्रदेशको विकासका लागि लाइफलाइन रहेको निजग...
-
संसद छलेका प्रधानमन्त्री देउवा एनआरएनएको कार्यक्रममा
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा उपस्थित नभएका प्रधानमन्त्री देउवा गैर आवासीय नेपालीको संस्था एनआरएनएको कार्यक्रममा सहभागी हुनुभएको छ । बिहिबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षमा लागि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा भाग नलिई देउवा सो कार्यक्रममा सहभागी हुनुभएको हो । प्रधानमन्त्री देउवाले बोल्नुपर्ने प्रधान...
-
अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : सुवाल
काठमाडौँ । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सुवालले अहिलेसम्म राजीनामा दिइसक्नुपर्नेमा नदिएको भन्दै त्यसको विरोध समेत गर्नुभयो । ‘अहिलेसम्म अर्थमन्त्रीको राजीनामा आएन,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले यसको जिम...
-
घनश्यामलाई ओलीको जवाफ : समयक्रममा हिसाब हुन्छ
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बसेर नेतृत्वलाई बदनाम गराउनेको समयक्रमा हिसाब किताब हुने बताउनुभएको छ । काठमाडौंमा एमालेबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई विहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी नेतृत्वलाई दानवीकरण गर्न र अलोकप्रिय बनाउन एमालेकै नेताहरु लागि परेको ...
-
प्रधानमन्त्रीको अमेरिका भ्रमण निश्चित भइसकेको छैन : गृहमन्त्री खाँण
काठमाडौं । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण निश्चित नभइसकेको बताएको छ । रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले भन्नुभयो, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण अहिलेसम्म सुनिश्चित भएको छैन ।’ विभिन्न देशको निम्तोमा सरकारका पदाधिकारीहरु भ्रमणम...
-
एसपीपीकाबारे अमेरिकी दूतावाससँग प्रष्टिकरण सोध्नुपर्छ : पौडेल
काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौताको विषयमा काठमाडौंस्थित अमेरिकी दूतावाससँग पनि प्रष्टिकरण सोध्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा उहाँले एसपीसी सम्झौता भइसकेको भन्ने दूतावाससँग पनि स्पष्टीकरण सोध्नुपर्ने बताउनुभयो । ‘हिजो दूताव...
-
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा शाह
काठमाडौँ । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा अञ्जना शाह रावल मनोनीत हुनुभएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उहाँलाई आज अध्यक्ष पदमा मनोनीत गरेको पत्र हस्तान्तरण गर्नुभएको हो । तीन महिनाभित्र संगठनको महाधिवेशन गर्ने जिम्मेवारीसहित अञ्जनालाई अध्यक्षमा मनोनीत गरिएको प्रवक्ता...
-
एसपीपीको सत्य-तथ्य सरकारले बाहिर ल्याउनुपर्छ : लेखक
काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छानबिन गर्नुपर्ने र सत्य कुरा सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ । कसको सरकारको पालामा के–के भयो भन्ने सबै कुरा वर्तमान सरकारले सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ छ । आज रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेत...
-
करको दररेटमा राष्ट्रघात भएको छैन, प्रमाणित भए जिम्मेवारी लिन्छु : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गर्नुभएको छ । बिहीबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भन्नुभयो, ‘राजस्वसम्बन्धी समिति बनाएका करका दररेटहरुप्रति म पूर्ण जिम्मेजार छु, जवाफदेही छु, त्यसमा कतै राष्ट्रघात, गद्दारी भएको छ भने त्यसको म पू...
- « Previous Page
- 1
- …
- 55
- 56
- 57
- 58
- 59
- …
- 549
- Next Page »