• प्रतिकृयावादीको नीति र नेतृत्वमा समाजवादमा पुगिँदैन : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिकृयावादीको नीति र नेतृत्वमा समाजवादमा पुग्न नसकिने बताउनुभएको छ । शुक्रबार माओवादी नेता जीवन गौतमलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनलाई प्रतिक्रियावादीको संज्ञा दिँदै अध्यक्ष ओलीले समाजवादमा पुग्ने वैचारिक स्पष्टता एमालेमा मात्रै रहेको बता...

  • माओवादी नेता जीवन गौतम एमालेमा प्रवेश

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जीवन गौतम एमाले प्रवेश गर्नुभएको छ । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराउनुभएको हो । त्यसक्रममा अध्यक्ष ओलीले एमालेमा रहेर मात्रै देशमा योगदान गर्न सकिन्छ भन्ने पुष्टि भएको बताउनुभयो । दाङ जिल्लाका गौतम माओवादी नेता नारायणकाजी श्रेष्ठ निकट मानिनुहु...

  • ललितपुर महानगरले डा.सत्यमोहन जोशी एकेडेमी स्थापना गर्ने

    काठमाडौं । ललितपुर महानगरपालिकाले ‘डा.सत्यमोहन जोशी एकेडेमी’ स्थापना गर्ने घोषणा गरेको छ । महानगरपालिकाले शुक्रबार नीति तथा बजेट प्रस्तुत गर्दै महानगरपालिका क्षेत्रभित्र सामुदायिक पुस्तकालय स्थापनामा जोड दिँदै संघसंस्थाको सहकार्यमा एकेडेमी खोल्ने घोषणा गरेको हो । साथै नागरिकलाई नैतिकवान स्वावलम्बी एवम् असल समाज र अस...

  • यी साथीहरु जान्छन्, भोलि नयाँ टोली आउँछ : पाण्डे

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरु भोलिसम्ममा फिर्ता हुने जिकिर गर्नुभएको छ । पार्टीका मन्त्रीहरुले फिर्ता हुन आनाकानी गर्दै नेतृत्वविरुद्धनै मोर्चाबन्दी गरिरहेका बेला नेता पाण्डेले उनीहरु भोलि बेलुकासम्म सरकारबाट फिर्ता हुने र नयाँ टिम सरकारमा जाने दाबी...

  • माओवादी केन्द्रीय समिति बैठक दोस्रोपटक सर्‍यो

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुन सरेको छ । आगामी असार १५ गते बस्ने भनिएको बैठक असार १९ गते सारिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो । यसअघि जेठ २० गते बस्ने भनिएको बैठक असार १५ गतेका लागि सारिएको थियो । हामीले असार १५ गते नै बैठक बस्न खोजेका थियौ । केन्द्रीय कार्यालय पेरिसडाँड...

  • एमालेले बहिष्कार गरेपछि हेटौंडा नगरसभा बैठक स्थगित

    मकवानपुर । नेकपा एमालेले नगरसभा बहिष्कार गरेपछि हेटौंडाको नगरसभा बैठक स्थगित भएको छ । एमालेको बहिष्कारपछि नगरसभामा गणपुरक संख्या नपुगेकाले हेटौंडा उपमहानगरपालिकाको नगरसभा १२ गते सम्मका लागि स्थगित गरिएको हो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आगामी १२ गते १ बजेका लागि नगरसभा आह्वान गरेकी हुन् । हेटौंडा...

  • माधवलाई योगेशले भने: परिस्थिति तपाईंको काबुबाहिर जाँदैछ, पश्चाताप कहिले ?

    काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीमा देखा परेको पछिल्लो परिस्थतिबारे टिप्पणी गर्नुभएको छ । एकीकृत समाजवादीमा मन्त्री परिवर्तनको निर्णयमा १० सांसदले असहमति राख्दै बिहीबार अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र दिएका थिए। यस्तो अवस्था आउनुले अब पार्टीमा माधवकुमार नेपालको काबुबाहिर...

  • राजनीतिक यात्रामा सहकार्य गर्न रवि लामिछाने र रमेश खरेलबीच छलफल

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच कुराकनी भएको छ।समसामयिक राजनीतिक घटनाक्रम र राजनीतिक यात्रामा सहकार्य गरेर जाने विषयमा उनीहरूबीच आज कुराकानी भएको हो । दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा कुराकानी भएको अध्यक्ष खरेलनिकट स्रो...

  • एमालेले हस्ताक्षर गर्न नमानेपछि हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित

    मकवानपुर । एमालेले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित बनेको छ । एमालेका कार्यपालिका सदस्यहरुले पुस्तिकामा हस्ताक्षर गर्न नमाने पछि शुक्रबार बिहान १० बजेका लागि बोलाइएको हेटौंडा उपमहानगरपालिकाको ११ औं अधिवेशन प्रभावित बनेको हो । हालसम्म पनि चल्न नसकेको नगरसभा सञ्चालनका लागि ...

  • दलहरु लैङ्गिक मैत्री भएनन् : प्रमुख निर्वाचन आयुक्त

    काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताहरूले महिला उम्मेदवारलाई न्याय गर्ने गरेको बताउनुभएको छ । दलहरुले उम्मेदवार बनाउँदा महिला उम्मेदवारलाई उपेक्षा गरे पनि मतदाता लैङ्गिक मैत्री भएकोले नै तुलनात्मक रुपमा महिला उम्मेदवार धेरै विजयी भएको बताउनुभयो । महिला तथा सामाजिक समितिको आज सिंहदरबारमा बसेको...