• जनताको दुःख, सुखको साथी भएर काम गर्न जनप्रतिनिधिलाई उपसभापतिको निर्देशन

    सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको दुःख सुखको साथी भएर जनताको सेवामा लाग्न निर्देशन दिनुभएको छ । उपसभापति खड्काले जनप्रतिनिधि शासक नभएर जनताको सेवक भएकाले त्यसलाई बोली बचन र व्यवहारमा देखाउनुपर्ने बताउनुभयो । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नं. ...

  • एसपिपी हामीलाई स्वीकार्य छैन भनेर अमेरिकालाई प्रष्ट भन्नुपर्छ : शर्मा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एसपिपी (स्टेट पार्टनरसीप प्रोगाम)ं स्वीकार्य नहुने बताएका छन्। उनले एसपिपी स्वीकार्य छैन भन्ने प्रष्ट कुरा अमेरिकालाई बताउनुपर्ने पनि उल्लेख गर्नुभएको छ ।‘ अमेरिकालाई प्रष्ट भन्नुपर्छ, एसपिपी हामीलाई स्वीकार्य छैन,’ बुधबार ट्वीट गर्दै उहाँले भन्नुभएको छ, ‘क...

  • जिसस म्याग्दीको निर्वाचनका लागि मनोनयन दर्ता

    बेनी । असार ५ गते हुने जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचनका लागि नेकपा एमाले र कांग्रेस माओवादी गठबन्धनका तर्फबाट बुधवार उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले जिसस प्रमुख पदमा राजकुमार थापा र उपप्रमुखमा दिलकुमारी खत्रीको उम्मेदवारी दर्ता गराएको छ । यसैगरी कांग्रेस र माओवादीको गठबन्धनका तर्फबाट नेपाली काँग्र...

  • बागमती प्रदेशलाई ३ वर्षमा बीउमा आत्मनिर्भर बनाउने घोषणा

    मकवानपुर । बागमती प्रदेश सरकारले आगामी ३ वर्षमा बीउमा आत्मनिर्भर बन्ने उद्घोष गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट घोषणा गर्दै अबको तीन वर्ष भित्र धान, गहुँ र मकैको बीउमा आत्मनिर्भर बन्ने उद्घोष गरेको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले आगामी वर्षको बजेट घोषणा गर्द...

  • मेयर बालेन कार्यक्रम बीचमै छोडेर फर्किएको कुरा गलत : बागमती मुख्यमन्त्री सचिवालय

    काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सचिवालयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ । सोमबार र मंगलबार बागमती प्रदेश सरकारले हेटौंडामा स्थानीय जनप्रतिनिधिहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो। तर मुख्यमन्त्री पाण्डे ...

  • प्रचण्ड-माधव र उपेन्द्रसँग देउवाले भने : नेपाललाई आघात पुग्ने सम्झौतामा हस्ताक्षर गर्दिनँ

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हितमा आघात पुग्ने वा रणनीतिक महत्वका कुनै सम्झौतामा आफूले हस्ताक्षर नगर्ने बताउनुभएको छ । आज बालुवाटारमा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गर्...

  • नेकपा विभाजनले लोकतान्त्रिक स्थिरताको बाटो बन्द भयो : भुसाल

    काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनले नेपालको लोकतान्त्रिक स्थिरताको बाटो समाप्त गरिदिएको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलन स् संकट र अबको बाटो’ विषयक अन्तरक्रियामा नेता भुसालले नेकपा विभाजनले विश्वलाई वामपन्थी मोडल दिने अवसर पनि गुमे...

  • स्वास्थ्यमन्त्री विरोध खतिवडाले ओलीलाई व्यङ्ग्य गर्दै भने– क्वीन्टल म साबित भएँ

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले प्रतिनिधिसभा बैठकमा एउटा रोचक कथा सुनाउनुभएको छ । विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले आफैलाई जोडेर एउटा कथा सुनाउनुभएको हो । स्वास्थ्य बिमा ऐनको विपरीत जाने गरी काम गर्दिन र यो व्यापारिक प्रयोजनका लागि नभएको आफ...

  • सरकारले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोज्यो : पोखरेल

    बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले सैनिक गठबन्धन गरेर देशलाई भूराजनीतिक द्धन्द्धमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ । नेपाली जनता कुनै पनि सैनिक गठबन्धनको पक्षमा नभएको उल्लेख गर्दै महासचिव पोखरेलले असंलग्न परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकुल प्रभाव पार्ने कार्य नगर्न सरकारलाई आग्रह गर्नुभयो । ...

  • नेपाल–भारत धर्मशाला प्रहरी प्रशासनको सहयोगमा खाली गराइन्छ : मन्त्री आले

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बतास समूहको लगानी रहेको होटल आनन्द प्रालिसँग नेपाल–भारत धर्मशाला करार सम्झौता रद्द भइसकेको र अब उक्त धर्मशाला खाली गराउने प्रकृया थालिने बताउनुभएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्र...