• समाजवाद उन्मुख हुने गरी काम गर्न मुख्यमन्त्री पाण्डेको आग्रह

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न आफ्नो प्रदेश अन्तर्गतका स्थानीय तहहरूलाई आग्रह गर्नुभएको छ । सोमबारबाट हेटौंडामा सुरु भएको बागमती प्रदेश अन्तर्गतका स्थानीय जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले प...

  • मन्त्री झाक्रीको अर्थमन्त्रीप्रति आक्रोश : करिब साढे ५ सय योजना ५० लाखको मात्र किन ?

    काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाक्रीले शहरी विकास सम्बन्धी करिब साढे ५ सय योजना ५० लाखको मात्र बनाएको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति आक्रोश पोख्नुभएको छ । गृह मन्त्रालयमा सोमबार बसेको विपद् कार्यसमिति बैठकमा बोल्दै मन्त्री झाक्रीले राजनीतिक गफ गर्नका लागि मात्रै योजना बनाएको र बजेट छुट्याएको जस्तो नग...

  • जिल्ला समन्वय समिति बारामा एमाले विजयी

    बारा । जिल्ला समन्वय समिति बाराको प्रमुखमा एमाले उम्मेदवार नरेन्द्र कुमार साह विजयी भएका छन् । साह २० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका रामदयाल धानुकले ९ मत पाएका हुन् । यस्तै उपसभापतिमा एमालेकै चण्डीका उप्रेतीले १७ मत पाएर विजयी हुँदा गठबन्धन तर्फबाट जसपा उम्मेदवार पवन ब्याहुतले १५...

  • सबै अधिकार केन्द्रमा राखेर संघीयता सफल हुन्न : मन्त्री श्रेष्ठ

    बुटवल । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सुशासन र पारदर्शिता कायम गर्न स्थानीय सरकारलाई निर्देशन दिनुभएको छ । स्थानीय सरकारको सफलता र असफलताले संघीयताको सफलता वा असफलता निर्धारण गर्ने भन्दै उहाँले स्थानीय सरकार भ्रष्टाचारमुक्त हुनुपर्ने धारणा राख्नुभयो । लुम्बिनी प्रदेशका स्थानीय जन...

  • मल अभावबारे देउवा, प्रचण्ड, माधव र उपेन्द्रलाई नै स्पष्टीकरण सोध्नुपर्छ : सुवाल

    काठमाडौँ । सांसद प्रेम सुवालले किसानले मल नपाउनुको कारण प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका सबै नेतालाई स्पष्टिकरण सोध्नुपर्ने माग उठाउनुभएको छ । आज प्रतिनिधिसभामा सम्बोधन गर्दै सुवालले मल नपाउनुको कारण देउवासँगै पुष्पकमल दाहाल, माधव नेपाल र उपेन्द्र यादवलाई नै सोध्नुपर्ने बताउनुभएको हो । ‘यसबारे संसदले स्पष...

  • मल ल्याउन नसक्‍ने मन्त्रीहरुलाई कारबाही गर्नुपर्छ : बस्नेत

    काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले रासायनिक मल मल ल्याउन नसक्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभामा सोमबार मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, ‘मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ ।’ ६० प्रतिशत किसान भएको मुलुक नेप...

  • कृषिमन्त्रीका कारण सरकार र कांग्रेसको बेइज्जत भयो : सांसद चौधरी

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद पार्वता डीसी चौधरीले कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवका कारण सरकार र नेपाली कांग्रेसको आलोचना भएको बताउनुभएको छ । संसदमा नेकपा एमलले दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिंदै उहाँले यस्तो धारणा राख्नुभएको हो । ...

  • सुदूरपश्चिमका संघीय सांसदहरुद्वारा गेटा मेडिकल कलेजबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

    काठमाडौँ । सुदूरपश्चिमका संघीय सांसदहरुले कैलालीमा निर्माणाधिन गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग राख्नुभएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले प्रधानमन्त्र...

  • ४ लाख मेट्रिक टन मल आजै, अहिल्यै चाहियो : अधिकारी

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका सांसद खगराज अधिकारीले किसानले धान बालीमा राख्नका लागि ४ लाख मेट्रिक टन मल तत्काल चाहिने बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा मलबारे स्थगन प्रस्तावमाथि छलफल गर्ने क्रममा सांसद अधिकारीले मल ल्याउनेबारे सरकारले के गरिरहेको छ भन्ने प्रश्न गर्नुभऐका थियो । 'सबैभन्दा ठूलो चुनौती ...

  • कृषि प्रधान होइन कमिसन प्रधान देश घोषणा गरियोस्ः सांसद अरगरिया

    काठमाडौँ । प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले नेपाल कृषि प्रधान मुलुक नभई कमिसन प्रधान भएका कारण कमिसन प्रधान देश घोषणा गर्न माग गर्नुभएको छ । उहाँले भन्नुभयो, 'किसान छ देशमा तर मल छैन, विद्यार्थी छ तर किताब दिइएको छैन, अख्तियार छ तर भ्रष्टाचार न्यून भएको छैन, नागरिक छ तर नागरिकता दिइएको छैन। सुन्दै आएको छु कृषि ...