• राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा शाह

    काठमाडौँ । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा अञ्जना शाह रावल मनोनीत हुनुभएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उहाँलाई आज अध्यक्ष पदमा मनोनीत गरेको पत्र हस्तान्तरण गर्नुभएको हो । तीन महिनाभित्र संगठनको महाधिवेशन गर्ने जिम्मेवारीसहित अञ्जनालाई अध्यक्षमा मनोनीत गरिएको प्रवक्ता...

  • एसपीपीको सत्य-तथ्य सरकारले बाहिर ल्याउनुपर्छ : लेखक

    काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छानबिन गर्नुपर्ने र सत्य कुरा सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ । कसको सरकारको पालामा के–के भयो भन्ने सबै कुरा वर्तमान सरकारले सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ छ । आज रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेत...

  • करको दररेटमा राष्ट्रघात भएको छैन, प्रमाणित भए जिम्मेवारी लिन्छु : अर्थमन्त्री शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गर्नुभएको छ । बिहीबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भन्नुभयो, ‘राजस्वसम्बन्धी समिति बनाएका करका दररेटहरुप्रति म पूर्ण जिम्मेजार छु, जवाफदेही छु, त्यसमा कतै राष्ट्रघात, गद्दारी भएको छ भने त्यसको म पू...

  • एमालेको अवरोधका बीच अर्थमन्त्रीले दिए जवाफ

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई बजेटमाथि उठेको प्रश्नबारे जवाफ दिन समय दिनुभएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै एमालेले संसदीय छानविन समिति गठन माग गरेको छ । बिहीबार पनि एमाले सांसद भानुभक्त ढकालले छानविन नभएसम्म अर्थमन्त्री शर्माला...

  • एमालेले एसपीपीमा सम्झौता गरेको लिखत भए संसदमा पेश गरियोस् ,म पूर्ण जिम्मेवारी लिन्छु : पोखरेल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) रोक्ने कार्य भएको दाबी गर्नुभएको छ । बिहीबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली नेतृत्वको सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरेको दाबी गर्नुभएको...

  • पर्यटन क्षेत्र बिस्तारै चलायमान बन्दैछ : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडका कारण ठप्प बनेको पर्यटन क्षेत्र विस्तार चलायमान बन्न थालेको बताउनुभएको छ । उहाँले पर्यटन क्षेत्रको प्रवर्द्धन र पर्यटकहरूको आगमन बढाउनका लागि पर्यटन प्रवर्द्धन गर्न कार्यक्रमहरू ल्याउन निजी क्षेत्रसँग आव्हान गर्नुभयो । भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सले गरेको ‘नेप...

  • बजेट बनाउँदा नै व्यापारीका प्रतिनिधि राखेर कमिसन खाने काम भयो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालिको बजेट निर्माण गर्दा अनधिकृत व्यक्ति राखिएको बताउनुभएको छ । व्यापारीका प्रतिनिधि राखेर बजेट बनाउनुअघि नै कमिसन खाने काम भएकोसमेत ओलीले आरोप लगाउनुभएको छ । ‘यहाँ त बजेट बनाउँदै गर्दा नै व्यापारिका प्रतिनिधि राखेर बजेट बनाइन्छ। बनाउनुअघि कमिसन खाएर बजेट बनाइन्छ ...

  • नेपाल अमेरिकी सेनाको अखडा बन्छ : रावल

    काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले राज्य साझेदारी कार्यक्रम स्टेट पाटर्नससिप प्रोग्राम (एसपीपी) कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्ने दाबी गर्नुभएको छ । बिहीबार काठमाडौमा भएको पूर्व सुरक्षाकर्मी सुरक्षा परिषदको पत्रकार सम्मेलनमा बोल्दै पूर्व रक्षामन्त्री समेत रहेका रावलले भन्नुभयो, ‘यदि त्यो दिशामा गयो भ...

  • आगामी आवमा बुढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउँछौं : मन्त्री भुसाल

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी आर्वमा १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाइने बताउनुभएको छ । संघीय संसद्मा सांसदले मन्त्रालय गत उठाएको प्रश्नको जवाफ दिँदै बुधबार मन्त्री भुसालले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत आयोजनाको आफैंले विकास गर्न मोडालिटी तय...

  • एसपीपी सम्झौता हुँदैछ भनेर दुष्प्रचार गरियो : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा रितबहादुर खड्काको स्मृति दिवसलाई सम्बोधन गर्दै दाहालले अहिले राष्ट्रवादको झुटो प्रचार गरेको बताउनुभएको छ । 'एसपीपी सैनिक सम...